Page:Sunko bihani.pdf/36: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{center block| <poem> {{pcn|(६)}} म त गर्छु कुरा कतिसाथ कति ::अघिका अघिका जति गर्छु उति मुख मात्र रसाउँछ अमृतले ::लिन छन्द मिठास खुशीसितले {{pcn|(७)}} अघिका अघिका दरबारहरू ::झलमल्ल खुली तरवारहरू झललल्ल बनीकन द..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|(६)}} | {{pcn|(६)}} | ||
म त गर्छु कुरा कतिसाथ कति | म त गर्छु कुरा कतिसाथ कति | ||
::अघिका अघिका जति गर्छु उति | ::अघिका अघिका जति गर्छु उति । | ||
मुख मात्र रसाउँछ अमृतले | मुख मात्र रसाउँछ अमृतले | ||
::लिन छन्द मिठास खुशीसितले | ::लिन छन्द मिठास खुशीसितले ॥ | ||
{{pcn|(७)}} | {{pcn|(७)}} | ||
अघिका अघिका दरबारहरू | अघिका अघिका दरबारहरू | ||
::झलमल्ल खुली तरवारहरू | ::झलमल्ल खुली तरवारहरू । | ||
झललल्ल बनीकन देख्छु म ता | झललल्ल बनीकन देख्छु म ता | ||
::इतिहास भयो र कथा कविता | ::इतिहास भयो र कथा कविता ॥ | ||
{{pcn|(८)}} | {{pcn|(८)}} | ||
कहिले म त देख्दछु दृश्य नयाँ | कहिले म त देख्दछु दृश्य नयाँ | ||
::कहिले सुखको दुखको दुनियाँ | ::कहिले सुखको दुखको दुनियाँ । | ||
अघिका जुगसाथ म गर्छु कुरा | अघिका जुगसाथ म गर्छु कुरा | ||
::कति मोज छ चढ्नु किताब-चरा | ::कति मोज छ चढ्नु किताब-चरा ॥ | ||
</poem>}} | </poem>}} |
Revision as of 20:11, 6 March 2025
This page has not been proofread
(६)
म त गर्छु कुरा कतिसाथ कति
अघिका अघिका जति गर्छु उति ।
मुख मात्र रसाउँछ अमृतले
लिन छन्द मिठास खुशीसितले ॥
(७)
अघिका अघिका दरबारहरू
झलमल्ल खुली तरवारहरू ।
झललल्ल बनीकन देख्छु म ता
इतिहास भयो र कथा कविता ॥
(८)
कहिले म त देख्दछु दृश्य नयाँ
कहिले सुखको दुखको दुनियाँ ।
अघिका जुगसाथ म गर्छु कुरा
कति मोज छ चढ्नु किताब-चरा ॥