Page:Shakuntala.pdf/93: Difference between revisions
→Not proofread: Created page with "सफेद कर काँच झै सकल मूलका काममा । झिलीमिलि रँगाउँछन् कुसुमकालका रङ्गमा ॥ सबै किरणकामना हृदयका बनी भावना । तिनै किरणपोषमा मधुर तोष हालीकन ॥ नशाभर सुरा भरी रँग र रूपमा माधुरी । प्रक..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
सफेद कर काँच झै सकल मूलका काममा । | सफेद कर काँच झै सकल मूलका काममा । | ||
झिलीमिलि रँगाउँछन् कुसुमकालका रङ्गमा ॥ | ::झिलीमिलि रँगाउँछन् कुसुमकालका रङ्गमा ॥ | ||
सबै किरणकामना हृदयका बनी भावना । | सबै किरणकामना हृदयका बनी भावना । | ||
तिनै किरणपोषमा मधुर तोष हालीकन ॥ | ::तिनै किरणपोषमा मधुर तोष हालीकन ॥ | ||
नशाभर सुरा भरी रँग र रूपमा माधुरी । | नशाभर सुरा भरी रँग र रूपमा माधुरी । | ||
प्रकाशन प्रयत्नमा अधर हानिदिन्छन् हरि ॥ | ::प्रकाशन प्रयत्नमा अधर हानिदिन्छन् हरि ॥ | ||
{{pcn|(१७)}} | |||
छ जो अमित ब्रह्मको निज अनन्त आनन्दिता । | छ जो अमित ब्रह्मको निज अनन्त आनन्दिता । | ||
त्यही प्रथम भावको स्फुरणमा लिई स्पन्दता ॥ | ::त्यही प्रथम भावको स्फुरणमा लिई स्पन्दता ॥ | ||
सुगन्धसरि बन्द भै कुसुम-कुड्मल-स्वप्नमा । | सुगन्धसरि बन्द भै कुसुम-कुड्मल-स्वप्नमा । | ||
अनन्त मृदु ओठ ली छ कि वसन्त विस्तारमा ॥ | ::अनन्त मृदु ओठ ली छ कि वसन्त विस्तारमा ॥ | ||
(१८) | {{pcn|(१८)}} | ||
अनोल पनि बोल भै अचलसम्म नै दोल भै। | अनोल पनि बोल भै अचलसम्म नै दोल भै। | ||
सुधामघुर घोल भै भ्रमर-जीवका मोल भै॥ | ::सुधामघुर घोल भै भ्रमर-जीवका मोल भै॥ | ||
फुली सृजनपुष्प झैं प्रथम प्रातमा खातमा । | फुली सृजनपुष्प झैं प्रथम प्रातमा खातमा । | ||
::सिके कुसुमले कि यी विपिनबीच फुल्ने कला ? | |||
सिके कुसुमले कि यी विपिनबीच फुल्ने कला ? | {{pcn|(१९)}} | ||
( | |||
झरेर तरुनोपना हरितरङ्ग बल्दो घना । | झरेर तरुनोपना हरितरङ्ग बल्दो घना । | ||
छुँदो सब मुना कुना नित नवीन टूना भरी ॥ | ::छुँदो सब मुना कुना नित नवीन टूना भरी ॥ | ||
विहङ्गम गला गरी मधुर वेणु झैँ मोहन । | विहङ्गम गला गरी मधुर वेणु झैँ मोहन । | ||
जगत् छ कि बनाउँदो नित नवीन वृन्दावन ॥ | ::जगत् छ कि बनाउँदो नित नवीन वृन्दावन ॥ | ||
{{pcn|(२०)}} | |||
कि रागहरु रङ्गिँदै मधुरका मिही तानमा । | कि रागहरु रङ्गिँदै मधुरका मिही तानमा । | ||
हरा मनहरा कतै अरुण रुष्ट भावादिमा ॥ | ::हरा मनहरा कतै अरुण रुष्ट भावादिमा ॥ | ||
बनी रँग विभिन्नता छिरबिराउँछन् के यता । | बनी रँग विभिन्नता छिरबिराउँछन् के यता । | ||
चलूँ मृदु झूनूँ फुलूँ रव गर्छ भने झै कता ॥ | ::चलूँ मृदु झूनूँ फुलूँ रव गर्छ भने झै कता ॥ | ||
{{pcn|(२१)}} | |||
(२१) | |||
चरा छ जसको कुरा अनि | चरा छ जसको कुरा अनि छरोगन नै हरा । | ||
छ पुष्प मधुरो शिरा किसलया५५धरा हृदूहरा ॥ | ::छ पुष्प मधुरो शिरा किसलया५५धरा हृदूहरा ॥ | ||
छ राज्य जसको हरा कुसुम-वल्लरीमन्दिरा । | छ राज्य जसको हरा कुसुम-वल्लरीमन्दिरा । | ||
::हरा छ मृदु बिस्तरा, वन छ बैंसकी अप्सरा ॥ | |||
{{pcn|(२२)}} | |||
</poem>}} | |||
Revision as of 07:21, 27 February 2025
सफेद कर काँच झै सकल मूलका काममा ।
झिलीमिलि रँगाउँछन् कुसुमकालका रङ्गमा ॥
सबै किरणकामना हृदयका बनी भावना ।
तिनै किरणपोषमा मधुर तोष हालीकन ॥
नशाभर सुरा भरी रँग र रूपमा माधुरी ।
प्रकाशन प्रयत्नमा अधर हानिदिन्छन् हरि ॥
(१७)
छ जो अमित ब्रह्मको निज अनन्त आनन्दिता ।
त्यही प्रथम भावको स्फुरणमा लिई स्पन्दता ॥
सुगन्धसरि बन्द भै कुसुम-कुड्मल-स्वप्नमा ।
अनन्त मृदु ओठ ली छ कि वसन्त विस्तारमा ॥
(१८)
अनोल पनि बोल भै अचलसम्म नै दोल भै।
सुधामघुर घोल भै भ्रमर-जीवका मोल भै॥
फुली सृजनपुष्प झैं प्रथम प्रातमा खातमा ।
सिके कुसुमले कि यी विपिनबीच फुल्ने कला ?
(१९)
झरेर तरुनोपना हरितरङ्ग बल्दो घना ।
छुँदो सब मुना कुना नित नवीन टूना भरी ॥
विहङ्गम गला गरी मधुर वेणु झैँ मोहन ।
जगत् छ कि बनाउँदो नित नवीन वृन्दावन ॥
(२०)
कि रागहरु रङ्गिँदै मधुरका मिही तानमा ।
हरा मनहरा कतै अरुण रुष्ट भावादिमा ॥
बनी रँग विभिन्नता छिरबिराउँछन् के यता ।
चलूँ मृदु झूनूँ फुलूँ रव गर्छ भने झै कता ॥
(२१)
चरा छ जसको कुरा अनि छरोगन नै हरा ।
छ पुष्प मधुरो शिरा किसलया५५धरा हृदूहरा ॥
छ राज्य जसको हरा कुसुम-वल्लरीमन्दिरा ।
हरा छ मृदु बिस्तरा, वन छ बैंसकी अप्सरा ॥
(२२)