Page:Sunko bihani.pdf/35: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{center block| <poem> {{pcn|(२ )}} कति छन् तह हेर भुवा यसमा ::कति प्वाँख फिजाउँछ क्या रसमा जति हेर्छु उडाउँछ दूर कता ::म चढी यसमा छु सधैं विपता । {{pcn|(३ )}} कहिले म त बादलका महल- ::तिर पुग्छु सुनै सुन झैं असल ! जसबी..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
{{pcn|(२ )}} | {{pcn|(२)}} | ||
कति छन् तह हेर भुवा यसमा | कति छन् तह हेर भुवा यसमा | ||
::कति प्वाँख फिजाउँछ क्या रसमा | ::कति प्वाँख फिजाउँछ क्या रसमा । | ||
जति हेर्छु उडाउँछ दूर कता | जति हेर्छु उडाउँछ दूर कता | ||
::म चढी यसमा छु सधैं विपता | ::म चढी यसमा छु सधैं विपता ॥ | ||
{{pcn|(३ )}} | {{pcn|(३)}} | ||
कहिले म त बादलका महल- | कहिले म त बादलका महल- | ||
::तिर पुग्छु सुनै सुन झैं असल ! | ::तिर पुग्छु सुनै सुन झैं असल ! | ||
जसबीच कथाहरूको दुनियाँ- | जसबीच कथाहरूको दुनियाँ- | ||
::हरूमा म विचार्दछु बात नयाँ | ::हरूमा म विचार्दछु बात नयाँ ॥ | ||
{{pcn|(४ )}} | {{pcn|(४)}} | ||
कहिले परदेश पुगेर कता | कहिले परदेश पुगेर कता | ||
::तसबीर भईकन छक्क म ता | ::तसबीर भईकन छक्क म ता । | ||
पटना र बनारस बंबईमा | पटना र बनारस बंबईमा | ||
::म त डुल्दछु रंग भरी भुइँमा | ::म त डुल्दछु रंग भरी भुइँमा ॥ | ||
{{pcn|(५ )}} | {{pcn|(५)}} | ||
कहिले कति सागर पार पुगी | कहिले कति सागर पार पुगी | ||
::म त लन्डन डुल्दछु हेर ! सँगी | ::म त लन्डन डुल्दछु हेर ! सँगी । | ||
कति मोटर बस् कति ट्राम हुने | कति मोटर बस् कति ट्राम हुने | ||
::र हवाइ-जहाज उडीरहने | ::र हवाइ-जहाज उडीरहने ॥ | ||
</poem>}} | </poem>}} |
Revision as of 20:08, 6 March 2025
This page has not been proofread
(२)
कति छन् तह हेर भुवा यसमा
कति प्वाँख फिजाउँछ क्या रसमा ।
जति हेर्छु उडाउँछ दूर कता
म चढी यसमा छु सधैं विपता ॥
(३)
कहिले म त बादलका महल-
तिर पुग्छु सुनै सुन झैं असल !
जसबीच कथाहरूको दुनियाँ-
हरूमा म विचार्दछु बात नयाँ ॥
(४)
कहिले परदेश पुगेर कता
तसबीर भईकन छक्क म ता ।
पटना र बनारस बंबईमा
म त डुल्दछु रंग भरी भुइँमा ॥
(५)
कहिले कति सागर पार पुगी
म त लन्डन डुल्दछु हेर ! सँगी ।
कति मोटर बस् कति ट्राम हुने
र हवाइ-जहाज उडीरहने ॥