Page:Shakuntala.pdf/113: Difference between revisions
→Not proofread: Created page with "सुशान्त शीतलोपना, हरा अनन्त यौवन । विभिन्न भाव वल्लरी, विचित्र पुष्प चित्रण ॥ प्रशस्त-पत्र-माधुरी, नवीन-सृष्टि-मञ्जरी । सुबोल शब्दले भरी, मिठासमा थरी धरी ॥ अनेक रङ्ग मोहनी फुटेर चि..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
सुशान्त शीतलोपना, हरा अनन्त यौवन । | सुशान्त शीतलोपना, हरा अनन्त यौवन । | ||
::विभिन्न भाव वल्लरी, विचित्र पुष्प चित्रण ॥ | |||
विभिन्न भाव वल्लरी, विचित्र पुष्प चित्रण ॥ | |||
प्रशस्त-पत्र-माधुरी, नवीन-सृष्टि-मञ्जरी । | प्रशस्त-पत्र-माधुरी, नवीन-सृष्टि-मञ्जरी । | ||
सुबोल | ::सुबोल शब्दले भरी, मिठासमा थरी धरी ॥ | ||
शब्दले भरी, | |||
मिठासमा | |||
थरी धरी ॥ | |||
अनेक रङ्ग मोहनी फुटेर चित् सरोवरी । | अनेक रङ्ग मोहनी फुटेर चित् सरोवरी । | ||
::सिँगारदार भूमिमा छ शस्यमाथि सर्सरी ॥ | |||
सिँगारदार भूमिमा छ शस्यमाथि सर्सरी ॥ | |||
सुदूर देश मग्मगे हवा बहन्छ हर्हरी । | सुदूर देश मग्मगे हवा बहन्छ हर्हरी । | ||
कतै छ फेरि मिर्मिरे कतै छ हेर शर्बिरे ॥ | ::कतै छ फेरि मिर्मिरे कतै छ हेर शर्बिरे ॥ | ||
कतै छ पड्ख उच्चता भजूँ भनेर फर्फरे । | कतै छ पड्ख उच्चता भजूँ भनेर फर्फरे । | ||
::कतै त खालि कोपिला कतै प्रफुल्लता लिने ॥ | |||
कतै त खालि कोपिला कतै प्रफुल्लता लिने ॥ | |||
छ काव्य-हृज्जगत्सरि प्रभावमा भनूँ भने । | छ काव्य-हृज्जगत्सरि प्रभावमा भनूँ भने । | ||
{{pcn|(२७)}} | |||
हवा भजी फिँजाउँदा असङ्ख्य पत्रका कर । | |||
::सुचारु छत्र झै थिए विचित्रता मनोहर ॥ | |||
हवा भजी फिँजाउँदा असङ्ख्य | |||
पत्रका कर । | |||
सुचारु छत्र झै थिए विचित्रता मनोहर ॥ | |||
सुडोल रौप्य डाँठका प्रशाख-दण्ड सुन्दर । | सुडोल रौप्य डाँठका प्रशाख-दण्ड सुन्दर । | ||
सिँगार पुष्पका लिने क्षितीश छत्र छन् तरु ॥ | ::सिँगार पुष्पका लिने क्षितीश छत्र छन् तरु ॥ | ||
हिलाउँछन् लता जहाँ अडेर पत्र चामर । | हिलाउँछन् लता जहाँ अडेर पत्र चामर । | ||
{{pcn|(२८)}} | |||
( | |||
छछल् छछल् छचल्किँदी छ छालदार छल्छले । | छछल् छछल् छचल्किँदी छ छालदार छल्छले । | ||
::नदी सलील चञ्चला झलल्ल कान्ति-अञ्चला ॥ | |||
नदी सलील चञ्चला झलल्ल कान्ति-अञ्चला ॥ | |||
गरी किनार कल्कले सजीव चारु चालकी । | गरी किनार कल्कले सजीव चारु चालकी । | ||
::झलल्ल झिल्ल झल्किँदी वसन्त नृत्य तालकी ॥ | |||
झलल्ल झिल्ल झल्किँदी वसन्त नृत्य तालकी ॥ | |||
शिला तरङ्ग बोलमा हिलोर लोल लाउँदी । | शिला तरङ्ग बोलमा हिलोर लोल लाउँदी । | ||
स्वतन्त्र नागवेलिमा छ वन्य गान गाउँदी ॥ | ::स्वतन्त्र नागवेलिमा छ वन्य गान गाउँदी ॥ | ||
चराहरू सिकाउँदी सबै गला रसाउँदी । | चराहरू सिकाउँदी सबै गला रसाउँदी । | ||
अनेक हाव-भावकी नटी वनै रसाउँदी ॥ | ::अनेक हाव-भावकी नटी वनै रसाउँदी ॥ | ||
हरा-भरा | हरा-भरा सुवासको समीर शीतलाउँदी । | ||
{{pcn|(२९)}} | |||
सुवासको | |||
समीर | |||
(२९) | |||
वसन्तकी वनस्थली छ चारु हाव-भावमा । | वसन्तकी वनस्थली छ चारु हाव-भावमा । | ||
::हरा सिँगार मोहनी सुन हास्य-सुन्दरी ॥ | |||
हरा सिँगार मोहनी | सुस्निखध-बैँस माघुरी-' -परीसरि । | ||
सुस्निखध-बैँस माघुरी-' | ::सुवास मग्मगाउँदी सुचारु अङ्गवल्लरी ॥ | ||
</poem>}} | |||
{{Stanza continue}} | |||
-परीसरि । | |||
सुचारु अङ्गवल्लरी ॥ |
Revision as of 12:45, 27 February 2025
सुशान्त शीतलोपना, हरा अनन्त यौवन ।
विभिन्न भाव वल्लरी, विचित्र पुष्प चित्रण ॥
प्रशस्त-पत्र-माधुरी, नवीन-सृष्टि-मञ्जरी ।
सुबोल शब्दले भरी, मिठासमा थरी धरी ॥
अनेक रङ्ग मोहनी फुटेर चित् सरोवरी ।
सिँगारदार भूमिमा छ शस्यमाथि सर्सरी ॥
सुदूर देश मग्मगे हवा बहन्छ हर्हरी ।
कतै छ फेरि मिर्मिरे कतै छ हेर शर्बिरे ॥
कतै छ पड्ख उच्चता भजूँ भनेर फर्फरे ।
कतै त खालि कोपिला कतै प्रफुल्लता लिने ॥
छ काव्य-हृज्जगत्सरि प्रभावमा भनूँ भने ।
(२७)
हवा भजी फिँजाउँदा असङ्ख्य पत्रका कर ।
सुचारु छत्र झै थिए विचित्रता मनोहर ॥
सुडोल रौप्य डाँठका प्रशाख-दण्ड सुन्दर ।
सिँगार पुष्पका लिने क्षितीश छत्र छन् तरु ॥
हिलाउँछन् लता जहाँ अडेर पत्र चामर ।
(२८)
छछल् छछल् छचल्किँदी छ छालदार छल्छले ।
नदी सलील चञ्चला झलल्ल कान्ति-अञ्चला ॥
गरी किनार कल्कले सजीव चारु चालकी ।
झलल्ल झिल्ल झल्किँदी वसन्त नृत्य तालकी ॥
शिला तरङ्ग बोलमा हिलोर लोल लाउँदी ।
स्वतन्त्र नागवेलिमा छ वन्य गान गाउँदी ॥
चराहरू सिकाउँदी सबै गला रसाउँदी ।
अनेक हाव-भावकी नटी वनै रसाउँदी ॥
हरा-भरा सुवासको समीर शीतलाउँदी ।
(२९)
वसन्तकी वनस्थली छ चारु हाव-भावमा ।
हरा सिँगार मोहनी सुन हास्य-सुन्दरी ॥
सुस्निखध-बैँस माघुरी-' -परीसरि ।
सुवास मग्मगाउँदी सुचारु अङ्गवल्लरी ॥