Jump to content

Page:Shakuntala.pdf/94: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "जहाँ तरुण नृत्यकी तरुणता छ भर्दी लता । दिएर मधुरो सुरा पुलकले भरी सर्सरा ॥ उरोज मृदु उप्सिने मधुरता नयाँ भावका । झरे वनविषे परे अन शकुन्तलामा पनि ॥ (रर) जहाँ पिक छ प्रशनमा हृदयभित्र '..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
जहाँ तरुण नृत्यकी तरुणता छ भर्दी लता ।
जहाँ तरुण नृत्यकी तरुणता छ भर्दी लता ।
दिएर मधुरो सुरा पुलकले भरी सर्सरा ॥
::दिएर मधुरो सुरा पुलकले भरी सर्सरा ॥
उरोज मृदु उप्सिने मधुरता नयाँ भावका ।
उरोज मृदु उप्सिने मधुरता नयाँ भावका ।
::झरे वनविषे परे अन शकुन्तलामा पनि ॥
{{pcn|(२३)}}


झरे वनविषे परे अन शकुन्तलामा पनि ॥
(रर)
जहाँ पिक छ प्रशनमा हृदयभित्र 'को हो ?' भनी ।
जहाँ पिक छ प्रशनमा हृदयभित्र 'को हो ?' भनी ।
 
::जहाँ मृदुल पालुवा मदनको छ पर्दा धनी ॥
जहाँ मृदुल पालुवा मदनको छ पर्दा धनी ॥
प्रसून सपना बनी छ मधु दी लिँदो भुन्भुनी !
प्रसून सपना बनी छ मधु दी लिँदो भुन्भुनी !
विहार वनमा गरी अब फुलिन्‌ फुकी कामिनी ॥
::विहार वनमा गरी अब फुलिन्‌ फुकी कामिनी ॥
 
{{pcn|(२४)}}
(२४)


बनी रुचिरयौवनी सकलरङ्ग राम्रा बनी ।
बनी रुचिरयौवनी सकलरङ्ग राम्रा बनी ।
 
::कपोल कुसुमै बनी सुमन रङ्ग भै रोशनी ॥
कपोल कुसुमै बनी सुमन रङ्ग भै रोशनी ॥
 
क्रङ्गनयनी यिनी ललितता लताकी बनी ।
क्रङ्गनयनी यिनी ललितता लताकी बनी ।
 
::बनिन्‌ विपिन झैं धनी मदनमोहिनी मोहनी ॥
बनिन्‌ विपिन झैं धनी मदनमोहिनी मोहनी ॥
{{pcn|(२५)}}
 
(२५)


कथाहरु पुराणका विपिन गर्दछन्‌ वर्णन ।
कथाहरु पुराणका विपिन गर्दछन्‌ वर्णन ।
प्रफुल्ल
::प्रफुल्ल लहरा जहाँ हरहरा हवा हर्दछन्‌ ॥
 
लहरा
 
जहाँ
 
हरहरा
 
हवा
 
हर्दछन्‌ ॥
 
अनन्त रुचि-रङ्गिनी मदनमोहिनी मोहिनी ।
अनन्त रुचि-रङ्गिनी मदनमोहिनी मोहिनी ।
स्वरूप छ र कृ्‌ष्णजी तल भरे कि झैं छन्‌ यिनी ॥
::स्वरूप छ र कृ्‌ष्णजी तल भरे कि झैं छन्‌ यिनी ॥
{{pcn|(२६)}}


(स्
सुरेख मृदु अङ्ग छन्‌ वश अनन्त आफैं हुने ।
सुरेख मृदु अङ्ग छन्‌ वश अनन्त आफैं हुने ।
 
::बनी भजन भूङ्गको हृदयले सुधा नै लिने॥
बनी भजन भूङ्गको हृदयले सुधा नै लिने॥
 
शशी रवि दुवै हुने नजरमा नयाँ रोशनी ।
शशी रवि दुवै हुने नजरमा नयाँ रोशनी ।
हुने मरण
::हुने मरण नै, मजा पयरमाथि छाती धरी ॥
 
{{pcn|(२७)}}
नै, मजा
 
पयरमाथि छाती धरी ॥
 
(२७)


कहाँ प्रकृत साधु छन्‌ ? हठ र योगका भक्त ती।
कहाँ प्रकृत साधु छन्‌ ? हठ र योगका भक्त ती।
::नजान्नु गिरिजापति प्रकृति हाय कस्तो गति ॥
अमानव छ शून्यता नजरमा न रोमाञ्च छ।
::छ साधु मकनै उही जुन अगाडि सत्‌ जादु छ॥
{{pcn|(२८)}}


नजान्नु गिरिजापति प्रकृति हाय कस्तो गति ॥
</poem>}}
 
अमानव छ शून्यता नजरमा न रोमाञ्च छ।
छ साधु मकनै उही जुन अगाडि सत्‌ जादु छ॥
(२५)

Revision as of 07:22, 27 February 2025

This page has not been proofread

जहाँ तरुण नृत्यकी तरुणता छ भर्दी लता ।
दिएर मधुरो सुरा पुलकले भरी सर्सरा ॥
उरोज मृदु उप्सिने मधुरता नयाँ भावका ।
झरे वनविषे परे अन शकुन्तलामा पनि ॥
(२३)

जहाँ पिक छ प्रशनमा हृदयभित्र 'को हो ?' भनी ।
जहाँ मृदुल पालुवा मदनको छ पर्दा धनी ॥
प्रसून सपना बनी छ मधु दी लिँदो भुन्भुनी !
विहार वनमा गरी अब फुलिन्‌ फुकी कामिनी ॥
(२४)

बनी रुचिरयौवनी सकलरङ्ग राम्रा बनी ।
कपोल कुसुमै बनी सुमन रङ्ग भै रोशनी ॥
क्रङ्गनयनी यिनी ललितता लताकी बनी ।
बनिन्‌ विपिन झैं धनी मदनमोहिनी मोहनी ॥
(२५)

कथाहरु पुराणका विपिन गर्दछन्‌ वर्णन ।
प्रफुल्ल लहरा जहाँ हरहरा हवा हर्दछन्‌ ॥
अनन्त रुचि-रङ्गिनी मदनमोहिनी मोहिनी ।
स्वरूप छ र कृ्‌ष्णजी तल भरे कि झैं छन्‌ यिनी ॥
(२६)

सुरेख मृदु अङ्ग छन्‌ वश अनन्त आफैं हुने ।
बनी भजन भूङ्गको हृदयले सुधा नै लिने॥
शशी रवि दुवै हुने नजरमा नयाँ रोशनी ।
हुने मरण नै, मजा पयरमाथि छाती धरी ॥
(२७)

कहाँ प्रकृत साधु छन्‌ ? हठ र योगका भक्त ती।
नजान्नु गिरिजापति प्रकृति हाय कस्तो गति ॥
अमानव छ शून्यता नजरमा न रोमाञ्च छ।
छ साधु मकनै उही जुन अगाडि सत्‌ जादु छ॥
(२८)