Page:Bhikari.pdf/33: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center|{{larger|'''वृक्ष'''}}}} | {{center|{{larger|'''वृक्ष'''}}}} | ||
{{center block | {{start center block}} | ||
<poem> | |||
{{pcn|१}} | {{pcn|१}} | ||
यौटा वृक्ष ठूलो खडा छ मअगी, बाक्लो छ फैलावट | यौटा वृक्ष ठूलो खडा छ मअगी, बाक्लो छ फैलावट | ||
Line 18: | Line 19: | ||
नाच्दी छन् पृथिवी, अनेक ऋतुको पर्दा गिरी, खुल्दछ | नाच्दी छन् पृथिवी, अनेक ऋतुको पर्दा गिरी, खुल्दछ | ||
छाया घाम चलीरहेछ यसमा, हावा हुरी आउँछन् ॥ | छाया घाम चलीरहेछ यसमा, हावा हुरी आउँछन् ॥ | ||
</poem>}} | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> |
Revision as of 14:26, 15 March 2025
This page has been proofread
वृक्ष
१
यौटा वृक्ष ठूलो खडा छ मअगी, बाक्लो छ फैलावट
यस्का शीतल पात चञ्चलमनी आरामको स्वर्गमा ।
मेरा धेर उमङ्गभिन्न रंगका चल्दो हवामा उडे
फैलिन्छन्, यसका जरा हृदयमा हाँगाभरी फूल छन् ॥
२
ओभाई पसिना म गर्दछु कुरा प्यारो, पुरानोसँग
मीठो बन्दछ एकलो हुनु पनी यस्ता सँगातीसँग ।
भिन्न भिन्न विना कुनै शबदले हाम्रो समालाप छ
भाषामा नअटाउने कति कुरा छन् छातिका पींधमा ॥
३
यस्मा जीव छ कामना, हृदय छन्, यस्को पनी जीवन
नाना रङ्ग लिएर चल्दछ यहाँ, जस्तो छ मेरो पनी ।
नाच्दी छन् पृथिवी, अनेक ऋतुको पर्दा गिरी, खुल्दछ
छाया घाम चलीरहेछ यसमा, हावा हुरी आउँछन् ॥