Page:Shakuntala.pdf/97: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
बुझे पनि | बुझे पनि नबुझ्नुमा छल गरी दिलै भज्नुमा । | ||
::सुने पनि नसुन्नुमा | ::सुने पनि नसुन्नुमा नबिझिए त्यसै बिभ्नुमा ॥ | ||
अनेक नखरा गरी | अनेक नखरा गरी रिझिनुमा तथा रिझ्नुमा । | ||
::म देख्छु प्रभु-मोहनी हृदयजीवको खिच्नुमा ॥ | ::म देख्छु प्रभु-मोहनी हृदयजीवको खिच्नुमा ॥ | ||
{{pcn|(४१)}} | {{pcn|(४१)}} | ||
Line 14: | Line 14: | ||
सुनी प्रणयका कथा प्रथम भाव क्यै पाउँदी । | सुनी प्रणयका कथा प्रथम भाव क्यै पाउँदी । | ||
::मिही मृदुल चालले श्रवण | ::मिही मृदुल चालले श्रवण थोर ढल्काउँदी ॥ | ||
अदृष्ट पछिको कुनै हृदयबीच स्वप्ना हुँदी । | अदृष्ट पछिको कुनै हृदयबीच स्वप्ना हुँदी । | ||
::तिनी मृदुलयौवनी रतिसमान बस्छिन् हुँदी ॥ | ::तिनी मृदुलयौवनी रतिसमान बस्छिन् हुँदी ॥ |
Latest revision as of 13:07, 2 March 2025
This page has been proofread
बुझे पनि नबुझ्नुमा छल गरी दिलै भज्नुमा ।
सुने पनि नसुन्नुमा नबिझिए त्यसै बिभ्नुमा ॥
अनेक नखरा गरी रिझिनुमा तथा रिझ्नुमा ।
म देख्छु प्रभु-मोहनी हृदयजीवको खिच्नुमा ॥
(४१)
यही प्रकृत भावना अलि लिँदी मिही रञ्जक ।
मिठास सरसाउँदी अविदिता बनी कामना ॥
कुरङ्गवनरङ्गले कुसुमकालकी झैँ मुना ।
छ सूक्ष्म ललिताङ्गिनी वदनकी सुगन्धीपना ॥
(४२)
सुनी प्रणयका कथा प्रथम भाव क्यै पाउँदी ।
मिही मृदुल चालले श्रवण थोर ढल्काउँदी ॥
अदृष्ट पछिको कुनै हृदयबीच स्वप्ना हुँदी ।
तिनी मृदुलयौवनी रतिसमान बस्छिन् हुँदी ॥
(४३)