Page:Prithviraj chauhan.pdf/26: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
सत्यको सुन्दर कुनकुन गाना | |||
सुगन्ध अपारमा । | |||
{{pcn|(३५)}} | |||
किरणले पोसे किरणको होश | |||
अमृत-सिर्काले । | |||
शिरामा सूक्ष्म मदिरा दिए | |||
बलेका छिकाले । | |||
स्वर्गको बास्ना किरणको पथमा | |||
ओर्लेर झरेछ । | |||
त्यै किरण-पथमा | |||
सत्यको रथमा | |||
चढेर जानु वीरको बाटो | |||
पृथिवी करेर । | |||
सच्चाले पाए स्वर्गको बाटो | |||
सूर्यको किरणमा । | |||
अमर पुष्प बनेर फुले | |||
त्यागको मरणमा । | |||
काँपैन यौटा मुटुको अणु | |||
सत्यको शरणमा । | |||
{{pcn|(३७)}} | |||
काँचुलीभित्र अमरको ज्योति | |||
अमरको अनुहार । | |||
सीमितभित्र असीमको ज्योति | |||
मृत्युमा अमृत सार । | |||
बोक्रोको भित्र नरिवल गुदी | |||
भित्रको अन्धकार । | |||
भित्र छ भन्छन् सत्यको ज्योति | |||
झल्किने तारा सार। | |||
{{pcn|(३८)}} | |||
मिथ्याको टूना छुन्नथ्यो तिनलाई | |||
सत्यको मोहनी । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Revision as of 00:18, 17 March 2025
This page has not been proofread
सत्यको सुन्दर कुनकुन गाना
सुगन्ध अपारमा ।
(३५)
किरणले पोसे किरणको होश
अमृत-सिर्काले ।
शिरामा सूक्ष्म मदिरा दिए
बलेका छिकाले ।
स्वर्गको बास्ना किरणको पथमा
ओर्लेर झरेछ ।
त्यै किरण-पथमा
सत्यको रथमा
चढेर जानु वीरको बाटो
पृथिवी करेर ।
सच्चाले पाए स्वर्गको बाटो
सूर्यको किरणमा ।
अमर पुष्प बनेर फुले
त्यागको मरणमा ।
काँपैन यौटा मुटुको अणु
सत्यको शरणमा ।
(३७)
काँचुलीभित्र अमरको ज्योति
अमरको अनुहार ।
सीमितभित्र असीमको ज्योति
मृत्युमा अमृत सार ।
बोक्रोको भित्र नरिवल गुदी
भित्रको अन्धकार ।
भित्र छ भन्छन् सत्यको ज्योति
झल्किने तारा सार।
(३८)
मिथ्याको टूना छुन्नथ्यो तिनलाई
सत्यको मोहनी ।