Page:Prithviraj chauhan.pdf/31: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
दोगुना जीवन जिएर एकछिन | |||
सहभाव पनाको । | |||
{{pcn|(५१)}} | |||
मनुष्य निम्ति मनुष्य आयौँ | |||
मानव सेवामा । | |||
विश्व छ खालि अडेको प्यारा | |||
प्रेमको टेवामा । | |||
इनाम खालि मिल्दछ प्यारा | |||
अमृतको मेवामा । | |||
प्रेमको आत्मा पाउँछ मौका | |||
सुनौला चेवामा । | |||
{{pcn|(५२)}} | |||
हामीलाई दिए गाउनु रुनु | |||
मानव दिललाई शब्दले छुनु | |||
अतीत कालमा हाजिर हुनु | |||
यौटा जो वीणा रुनु र कुनु | |||
भाषा छ अधूरा । | |||
यी झीना तारमा | |||
भक्तका सारमा | |||
प्रेमका पारमा | |||
एकान्तलाई रुनकुन पार्छ आशाको गजूर | |||
हे मेरा हजूर । | |||
रुन र छुन | |||
ती रुनझुन | |||
आएँ है म ता आँखामा आँशु | |||
भरेर घर-वन । | |||
{{pcn|(५४)}} | |||
यौटा नै छाती | |||
झिल्काले जाति | |||
छोएमा राति | |||
त्यै मेरो पाती | |||
आत्माले पिउँछन् कविका दिनदिन | |||
सत्यका जल-धन। | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 00:25, 17 March 2025
This page has not been proofread
दोगुना जीवन जिएर एकछिन
सहभाव पनाको ।
(५१)
मनुष्य निम्ति मनुष्य आयौँ
मानव सेवामा ।
विश्व छ खालि अडेको प्यारा
प्रेमको टेवामा ।
इनाम खालि मिल्दछ प्यारा
अमृतको मेवामा ।
प्रेमको आत्मा पाउँछ मौका
सुनौला चेवामा ।
(५२)
हामीलाई दिए गाउनु रुनु
मानव दिललाई शब्दले छुनु
अतीत कालमा हाजिर हुनु
यौटा जो वीणा रुनु र कुनु
भाषा छ अधूरा ।
यी झीना तारमा
भक्तका सारमा
प्रेमका पारमा
एकान्तलाई रुनकुन पार्छ आशाको गजूर
हे मेरा हजूर ।
रुन र छुन
ती रुनझुन
आएँ है म ता आँखामा आँशु
भरेर घर-वन ।
(५४)
यौटा नै छाती
झिल्काले जाति
छोएमा राति
त्यै मेरो पाती
आत्माले पिउँछन् कविका दिनदिन
सत्यका जल-धन।