Jump to content

Page:Sunko bihani.pdf/25: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{center block| <poem> मान्यलाई मान कीर्ति ::हेर अबीर लावा । जो डराई बन्छ श्याल ::काँप्छ खाइ हावा ॥ छोड्नुपर्छ घर र बार ::बिर्स सकल प्यारा । कस र छाती ताँति ताँति ::हाँसी चलन सारा ॥ मट्टीको छ यो शरीर ::..."
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
मान्यलाई मान कीर्ति
मान्यलाई मान कीर्ति
::हेर अबीर लावा
::हेर अबीर लावा ।
जो डराई बन्छ श्याल
जो डराई बन्छ श्याल
::काँप्छ खाइ हावा
::काँप्छ खाइ हावा ॥


छोड्नुपर्छ घर र बार
छोड्नुपर्छ घर र बार
::बिर्स सकल प्यारा
::बिर्स सकल प्यारा ।
कस र छाती ताँति ताँति
कस र छाती ताँति ताँति
::हाँसी चलन सारा
::हाँसी चलन सारा ॥


मट्टीको छ यो शरीर
मट्टीको छ यो शरीर
::उड्छ बन्छ हावा
::उड्छ बन्छ हावा ।
देश-निंति चंकिनेछ
देश-निंति चंकिनेछ
::गर्छ जो त धावा
::गर्छ जो त धावा ॥


वीरजाति ताँति ताँति
वीरजाति ताँति ताँति
::भाँति भाँति लाम
::भाँति भाँति लाम ।
लड्न चाल कदम कदम
लड्न चाल कदम कदम
::लाम यो नथाम
::लाम यो नथाम ॥
</poem>}}
</poem>}}

Revision as of 00:30, 8 March 2025

This page has been proofread

मान्यलाई मान कीर्ति
हेर अबीर लावा ।
जो डराई बन्छ श्याल
काँप्छ खाइ हावा ॥

छोड्नुपर्छ घर र बार
बिर्स सकल प्यारा ।
कस र छाती ताँति ताँति
हाँसी चलन सारा ॥

मट्टीको छ यो शरीर
उड्छ बन्छ हावा ।
देश-निंति चंकिनेछ
गर्छ जो त धावा ॥

वीरजाति ताँति ताँति
भाँति भाँति लाम ।
लड्न चाल कदम कदम
लाम यो नथाम ॥