Page:Prithviraj chauhan.pdf/23: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
फिलिक्क झल्काई | |||
ज्वलन्त दिशा | |||
विश्वलाई थाम्ने सत्यले उठ्छ | |||
विशालको घरबार । | |||
{{pcn|(२९)}} | |||
हिमालचूली मानिसका यात्रा | |||
ध्रुव छन् विलास । | |||
कठिनको टूना शिखरमा तान्छ | |||
छिमेकी आकाश । | |||
गहिराभित्र मोतीका दाना | |||
डुब्नेलाई खुल्छन् रहस्य नाना | |||
उड्नेलाई हुन्छन् स्वर्गका ताना | |||
जित्नेलाई हुन्छन् युगका माना | |||
अम्लान सुवास । | |||
झर्नेलाई हुन्छन् इन्द्रका धनु | |||
विजय मिठास । | |||
भुल्नेलाई हुन्छन् स्वर्गका नन्दन | |||
वनका विलास । | |||
जल्नेलाई हुन्छन् स्वर्गका ज्योति | |||
उदय प्रकाश । | |||
अर्पनलाई ईश्वर आफैं | |||
बन्दछन् विकास । | |||
अनन्त छुने वीरलाई हुन्छन् | |||
अमर सुवास । | |||
अमृतको प्याला परीले दिन्छन् | |||
युगले प्रकाश। | |||
{{pcn|(३०)}} | |||
अजेयलाई जित्नेले गर्यो | |||
अनन्त-इशारा । | |||
जीवनलाई दिनेले भन्यो | |||
युगमा पुकारा । | |||
मृत्युले थरथर संसारमा दिई | |||
स्वर्गको सहारा। | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Revision as of 00:14, 17 March 2025
This page has not been proofread
फिलिक्क झल्काई
ज्वलन्त दिशा
विश्वलाई थाम्ने सत्यले उठ्छ
विशालको घरबार ।
(२९)
हिमालचूली मानिसका यात्रा
ध्रुव छन् विलास ।
कठिनको टूना शिखरमा तान्छ
छिमेकी आकाश ।
गहिराभित्र मोतीका दाना
डुब्नेलाई खुल्छन् रहस्य नाना
उड्नेलाई हुन्छन् स्वर्गका ताना
जित्नेलाई हुन्छन् युगका माना
अम्लान सुवास ।
झर्नेलाई हुन्छन् इन्द्रका धनु
विजय मिठास ।
भुल्नेलाई हुन्छन् स्वर्गका नन्दन
वनका विलास ।
जल्नेलाई हुन्छन् स्वर्गका ज्योति
उदय प्रकाश ।
अर्पनलाई ईश्वर आफैं
बन्दछन् विकास ।
अनन्त छुने वीरलाई हुन्छन्
अमर सुवास ।
अमृतको प्याला परीले दिन्छन्
युगले प्रकाश।
(३०)
अजेयलाई जित्नेले गर्यो
अनन्त-इशारा ।
जीवनलाई दिनेले भन्यो
युगमा पुकारा ।
मृत्युले थरथर संसारमा दिई
स्वर्गको सहारा।