Page:Munamadan.pdf/9: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 5: | Line 5: | ||
युगल आर्को लिनेछ कोल्टो, भावना फिर्नेछ, | युगल आर्को लिनेछ कोल्टो, भावना फिर्नेछ, | ||
खुम्चेका दिल फुकेर जालान्, अन्धता मर्नेछ । | खुम्चेका दिल फुकेर जालान्, अन्धता मर्नेछ । | ||
मलाई सानो | मलाई सानो पातीलो गाउँ पहाडी नालीमा, | ||
मसिनो सानो वनचरी- | मसिनो सानो वनचरी-कुर्लन जल बोल्ने थलीमा, | ||
शहरबाट सुदूर नीरमा मोहनी कुनामा, | शहरबाट सुदूर नीरमा मोहनी कुनामा, | ||
गन्धर्वपरी नेपाली कुर्लून्, प्रकृत टुनामा । | |||
हृदयले नै डोर्याई भाषा अर्थलाई मन्त्रेर, | हृदयले नै डोर्याई भाषा अर्थलाई मन्त्रेर, | ||
भावको टूना हालेर झिल्कोस् प्रकृतिमन्तिर । | भावको टूना हालेर झिल्कोस् प्रकृतिमन्तिर । | ||
मुटुको मलाई ढुकढुकी मीठो, कलेजा-कम्पन, | मुटुको मलाई ढुकढुकी मीठो, कलेजा-कम्पन, | ||
जोवनको बोली सुरिलो मलाई, स्नायुको स्पन्दन । | जोवनको बोली सुरिलो मलाई, स्नायुको स्पन्दन । | ||
पेशाले | पेशाले बिग्र्यो कविको धर्म, शब्दले मर्मघात, | ||
आत्मालाई झूटो बोलेको छन्द नाच्दछन् पारी रात । | आत्मालाई झूटो बोलेको छन्द नाच्दछन् पारी रात । | ||
यो मेरो सार्वजनिक शब्द सबैले सुन्नेछन्, | यो मेरो सार्वजनिक शब्द सबैले सुन्नेछन्, |
Revision as of 01:59, 12 March 2025
This page has been proofread
झ्याउरे कवि भनेर मेरो दुर्नाम हुनेछ,
जनको प्यारको चन्द्रमालाई कलङ्क छुनेछ ।
युगल आर्को लिनेछ कोल्टो, भावना फिर्नेछ,
खुम्चेका दिल फुकेर जालान्, अन्धता मर्नेछ ।
मलाई सानो पातीलो गाउँ पहाडी नालीमा,
मसिनो सानो वनचरी-कुर्लन जल बोल्ने थलीमा,
शहरबाट सुदूर नीरमा मोहनी कुनामा,
गन्धर्वपरी नेपाली कुर्लून्, प्रकृत टुनामा ।
हृदयले नै डोर्याई भाषा अर्थलाई मन्त्रेर,
भावको टूना हालेर झिल्कोस् प्रकृतिमन्तिर ।
मुटुको मलाई ढुकढुकी मीठो, कलेजा-कम्पन,
जोवनको बोली सुरिलो मलाई, स्नायुको स्पन्दन ।
पेशाले बिग्र्यो कविको धर्म, शब्दले मर्मघात,
आत्मालाई झूटो बोलेको छन्द नाच्दछन् पारी रात ।
यो मेरो सार्वजनिक शब्द सबैले सुन्नेछन्,
आदिम तर नवीन चीजको वजन गुन्नेछन् ।
यो सानो झ्याउरे गीतको कथा नजर लगाई,
टुट र फूट माफ गर्नुहोला सज्जन ! मलाई !