Jump to content

Page:Shakuntala.pdf/99: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
{{center block|
<poem>
<poem>
उर उदारका दाननिर्भरी-
उर उदारका दाननिर्झरी-
::हरु बहाउने वीरता-गिरि ॥
::हरु बहाउने वीरता-गिरि ॥
यश हराभरा दीप्त कानन ।
यश हराभरा दीप्त कानन ।
Line 8: Line 8:


कीर्ति वल्लरी बागमा फुली ।
कीर्ति वल्लरी बागमा फुली ।
::नरम बासले मम्मगाउँछ ॥
::नरम वासले मम्मगाउँछ ॥
रङ्ग रङ्गका फूल रङ्गिने।
रङ्ग रङ्गका फूल रङ्गिने ।
::कुसुमकालमा कोकिलायिता ॥
::कुसुमकालमा कोकिलायिता ॥
{{pcn|(५)}}
{{pcn|(५)}}
Line 20: Line 20:


अवनिमा बनी भूपका मणि ।
अवनिमा बनी भूपका मणि ।
::स्वर्ग 0001 व्योमका मनि ॥
::स्वर्ग चित्र झैं व्योमका मनि ॥
तारका सुन्दर ।
तारका मिलेतुल्य सुन्दर ।
::जन मिलापले राज्यमन्दिर ॥
::जन मिलापले राज्यमन्दिर ॥
सुख र ज्योतिले नित्य छाउन ।
सुख र ज्योतिले नित्य छाउन ।
Line 28: Line 28:


रङ्ग देखिँदै हृदयभित्रका ।
रङ्ग देखिँदै हृदयभित्रका ।
::यदि फुनन्‌ सबै लवज वासले ॥
::यदि फुलून्‌ सबै लवज वासले ॥
तब पत्रका पट ।
तब बनाउँथे पत्रका पट ।
::रसिक सामुमा चारुचित्रका ॥
::रसिक सामुमा चारुचित्रका ॥
{{pcn|(८)}}
{{pcn|(८)}}

Latest revision as of 13:38, 2 March 2025

This page has been proofread

उर उदारका दाननिर्झरी-
हरु बहाउने वीरता-गिरि ॥
यश हराभरा दीप्त कानन ।
शिखर स्वर्गका भूमि धारण ॥
(४)

कीर्ति वल्लरी बागमा फुली ।
नरम वासले मम्मगाउँछ ॥
रङ्ग रङ्गका फूल रङ्गिने ।
कुसुमकालमा कोकिलायिता ॥
(५)

भारतेन्दु ती हृदय-सिन्धुका ।
कीर्तिकौमुदीपूर्णिमा बनी ॥
कुसुमचूड ती उर्लिआउँदा ।
क्या फुलाउँथे बीचि वल्लरी ॥
(६)

अवनिमा बनी भूपका मणि ।
स्वर्ग चित्र झैं व्योमका मनि ॥
तारका मिलेतुल्य सुन्दर ।
जन मिलापले राज्यमन्दिर ॥
सुख र ज्योतिले नित्य छाउन ।
तल झरे शशीसरि उदाउन ॥
(७)

रङ्ग देखिँदै हृदयभित्रका ।
यदि फुलून्‌ सबै लवज वासले ॥
तब बनाउँथे पत्रका पट ।
रसिक सामुमा चारुचित्रका ॥
(८)

तर छ सामुमा खालि बादल ।
दूर शृङ्गको दृश्य ढाकिने ॥
हृदय देख्छ जो कीर्तिका धन ।
सहज ढाक्दछन्‌ शब्दका घन ॥
(९)