Jump to content

Page:Sunko bihani.pdf/24: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{center block| <poem> मुटु र ज्यान आज हाली ::हुकुम एक पाली । ढरर ढम्म ढरर ढम्म ::हिंड्न कदम चाली ॥ छोड्नुपर्छ घर र बार ::देश-निंति सारा । यो हुरी पछाडि हामी ::बन्नुपर्छ तारा ॥ प्रभु छ माथि हृदय साथी ::म..."
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
मुटु र ज्यान आज हाली
मुटु र ज्यान आज हाली
::हुकुम एक पाली
::हुकुम एक पाली ।
ढरर ढम्म ढरर ढम्म
ढरर ढम्म ढरर ढम्म
::हिंड्न कदम चाली
::हिंड्न कदम चाली ॥


छोड्नुपर्छ घर र बार
छोड्नुपर्छ घर र बार
::देश-निंति सारा
::देश-निंति सारा ।
यो हुरी पछाडि हामी
यो हुरी पछाडि हामी
::बन्नुपर्छ तारा
::बन्नुपर्छ तारा ॥


प्रभु छ माथि हृदय साथी
प्रभु छ माथि हृदय साथी
::मर्छ को र प्यारा !
::मर्छ को र प्यारा !
देश-निंति मर्नु जिउनु
देश-निंति मर्नु जिउनु
::गुम्नु मेट्नु प्यारा
::गुम्नु मेट्नु प्यारा ।


पीठ नदिनू बढ्नू बढ्नू
पीठ नदिनू बढ्नू बढ्नू
::चढ्नू कठिन किल्ला
::चढ्नू कठिन किल्ला ।
यो धूवाँ र आँधिपछि
यो धूवाँ र आँधिपछि
::कीर्ति मधुर खुल्ला
::कीर्ति मधुर खुल्ला ॥
</poem>}}
</poem>}}

Revision as of 00:28, 8 March 2025

This page has been proofread

मुटु र ज्यान आज हाली
हुकुम एक पाली ।
ढरर ढम्म ढरर ढम्म
हिंड्न कदम चाली ॥

छोड्नुपर्छ घर र बार
देश-निंति सारा ।
यो हुरी पछाडि हामी
बन्नुपर्छ तारा ॥

प्रभु छ माथि हृदय साथी
मर्छ को र प्यारा !
देश-निंति मर्नु जिउनु
गुम्नु मेट्नु प्यारा ।

पीठ नदिनू बढ्नू बढ्नू
चढ्नू कठिन किल्ला ।
यो धूवाँ र आँधिपछि
कीर्ति मधुर खुल्ला ॥