Page:Sunko bihani.pdf/33: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|(९)}} | {{pcn|(९)}} | ||
दिई आफ्नो बास्ना जगतकन डाकेर भँवर । | दिई आफ्नो बास्ना जगतकन डाकेर भँवर । | ||
बनी दानी दिन्छौं हृदय | बनी दानी दिन्छौं हृदय–मह मीठो बुझ कुरा ॥ | ||
भए स्वप्ना जस्तो जिउनु वन राम्रा छिनभर । | भए स्वप्ना जस्तो जिउनु वन राम्रा छिनभर । | ||
कलीलो छाती होस् मगमगम जगत् पी मह तर ॥ | कलीलो छाती होस् मगमगम जगत् पी मह तर ॥ |
Revision as of 00:48, 8 March 2025
This page has been proofread
(९)
दिई आफ्नो बास्ना जगतकन डाकेर भँवर ।
बनी दानी दिन्छौं हृदय–मह मीठो बुझ कुरा ॥
भए स्वप्ना जस्तो जिउनु वन राम्रा छिनभर ।
कलीलो छाती होस् मगमगम जगत् पी मह तर ॥
(१०)
दिए हामीलाई नरम गहना, रंग रसिला,
"बनाओ ए भन्थे" जन हृदय आनन्द हँसिला ।
अरूलाई पोस्ने हृदय छ कचौरा रस भरी
त्यसैले हो बास्ना मगमग चलेको हरहरी ॥