Jump to content

Page:Shakuntala.pdf/98: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "दशम सर्ग गुणसुवर्णका चहकदार आढध आकर । छन्‌ नृपतिका बर ॥ यश फिँजाउँदा विश्व नै भर। उदय स्वर्णका कान्तिसुन्दर ॥ न छ कसी कुनै राख्न त्यो दर । लेखनी त्यसै ७) बन्छ कातर ॥ समरसिंह ती उच..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
दशम सर्ग
{{c|{{x-larger|'''दशम सर्ग'''}}}}
गुणसुवर्णका
{{center block|
 
<poem>
चहकदार
गुणसुवर्णका आढध आकर ।
 
::चहकदार छन्‌ नृपतिका बर ॥
आढध
 
आकर ।
 
छन्‌ नृपतिका
 
बर ॥
 
यश फिँजाउँदा विश्व नै भर।
यश फिँजाउँदा विश्व नै भर।
उदय स्वर्णका कान्तिसुन्दर ॥
::उदय स्वर्णका कान्तिसुन्दर ॥
न छ कसी कुनै राख्न त्यो दर ।
न छ कसी कुनै राख्न त्यो दर ।
 
::लेखनी त्यसै बन्छ कातर ॥
लेखनी
{{pcn|(१)}}
 
त्यसै
 
७)
 
बन्छ
 
कातर ॥


समरसिंह ती उच्च शासन ।
समरसिंह ती उच्च शासन ।
 
::गुण पहाडका कीर्ति-कानन ॥
गुण
 
पहाडका
 
कीर्ति-कानन ॥
 
ब्रीच वल्लरीका ध्वजा फुली ।
ब्रीच वल्लरीका ध्वजा फुली ।
 
::फर्फराउँदो राज्यमा दडुली॥
फर्फराउँदो
राज्यमा
दडुली॥
गौरवी बनी उत्तमोत्तम ।
गौरवी बनी उत्तमोत्तम ।
नृप नृसिंह छन्‌ ती प्रजाकन ॥
::नृप नृसिंह छन्‌ ती प्रजाकन ॥
 
{{pcn|(२)}}
(२)


तिमिर रूपको जात्रु नाशिने ।
तिमिर रूपको जात्रु नाशिने ।
शार समानका रशिम फैलिने ॥
::शार समानका रशिम फैलिने ॥
 
पूर्व सानुमा छन्‌ दिवाकर ।
पूर्व
::तिमिर शत्रु ती स्वर्ण सुन्दर ॥
 
सानुमा छन्‌ दिवाकर ।
 
तिमिर शत्रु ती स्वर्ण सुन्दर ॥
 
दश दिशा तिनी हाँक्दछन्‌ रथ ।
दश दिशा तिनी हाँक्दछन्‌ रथ ।
कनक-कीर्तिको उच्च ती पथ॥
::कनक-कीर्तिको उच्च ती पथ॥
 
{{pcn|()}}
()


९३
</poem>}}

Revision as of 07:31, 27 February 2025

This page has not been proofread
दशम सर्ग

गुणसुवर्णका आढध आकर ।
चहकदार छन्‌ नृपतिका बर ॥
यश फिँजाउँदा विश्व नै भर।
उदय स्वर्णका कान्तिसुन्दर ॥
न छ कसी कुनै राख्न त्यो दर ।
लेखनी त्यसै बन्छ कातर ॥
(१)

समरसिंह ती उच्च शासन ।
गुण पहाडका कीर्ति-कानन ॥
ब्रीच वल्लरीका ध्वजा फुली ।
फर्फराउँदो राज्यमा दडुली॥
गौरवी बनी उत्तमोत्तम ।
नृप नृसिंह छन्‌ ती प्रजाकन ॥
(२)

तिमिर रूपको जात्रु नाशिने ।
शार समानका रशिम फैलिने ॥
पूर्व सानुमा छन्‌ दिवाकर ।
तिमिर शत्रु ती स्वर्ण सुन्दर ॥
दश दिशा तिनी हाँक्दछन्‌ रथ ।
कनक-कीर्तिको उच्च ती पथ॥
(३)