Page:Shakuntala.pdf/127: Difference between revisions
→Not proofread: Created page with "चूप बन्दछ समाज बैंसको । थप्दछिन् अलि सँभालिँदो “हेर हेर सखि कुञ्ज कौमुदी । मञ्जुपत्रहरुले यो थिई हिउँदमा यहाँ बे खुशी आज क्या सत स्वर ॥ हुँदी ॥ घ गम्किँदी ॥ वसन्त वन जून | यो अशो..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
चूप बन्दछ समाज बैंसको । | चूप बन्दछ समाज बैंसको । | ||
थप्दछिन् अलि सँभालिँदो | ::थप्दछिन् अलि सँभालिँदो स्वर ॥ | ||
“हेर हेर सखि कुञ्ज कौमुदी । | “हेर हेर सखि कुञ्ज कौमुदी । | ||
मञ्जुपत्रहरुले | ::मञ्जुपत्रहरुले खुशी हुँदी ॥ | ||
यो थिई हिउँदमा यहाँ | यो थिई हिउँदमा यहाँ | ||
::बे आज क्या सत घ गम्किँदी ॥ | |||
बे | वसन्त वन जून | | ||
::यो अशोक तरुकी विचुम्बिनी ॥ | |||
आज क्या | |||
सत | |||
घ गम्किँदी ॥ | |||
वसन्त वन जून | |||
| | |||
यो अशोक तरुकी विचुम्बिनी ॥ | |||
भुल्दछै सुख हुँदी हवा छुँदी ।” | भुल्दछै सुख हुँदी हवा छुँदी ।” | ||
(३२) | {{pcn|(३२)}} | ||
बोल्दधिन् अनि सुमिष्ट सर्वदा । | बोल्दधिन् अनि सुमिष्ट सर्वदा । | ||
शाब्दकोमल | ::शाब्दकोमल मिही प्रियम्वदा ॥ | ||
मिही | |||
प्रियम्वदा ॥ | |||
“कौमुदी छ हँसिली सुधालता । | “कौमुदी छ हँसिली सुधालता । | ||
::बैंसदार स्तन-कुड्मला$ङ्किता ॥ | |||
बैंसदार | चन्द्रसुन्दर समीरचुम्बिता ! | ||
स्तन-कुड्मला$ङ्किता ॥ | ::प्रेमकोमल-करा सुकेशर ॥ | ||
चन्द्रसुन्दर | |||
समीरचुम्बिता ! | |||
प्रेमकोमल-करा | |||
सुकेशर ॥ | |||
त्यो अशोकपरिरम्भिणी रता । | त्यो अशोकपरिरम्भिणी रता । | ||
::बैंसकीमृद॒ बनी लता । | |||
भुम्चिदो सिंगारकी परी ॥ | |||
::बेर्दछे तरु बडो मनोहर ॥ | |||
बनी | |||
भुम्चिदो | |||
बेर्दछे | |||
तरु | |||
बडो | |||
वाद्य चारु त्यसमा बने चरा । | वाद्य चारु त्यसमा बने चरा । | ||
यो विवाह छ वसन्तमा | ::यो विवाह छ वसन्तमा यहाँ ॥ | ||
छौँ तिमी त अबला कठैनरा !" | |||
{{pcn|(३३)}} | |||
यो सुनेर मनंको प्रतिध्वनि । | यो सुनेर मनंको प्रतिध्वनि । | ||
पाउँदा | ::पाउँदा मधुर शब्दका मनि॥ | ||
000“.मनमनै जगन्मणि । | |||
मधुर | ::विभवका बडा धनी॥ | ||
000“.मनमनै | |||
जगन्मणि । | |||
विभवका | |||
"क्या मिलेछ यिनमा प्रियास्पदा । | "क्या मिलेछ यिनमा प्रियास्पदा । | ||
नाम सुन्दर अहा !प्रियम्वदा ॥ | ::नाम सुन्दर अहा !प्रियम्वदा ॥ | ||
बोलिदेउन अरू क्रा त्यता । | बोलिदेउन अरू क्रा त्यता । | ||
::बोल्न छोड्नु किन चूप भै यता ?' | |||
{{pcn|(३४)}} | |||
</poem>}} | |||
Revision as of 20:22, 2 March 2025
चूप बन्दछ समाज बैंसको ।
थप्दछिन् अलि सँभालिँदो स्वर ॥
“हेर हेर सखि कुञ्ज कौमुदी ।
मञ्जुपत्रहरुले खुशी हुँदी ॥
यो थिई हिउँदमा यहाँ
बे आज क्या सत घ गम्किँदी ॥
वसन्त वन जून |
यो अशोक तरुकी विचुम्बिनी ॥
भुल्दछै सुख हुँदी हवा छुँदी ।”
(३२)
बोल्दधिन् अनि सुमिष्ट सर्वदा ।
शाब्दकोमल मिही प्रियम्वदा ॥
“कौमुदी छ हँसिली सुधालता ।
बैंसदार स्तन-कुड्मला$ङ्किता ॥
चन्द्रसुन्दर समीरचुम्बिता !
प्रेमकोमल-करा सुकेशर ॥
त्यो अशोकपरिरम्भिणी रता ।
बैंसकीमृद॒ बनी लता ।
भुम्चिदो सिंगारकी परी ॥
बेर्दछे तरु बडो मनोहर ॥
वाद्य चारु त्यसमा बने चरा ।
यो विवाह छ वसन्तमा यहाँ ॥
छौँ तिमी त अबला कठैनरा !"
(३३)
यो सुनेर मनंको प्रतिध्वनि ।
पाउँदा मधुर शब्दका मनि॥
000“.मनमनै जगन्मणि ।
विभवका बडा धनी॥
"क्या मिलेछ यिनमा प्रियास्पदा ।
नाम सुन्दर अहा !प्रियम्वदा ॥
बोलिदेउन अरू क्रा त्यता ।
बोल्न छोड्नु किन चूप भै यता ?'
(३४)