Jump to content

Page:Shakuntala.pdf/96: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with ""तमोवृत छ जो जगत्‌ विषयका खिचातानमा । यहाँ हृदयका चरा परुषका सुखा शानमा ॥ यिनैकन गर्छै भनी मृदुल रूप आमन्त्रण । भुलाउन फुलाइने मृदुलमन्त्र (३५) हो यौवन ॥ न लेशभर लोभका न कटु कामको..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
"तमोवृत छ जो जगत्‌ विषयका खिचातानमा ।
"तमोवृत छ जो जगत्‌ विषयका खिचातानमा ।
 
::यहाँ हृदयका चरा परुषका सुखा शानमा ॥
यहाँ हृदयका चरा परुषका
 
सुखा शानमा ॥
 
यिनैकन गर्छै भनी मृदुल रूप आमन्त्रण ।
यिनैकन गर्छै भनी मृदुल रूप आमन्त्रण ।
भुलाउन
::भुलाउन फुलाइने मृदुलमन्त्र हो यौवन ॥
 
{{pcn|(३५)}}
फुलाइने
 
मृदुलमन्त्र
(३५)
 
हो
 
यौवन ॥


न लेशभर लोभका न कटु कामको कामना ।
न लेशभर लोभका न कटु कामको कामना ।
 
::लिईकनछुन्‌ यहाँ ?” भनि-दिँदै सफा सम्झना ॥
लिईकन छुन्‌ यहाँ ?” भनि-दिँदै सफा सम्झना ॥
गुलाबहरु विषयपत्र झारी भरे ।
 
::उडेर तर मोहनी मृदु कपोलमा ती चढे॥
गुलाबहरु
{{pcn|(३६)}}
उडेर तर
 
विषयपत्र झारी भरे ।
मोहनी मृदु कपोलमा ती चढे॥
 
(३६)


वियोगसरि बन्दछन्‌ कुसुमबोट भै कण्टक ।
वियोगसरि बन्दछन्‌ कुसुमबोट भै कण्टक ।
सजीव अमर प्रभा तर बनेर निष्कण्टक ॥
::सजीव अमर प्रभा तर बनेर निष्कण्टक ॥
 
अनन्त समयै भरी प्रकृतप्रेमले पाउने ।
अनन्त समयै भरी प्रकृतप्रेमले पाउने ।
::बनिन्‌ अमृत झै यिनी अधरदार पृथ्वीविषे ॥
{{pcn|(३७)}}


बनिन्‌ अमृत झै यिनी अधरदार पृथ्वीविषे ॥
(२३७)
अरू चपल चारुता चटुलता र चाञ्चल्यले ।
अरू चपल चारुता चटुलता र चाञ्चल्यले ।
बनेर नखरे
::बनेर नखरे ठिटी मन इशारिने बढ्दछन्‌ ॥
 
यिनी मधुर-भावकी सरलता फुलेकी लता-
ठिटी मन
::समान अति चारु छन्‌ प्रकृतभावलज्जास्पदा ॥
 
{{pcn|(३८)}}
इशारिने
 
बढ्दछन्‌ ॥
 
यिनी मधुर-भावकी सरलता फुलेकी लतासमान अति चारु छन्‌ प्रकृतभावलज्जास्पदा ॥
(३८)
 
हवासदृश बग्दछन्‌ सुरभिभाव
 
सानन्द ती ।
 
तिनी प्रकृत चालकी मृदु प्रवाल छन्‌ मालती ॥


हवासदृश बग्दछन्‌ सुरभिभाव सानन्द ती ।
::तिनी प्रकृत चालकी मृदु प्रवाल छन्‌ मालती ॥
मुसुक्कसित मुस्किँदा कुसुम फुले कि ? संसारमा ।
मुसुक्कसित मुस्किँदा कुसुम फुले कि ? संसारमा ।
 
::अझै शरम खोज्छ रे प्रथम लालिमा सारमा ॥
अझै शरम खोज्छ रे प्रथम लालिमा सारमा ॥
{{pcn|(३९)}}
(३९)


यिनी शरम-शुद्ध छन्‌ मधुर रङ्ग चढ्दैछ त्यो ।
यिनी शरम-शुद्ध छन्‌ मधुर रङ्ग चढ्दैछ त्यो ।
छ खालि वन कोपिले रँग कसो कसोमा अहो ॥
::छ खालि वन कोपिले रँग कसो कसोमा अहो ॥
उघारिन उघारिनै छ कि तयार झैं माघुरी ।
उघारिन उघारिनै छ कि तयार झैं माघुरी ।
उषासदृश
::उषासदृश प्रातको उदय थोर बाँकी हुँदा ॥
 
{{pcn|(४०)}}
प्रातको
 
उदय
 
(४०)
 
थोर
 
बाँकी


हुँदा ॥
</poem>}}

Revision as of 07:26, 27 February 2025

This page has not been proofread

"तमोवृत छ जो जगत्‌ विषयका खिचातानमा ।
यहाँ हृदयका चरा परुषका सुखा शानमा ॥
यिनैकन गर्छै भनी मृदुल रूप आमन्त्रण ।
भुलाउन फुलाइने मृदुलमन्त्र हो यौवन ॥
(३५)

न लेशभर लोभका न कटु कामको कामना ।
लिईकनछुन्‌ यहाँ ?” भनि-दिँदै सफा सम्झना ॥
गुलाबहरु विषयपत्र झारी भरे ।
उडेर तर मोहनी मृदु कपोलमा ती चढे॥
(३६)

वियोगसरि बन्दछन्‌ कुसुमबोट भै कण्टक ।
सजीव अमर प्रभा तर बनेर निष्कण्टक ॥
अनन्त समयै भरी प्रकृतप्रेमले पाउने ।
बनिन्‌ अमृत झै यिनी अधरदार पृथ्वीविषे ॥
(३७)

अरू चपल चारुता चटुलता र चाञ्चल्यले ।
बनेर नखरे ठिटी मन इशारिने बढ्दछन्‌ ॥
यिनी मधुर-भावकी सरलता फुलेकी लता-
समान अति चारु छन्‌ प्रकृतभावलज्जास्पदा ॥
(३८)

हवासदृश बग्दछन्‌ सुरभिभाव सानन्द ती ।
तिनी प्रकृत चालकी मृदु प्रवाल छन्‌ मालती ॥
मुसुक्कसित मुस्किँदा कुसुम फुले कि ? संसारमा ।
अझै शरम खोज्छ रे प्रथम लालिमा सारमा ॥
(३९)

यिनी शरम-शुद्ध छन्‌ मधुर रङ्ग चढ्दैछ त्यो ।
छ खालि वन कोपिले रँग कसो कसोमा अहो ॥
उघारिन उघारिनै छ कि तयार झैं माघुरी ।
उषासदृश प्रातको उदय थोर बाँकी हुँदा ॥
(४०)