Page:Shakuntala.pdf/137: Difference between revisions
→Not proofread: Created page with ""हाम्रा पालक विश्वका मुकुट ती, ती धर्मका रक्षक । ती दाता सब अन्नका, सकलका छाती भरी सूर्य झै॥ ती राजा थलका तथैव जलका, सारा दिशाका छवि । हावासाथ सुगन्ध कीर्ति रहने (७६) ती दानका सागर ॥..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
"हाम्रा पालक विश्वका मुकुट ती, ती धर्मका रक्षक । | "हाम्रा पालक विश्वका मुकुट ती, ती धर्मका रक्षक । | ||
::ती दाता सब अन्नका, सकलका छाती भरी सूर्य झै॥ | |||
ती दाता सब अन्नका, सकलका छाती भरी सूर्य झै॥ | ती राजा थलका तथैव जलका, सारा दिशाका छवि । | ||
::हावासाथ सुगन्ध कीर्ति रहने ती दानका सागर ॥ | |||
ती राजा | {{pcn|(७६)}} | ||
थलका तथैव जलका, सारा दिशाका छवि । | |||
हावासाथ | |||
सुगन्ध | |||
कीर्ति | |||
रहने | |||
(७६) | |||
ती दैत्यारि, समस्त आर्यहरुका ती इन्द्र, आनन्द नै । | ती दैत्यारि, समस्त आर्यहरुका ती इन्द्र, आनन्द नै । | ||
ह्वैनक्सिन्छ विरोधका दलहरू हात्तीहरूले किची | ::ह्वैनक्सिन्छ विरोधका दलहरू हात्तीहरूले किची ? | ||
चाहन्छौँ यति सुन्न छैन उनको त्यो चेहरामा कुनै । | चाहन्छौँ यति सुन्न छैन उनको त्यो चेहरामा कुनै । | ||
::उक्लेको कुइरो सफा सुख मिची पारी धमीलो छवि !” | |||
{{pcn|(७७)}} | |||
उक्लेको कुइरो सफा सुख मिची पारी धमीलो छवि !” | |||
(७७) | |||
भन्ने प्रशन सुनेर ती नजरमा आनन्द गै कानको । | भन्ने प्रशन सुनेर ती नजरमा आनन्द गै कानको । | ||
भन्छन् पुति, “छैन दुःख उनमा छाती छ मानो शरद् ॥ | ::भन्छन् पुति, “छैन दुःख उनमा छाती छ मानो शरद् ॥ | ||
छ फूल, त्यसमा आनन्दको वास छ । | छ फूल, त्यसमा आनन्दको वास छ । | ||
यस्ता सुन्दर रूपका अधरका मीठो प्रशंसा उडी ॥” | ::यस्ता सुन्दर रूपका अधरका मीठो प्रशंसा उडी ॥” | ||
{{pcn|(७८)}} | |||
(७८) | |||
मानी चाख मिठास ती वचनका प्यूँदी दुवै कानले । | मानी चाख मिठास ती वचनका प्यूँदी दुवै कानले । | ||
घेरै बेर झुकेर तीक्ष्णश्रवणी आँखा उचाली | ::घेरै बेर झुकेर तीक्ष्णश्रवणी आँखा उचाली लिँदी ॥ | ||
लिँदी ॥ | |||
बिर्सेकी मनमुग्ध भै शरम नै चैतन्य चाँडो पसी । | बिर्सेकी मनमुग्ध भै शरम नै चैतन्य चाँडो पसी । | ||
लालीदार मुहार भै पलक ती चाँडै वराल्दी भइन् ॥ | ::लालीदार मुहार भै पलक ती चाँडै वराल्दी भइन् ॥ | ||
(७९) | {{pcn|(७९)}} | ||
को को हो यस क्ञ्जमा अधरलीराम्रा रहेका फुली ?” | “मीठो नामम सुन्न पाउँछु भने बन्ने थिएँ कोयली । | ||
::को को हो यस क्ञ्जमा अधरलीराम्रा रहेका फुली ?” | |||
भन्दै प्रश्न गरेर झुल्न सुखमा घोली सुधा कानमा । | भन्दै प्रश्न गरेर झुल्न सुखमा घोली सुधा कानमा । | ||
भन्दा भूप निहार्दछन् नजरले फुल्दी झुकेकी ठिटी ॥ | ::भन्दा भूप निहार्दछन् नजरले फुल्दी झुकेकी ठिटी ॥ | ||
{{pcn|(८०)}} | |||
“मीठो नाम प्रियम्वदा छ यिनको बोल्दै बुझौहालिने ।” | “मीठो नाम प्रियम्वदा छ यिनको बोल्दै बुझौहालिने ।” | ||
::भन्छिन् चारु, प्रियम्वदा अघि सरी दिन्छिन् यही उत्तर ॥ | |||
भन्छिन् चारु, प्रियम्वदा अघि सरी दिन्छिन् यही उत्तर ॥ | |||
"राम्री भै यिनको छ नाम सहजै सौन्दर्य झै सम्झिने । | "राम्री भै यिनको छ नाम सहजै सौन्दर्य झै सम्झिने । | ||
::कस्ती प्रेमशिखारु चारु हँसिली यी चारु छन् ओठकी ॥ | |||
{{pcn|(८१)}} | |||
</poem>}} | |||
Revision as of 21:55, 4 March 2025
"हाम्रा पालक विश्वका मुकुट ती, ती धर्मका रक्षक ।
ती दाता सब अन्नका, सकलका छाती भरी सूर्य झै॥
ती राजा थलका तथैव जलका, सारा दिशाका छवि ।
हावासाथ सुगन्ध कीर्ति रहने ती दानका सागर ॥
(७६)
ती दैत्यारि, समस्त आर्यहरुका ती इन्द्र, आनन्द नै ।
ह्वैनक्सिन्छ विरोधका दलहरू हात्तीहरूले किची ?
चाहन्छौँ यति सुन्न छैन उनको त्यो चेहरामा कुनै ।
उक्लेको कुइरो सफा सुख मिची पारी धमीलो छवि !”
(७७)
भन्ने प्रशन सुनेर ती नजरमा आनन्द गै कानको ।
भन्छन् पुति, “छैन दुःख उनमा छाती छ मानो शरद् ॥
छ फूल, त्यसमा आनन्दको वास छ ।
यस्ता सुन्दर रूपका अधरका मीठो प्रशंसा उडी ॥”
(७८)
मानी चाख मिठास ती वचनका प्यूँदी दुवै कानले ।
घेरै बेर झुकेर तीक्ष्णश्रवणी आँखा उचाली लिँदी ॥
बिर्सेकी मनमुग्ध भै शरम नै चैतन्य चाँडो पसी ।
लालीदार मुहार भै पलक ती चाँडै वराल्दी भइन् ॥
(७९)
“मीठो नामम सुन्न पाउँछु भने बन्ने थिएँ कोयली ।
को को हो यस क्ञ्जमा अधरलीराम्रा रहेका फुली ?”
भन्दै प्रश्न गरेर झुल्न सुखमा घोली सुधा कानमा ।
भन्दा भूप निहार्दछन् नजरले फुल्दी झुकेकी ठिटी ॥
(८०)
“मीठो नाम प्रियम्वदा छ यिनको बोल्दै बुझौहालिने ।”
भन्छिन् चारु, प्रियम्वदा अघि सरी दिन्छिन् यही उत्तर ॥
"राम्री भै यिनको छ नाम सहजै सौन्दर्य झै सम्झिने ।
कस्ती प्रेमशिखारु चारु हँसिली यी चारु छन् ओठकी ॥
(८१)