Jump to content

Page:Shakuntala.pdf/114: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
{{center block|
<poem>
<poem>
सरर शस्य-रोमिला सुकेशमञ्जुमञ्जरी ।
सरर्र शस्य-रोमिला सुकेशमञ्जुमञ्जरी ।
::चरा भरी मृदु स्वरा, प्रवाल-पल्लवा$धरा
::चरा भरी मृदु स्वरा, प्रवाल-पल्लवाऽधरा
सरोजकी कपोलकी, मिलिन्द-नेत्र-अप्सरा ।
सरोजकी कपोलकी, मिलिन्द-नेत्र-अप्सरा ।
::सलील-छाल-घूँघरा, सुगन्धसास-हर्हरा ॥
::सलील-छाल-घूँघरा, सुगन्धसास-हर्हरा ॥
0045 गले बनाउँदी हरा-भरा ।
अनङ्गराज्यरङ्गले बनाउँदी हरा-भरा ।
::अबीर ले छरी सुवर्णमा सुगन्ध दी॥
::अबीर स्वर्गको छरी सुवर्णमा सुगन्ध दी ॥
मुसुक्क मुस्क्राउँदी सजेर स्वर्ग झैं धरा ।
मुसुक्क मुस्कुराउँदी सजेर स्वर्ग झैं धरा ।
::चले प्रसून मार्गमा अनङ्ग-मूर्ति सुन्दर ॥
::चले प्रसून मार्गमा अनङ्ग-मूर्ति सुन्दर ॥
चलाउँछन्‌ कि झैं थिए अनेक रङ्गका शर । ,
चलाउँछन्‌ कि झैं थिए अनेक रङ्गका शर ।  
::विषादतुल्य कामको सँगी छ साथमा तर ॥
::विषादतुल्य कामको सँगी छ साथमा तर ॥
{{pcn|(३०)}}
{{pcn|(३०)}}


उ भन्छ “काम के यहाँ ? मिठाइ छैन खानको ।
उ भन्छ "काम के यहाँ ? मिठाइ छैन खानको ।
::'कलल्ल लोल छाल यो पटेर खालि कानको ॥
::कलल्ल लोल छाल यो पटेर खालि कानको ॥
चपाउँ मिर्ग झैं भने मुना बुटा र मञ्जरी ।
चपाउँ मिर्ग झैं भने मुना बुटा र मञ्जरी ।
::छ चार पाउ चाहिने र बाञ्ह सीङ माधुरी ॥
::छ चार पाउ चाहिने र बार्ह सीङ माधुरी ॥
न भोग पाइने यहाँ नटी विकाम वल्लरी ।
न भोग पाइने यहाँ नटी विकाम वल्लरी ।
::छ व्यर्थ सम्झना दिने हिलिल्ल-हल्ल-हल्लरी ॥
::छ व्यर्थ सम्झना दिने हिलिल्ल-हल्ल-हल्लरी ॥
Line 22: Line 22:
::र खालि जाग्छ भोक नै हवा हिलेर पातमा ॥
::र खालि जाग्छ भोक नै हवा हिलेर पातमा ॥
कटट्ट टट्ट दाँतले छ हेर्नु शून्य रातमा ।
कटट्ट टट्ट दाँतले छ हेर्नु शून्य रातमा ।
::न लड्डु बालुवा लिई भुठी मुठी चपाईँनु ॥“
::न लड्डु बालुवा लिई मुठी मुठी चपाउनु ॥
नयी अहा ! अहो !' प्रभो यहाँ हाँ अघाउनु ।
न यी 'अहा ! अहो !' प्रभो गरी यहाँ अघाउनु ।
::थर थर्र काँप्दछन्‌ नसा दुटी उरु॥ "
::थरर्र थर्र काँप्दछन्‌ नसा टुटी टुटी उरु ॥
छ दण्ड मात्र मित्र यो, न ता जगत्‌ सबै मरु ।
छ दण्ड मात्र मित्र यो, न ता जगत्‌ सबै मरु ।
::बडा अघाउँदा सधैं न पीर बुभदछन्‌ मिही ॥
::बडा अघाउँदा सधैं न पीर बुझ्दछन्‌ मिही ॥
{{pcn|(३१)}}
{{pcn|(३१)}}


अरर ! क्या सँभालिए, थचक्क मर्दथे यही ।
अरर्र ! क्या सँभालिए, थचक्क मर्दथे यही ।
::पसेछ तीक्ष्ण दाँतको मलाई टोक्न कण्टक ॥
::पसेछ तीक्ष्ण दाँतको मलाई टोक्न कण्टक ॥
छलेर पाउपोष यो लिएर मन्त्र वैधक
छलेर पाउपोष यो लिएर मन्त्र वेधक
::अहो ! उह्‌ ! अरे ! बिभयो नि ! चस्स चस्स भै मुटु ॥
::अहो ! उहू ! अरे ! बिझ्यो नि ! चस्स चस्स भै मुटु ॥
मरेँ नि बाहुनीचरी तृषार्त भै अकालमा ।
मरें नि बाहुनीचरी तृषार्त भै अकालमा ।
::दुहेर वृक्ष दूध होस्‌ म प्यूँदथें घुटूघुटु ॥
::दुहेर वृक्ष दूध होस्‌ म प्यूँदथें घुटूघुटु ॥
</poem>}}
</poem>}}
{{stanza continue}}
{{stanza continue}}

Latest revision as of 19:15, 4 March 2025

This page has been proofread

सरर्र शस्य-रोमिला सुकेशमञ्जुमञ्जरी ।
चरा भरी मृदु स्वरा, प्रवाल-पल्लवाऽधरा ॥
सरोजकी कपोलकी, मिलिन्द-नेत्र-अप्सरा ।
सलील-छाल-घूँघरा, सुगन्धसास-हर्हरा ॥
अनङ्गराज्यरङ्गले बनाउँदी हरा-भरा ।
अबीर स्वर्गको छरी सुवर्णमा सुगन्ध दी ॥
मुसुक्क मुस्कुराउँदी सजेर स्वर्ग झैं धरा ।
चले प्रसून मार्गमा अनङ्ग-मूर्ति सुन्दर ॥
चलाउँछन्‌ कि झैं थिए अनेक रङ्गका शर ।
विषादतुल्य कामको सँगी छ साथमा तर ॥
(३०)

उ भन्छ "काम के यहाँ ? मिठाइ छैन खानको ।
कलल्ल लोल छाल यो पटेर खालि कानको ॥
चपाउँ मिर्ग झैं भने मुना बुटा र मञ्जरी ।
छ चार पाउ चाहिने र बार्ह सीङ माधुरी ॥
न भोग पाइने यहाँ नटी विकाम वल्लरी ।
छ व्यर्थ सम्झना दिने हिलिल्ल-हल्ल-हल्लरी ॥
चराहरू न सेकुवा चुरुम्म चम्म दाँतमा !
र खालि जाग्छ भोक नै हवा हिलेर पातमा ॥
कटट्ट टट्ट दाँतले छ हेर्नु शून्य रातमा ।
न लड्डु बालुवा लिई मुठी मुठी चपाउनु ॥
न यी 'अहा ! अहो !' प्रभो गरी यहाँ अघाउनु ।
थरर्र थर्र काँप्दछन्‌ नसा टुटी टुटी उरु ॥
छ दण्ड मात्र मित्र यो, न ता जगत्‌ सबै मरु ।
बडा अघाउँदा सधैं न पीर बुझ्दछन्‌ मिही ॥
(३१)

अरर्र ! क्या सँभालिए, थचक्क मर्दथे यही ।
पसेछ तीक्ष्ण दाँतको मलाई टोक्न कण्टक ॥
छलेर पाउपोष यो लिएर मन्त्र वेधक ।
अहो ! उहू ! अरे ! बिझ्यो नि ! चस्स चस्स भै मुटु ॥
मरें नि बाहुनीचरी तृषार्त भै अकालमा ।
दुहेर वृक्ष दूध होस्‌ म प्यूँदथें घुटूघुटु ॥