Jump to content

Page:Sunko bihani.pdf/33: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{center block| <poem> {{pcn|(९ )}} दिई आफ्नो बास्ना जगतकन डाकेर भँवर । बनी दानी दिन्छौं हृदय-मह मीठो बुझ कुरा ॥ भए स्वप्ना जस्तो जिउनु वन राम्रा छिनभर । कलीलो छाती होस् मगमगम जगत् पी मह तर ॥ {{pcn|(१० )}} दिए हा..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
{{center block|
<poem>
<poem>
{{pcn|(९ )}}
{{pcn|(९)}}
दिई आफ्नो बास्ना जगतकन डाकेर भँवर ।
दिई आफ्नो बास्ना जगतकन डाकेर भँवर ।
बनी दानी दिन्छौं हृदय-मह मीठो बुझ कुरा ॥
बनी दानी दिन्छौं हृदय-मह मीठो बुझ कुरा ॥
Line 7: Line 7:
कलीलो छाती होस् मगमगम जगत् पी मह तर ॥
कलीलो छाती होस् मगमगम जगत् पी मह तर ॥


{{pcn|(१० )}}
{{pcn|(१०)}}
दिए हामीलाई नरम गहना, रंग रसिला,
दिए हामीलाई नरम गहना, रंग रसिला,
"बनाओ ए भन्थे" जन हृदय आनन्द हँसिला ।
"बनाओ ए भन्थे" जन हृदय आनन्द हँसिला ।

Revision as of 20:09, 6 March 2025

This page has not been proofread

(९)
दिई आफ्नो बास्ना जगतकन डाकेर भँवर ।
बनी दानी दिन्छौं हृदय-मह मीठो बुझ कुरा ॥
भए स्वप्ना जस्तो जिउनु वन राम्रा छिनभर ।
कलीलो छाती होस् मगमगम जगत् पी मह तर ॥

(१०)
दिए हामीलाई नरम गहना, रंग रसिला,
"बनाओ ए भन्थे" जन हृदय आनन्द हँसिला ।
अरूलाई पोस्ने हृदय छ कचौरा रस भरी
त्यसैले हो बास्ना मगमग चलेको हरहरी ॥