Page:Shakuntala.pdf/98: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
गुणसुवर्णका | गुणसुवर्णका आढ्य आकर । | ||
::चहकदार छन् नृपतिका बर ॥ | ::चहकदार छन् नृपतिका बर ॥ | ||
यश फिँजाउँदा विश्व नै | यश फिँजाउँदा विश्व नै भर । | ||
::उदय स्वर्णका कान्तिसुन्दर ॥ | ::उदय स्वर्णका कान्तिसुन्दर ॥ | ||
न छ कसी कुनै राख्न त्यो दर । | न छ कसी कुनै राख्न त्यो दर । | ||
Line 12: | Line 12: | ||
समरसिंह ती उच्च शासन । | समरसिंह ती उच्च शासन । | ||
::गुण पहाडका कीर्ति-कानन ॥ | ::गुण पहाडका कीर्ति-कानन ॥ | ||
बीच वल्लरीका ध्वजा फुली । | |||
::फर्फराउँदो राज्यमा | ::फर्फराउँदो राज्यमा डुली ॥ | ||
गौरवी बनी उत्तमोत्तम । | गौरवी बनी उत्तमोत्तम । | ||
::नृप नृसिंह छन् ती प्रजाकन ॥ | ::नृप नृसिंह छन् ती प्रजाकन ॥ | ||
{{pcn|(२)}} | {{pcn|(२)}} | ||
तिमिर रूपको | तिमिर रूपको शत्रु नाशिने । | ||
::शार समानका | ::शार समानका रश्मि फैलिने ॥ | ||
पूर्व सानुमा छन् दिवाकर । | पूर्व सानुमा छन् दिवाकर । | ||
::तिमिर शत्रु ती स्वर्ण सुन्दर ॥ | ::तिमिर शत्रु ती स्वर्ण सुन्दर ॥ | ||
दश दिशा तिनी हाँक्दछन् रथ । | दश दिशा तिनी हाँक्दछन् रथ । | ||
::कनक-कीर्तिको उच्च ती | ::कनक-कीर्तिको उच्च ती पथ ॥ | ||
{{pcn|(३)}} | {{pcn|(३)}} | ||
</poem>}} | </poem>}} |
Latest revision as of 13:34, 2 March 2025
This page has been proofread
दशम सर्ग
गुणसुवर्णका आढ्य आकर ।
चहकदार छन् नृपतिका बर ॥
यश फिँजाउँदा विश्व नै भर ।
उदय स्वर्णका कान्तिसुन्दर ॥
न छ कसी कुनै राख्न त्यो दर ।
लेखनी त्यसै बन्छ कातर ॥
(१)
समरसिंह ती उच्च शासन ।
गुण पहाडका कीर्ति-कानन ॥
बीच वल्लरीका ध्वजा फुली ।
फर्फराउँदो राज्यमा डुली ॥
गौरवी बनी उत्तमोत्तम ।
नृप नृसिंह छन् ती प्रजाकन ॥
(२)
तिमिर रूपको शत्रु नाशिने ।
शार समानका रश्मि फैलिने ॥
पूर्व सानुमा छन् दिवाकर ।
तिमिर शत्रु ती स्वर्ण सुन्दर ॥
दश दिशा तिनी हाँक्दछन् रथ ।
कनक-कीर्तिको उच्च ती पथ ॥
(३)