Jump to content

Page:Shakuntala.pdf/91: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
बढेर नव आँकुरा भुइँभरी हरा औ भरा ।
बढेर नव आँकुरा भुइँभरी हरा औ भरा ।
::चर्रहुक्क लहरा, हरा विटपको लिँदी पाखुरा ॥
::मुसुक्क लहरा, हरा विटपको लिँदी पाखुरा ॥
नयाँ कुरा यति बढेछ छापी धरा ।
चरासरि नयाँ कुरा यति बढेछ छापी धरा ।
::भनेर कुसुमाकरा दुति पुय्याउँछै टाकुरा ॥
::भनेर कुसुमाकरा द्युति पुर्याउँछे टाकुरा ॥
{{pcn|(५)}}
{{pcn|(५)}}


बनेर नृप वन्य झैं क्रतु वरेण्यमा गण्य झैं ।
बनेर नृप वन्य झैं ऋतु वरेण्यमा गण्य झैं ।
::कुबेर घनधान्य झै कलुषकालिमा शून्य झैं ॥
::कुबेर घनधान्य झैं कलुषकालिमा शून्य झैं ॥
मनोहर अनन्य झैं 'मदनजन्य लावण्य झैं ।
मनोहर अनन्य झैं मदनजन्य लावण्य झैं ।
::प्रफुल्लित हिरण्य झै त्रातुराज सौजन्य झैं ॥
::प्रफुल्लित हिरण्य झैं ऋतुराज सौजन्य झैं ॥
{{pcn|(६)}}
{{pcn|(६)}}


लिएर मृदु मञ्जरी त्यस भरी भरी ती जरी ।
लिएर मृदु मञ्जरी त्यस भरी भरी ती जरी ।
::नशासरि रंगीन छन्‌ जुन त्यसै भरी बेसरी ॥
::नशासरि रँगीन छन्‌ जुन त्यसै भरी बेसरी ॥
हवा हरहरी गरी मलयको परीको थरी ।
हवा हरहरी गरी मलयको परीको थरी ।
::हिलाउन डुले घरी चमर हेर लाखौं थरी ॥
::हिलाउन डुले धरी चमर हेर लाखौं थरी ॥
{{pcn|(७)}}
{{pcn|(७)}}


डटी वसनमा हरा मखमली बनाई धरा ।
डटी वसनमा हरा मखमली बनाई धरा ।
::लिई कुसुमका सुरा पुलकमा पुच्याई शिरा ॥
::लिई कुसुमका सुरा पुलकमा पुर्याई शिरा ॥
गवाउन्‌ सिकी चरा सुरभिले छुँदो उर्वरा ।
गवाउन्‌ सिकी चरा सुरभिले छुँदो उर्वरा ।
::प्रसूनज्वलिताम्बरा, नृप छ राज गर्दो धरा ॥
::प्रसूनज्वलिताम्बरा, नृप छ राज गर्दो धरा ॥
{{pcn|(८)}}
{{pcn|(८)}}


रंगीन उसको कला कति भला रसामा खुला ।
रँगीन उसको कला कति भला रसामा खुला ।
::नचाउँछ पला पला सुचपला मुना कोपिला ॥
::नचाउँछ पला पला सुचपला मुना कोपिला ॥
अनेक रसिला थला मृदुगला गुँजिन्छन्‌ भला ।
अनेक रसिला थला मृदुगला गुँजिन्छन्‌ भला ।
Line 34: Line 34:
::विकास दिलको लिँदो किरणदार आनन्दमा ॥
::विकास दिलको लिँदो किरणदार आनन्दमा ॥
झिनो छिनु चिनो दिँदो मधुर शिल्पको स्वल्पता ।
झिनो छिनु चिनो दिँदो मधुर शिल्पको स्वल्पता ।
::कँदेर मृदु ओठ ती, छ मुस्काउँदो फूलमा ॥
::कुँदेर मृदु ओठ ती, छ मुस्काउँदो फूलमा ॥
{{pcn|(१०)}}
{{pcn|(१०)}}


</poem>}}
</poem>}}

Latest revision as of 11:59, 2 March 2025

This page has been proofread

बढेर नव आँकुरा भुइँभरी हरा औ भरा ।
मुसुक्क लहरा, हरा विटपको लिँदी पाखुरा ॥
चरासरि नयाँ कुरा यति बढेछ छापी धरा ।
भनेर कुसुमाकरा द्युति पुर्याउँछे टाकुरा ॥
(५)

बनेर नृप वन्य झैं ऋतु वरेण्यमा गण्य झैं ।
कुबेर घनधान्य झैं कलुषकालिमा शून्य झैं ॥
मनोहर अनन्य झैं मदनजन्य लावण्य झैं ।
प्रफुल्लित हिरण्य झैं छ ऋतुराज सौजन्य झैं ॥
(६)

लिएर मृदु मञ्जरी त्यस भरी भरी ती जरी ।
नशासरि रँगीन छन्‌ जुन त्यसै भरी बेसरी ॥
हवा हरहरी गरी मलयको परीको थरी ।
हिलाउन डुले धरी चमर हेर लाखौं थरी ॥
(७)

डटी वसनमा हरा मखमली बनाई धरा ।
लिई कुसुमका सुरा पुलकमा पुर्याई शिरा ॥
गवाउन्‌ सिकी चरा सुरभिले छुँदो उर्वरा ।
प्रसूनज्वलिताम्बरा, नृप छ राज गर्दो धरा ॥
(८)

रँगीन उसको कला कति भला रसामा खुला ।
नचाउँछ पला पला सुचपला मुना कोपिला ॥
अनेक रसिला थला मृदुगला गुँजिन्छन्‌ भला ।
तँगीकन तला तला कुसुमरङ्गमञ्ची कला ॥
(९)

छ ईश मृदु छन्दमा कुसुमबन्धका गन्धमा ।
विकास दिलको लिँदो किरणदार आनन्दमा ॥
झिनो छिनु चिनो दिँदो मधुर शिल्पको स्वल्पता ।
कुँदेर मृदु ओठ ती, छ मुस्काउँदो फूलमा ॥
(१०)