Page:Shakuntala.pdf/91: Difference between revisions
→Not proofread: Created page with "बढेर नव आँकुरा भुइँभरी हरा औ भरा । चर्रहुक्क लहरा, हरा विटपको लिँदी पाखुरा ॥ नयाँ कुरा यति बढेछ छापी धरा । भनेर कुसुमाकरा दुति पुय्याउँछै टाकुरा ॥ ७५) बनेर नृप वन्य झैं क्रतु वरेण्यम..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
बढेर नव आँकुरा भुइँभरी हरा औ भरा । | बढेर नव आँकुरा भुइँभरी हरा औ भरा । | ||
चर्रहुक्क लहरा, हरा विटपको लिँदी पाखुरा ॥ | ::चर्रहुक्क लहरा, हरा विटपको लिँदी पाखुरा ॥ | ||
नयाँ कुरा यति बढेछ छापी धरा । | नयाँ कुरा यति बढेछ छापी धरा । | ||
भनेर कुसुमाकरा दुति पुय्याउँछै टाकुरा ॥ | ::भनेर कुसुमाकरा दुति पुय्याउँछै टाकुरा ॥ | ||
{{pcn|(५)}} | |||
बनेर नृप वन्य झैं क्रतु वरेण्यमा गण्य झैं । | बनेर नृप वन्य झैं क्रतु वरेण्यमा गण्य झैं । | ||
कुबेर घनधान्य झै कलुषकालिमा शून्य झैं ॥ | ::कुबेर घनधान्य झै कलुषकालिमा शून्य झैं ॥ | ||
मनोहर अनन्य झैं 'मदनजन्य लावण्य झैं । | मनोहर अनन्य झैं 'मदनजन्य लावण्य झैं । | ||
प्रफुल्लित हिरण्य झै छ त्रातुराज सौजन्य झैं ॥ | ::प्रफुल्लित हिरण्य झै छ त्रातुराज सौजन्य झैं ॥ | ||
(६) | {{pcn|(६)}} | ||
लिएर मृदु मञ्जरी त्यस भरी भरी ती जरी । | लिएर मृदु मञ्जरी त्यस भरी भरी ती जरी । | ||
::नशासरि रंगीन छन् जुन त्यसै भरी बेसरी ॥ | |||
हवा हरहरी गरी मलयको परीको थरी । | |||
::हिलाउन डुले घरी चमर हेर लाखौं थरी ॥ | |||
{{pcn|(७)}} | |||
डटी वसनमा हरा मखमली बनाई धरा । | डटी वसनमा हरा मखमली बनाई धरा । | ||
::लिई कुसुमका सुरा पुलकमा पुच्याई शिरा ॥ | |||
लिई कुसुमका सुरा पुलकमा पुच्याई शिरा ॥ | |||
गवाउन् सिकी चरा सुरभिले छुँदो उर्वरा । | गवाउन् सिकी चरा सुरभिले छुँदो उर्वरा । | ||
प्रसूनज्वलिताम्बरा, नृप छ | ::प्रसूनज्वलिताम्बरा, नृप छ राज गर्दो धरा ॥ | ||
{{pcn|(८)}} | |||
राज गर्दो धरा ॥ | |||
(८) | |||
रंगीन उसको कला कति भला रसामा खुला । | रंगीन उसको कला कति भला रसामा खुला । | ||
नचाउँछ पला पला सुचपला मुना कोपिला ॥ | ::नचाउँछ पला पला सुचपला मुना कोपिला ॥ | ||
अनेक रसिला थला मृदुगला गुँजिन्छन् भला । | अनेक रसिला थला मृदुगला गुँजिन्छन् भला । | ||
तँगीकन तला तला कुसुमरङ्गमञ्ची कला ॥ | ::तँगीकन तला तला कुसुमरङ्गमञ्ची कला ॥ | ||
{{pcn|(९)}} | |||
छ ईश मृदु छन्दमा कुसुमबन्धका गन्धमा । | छ ईश मृदु छन्दमा कुसुमबन्धका गन्धमा । | ||
विकास दिलको लिँदो किरणदार आनन्दमा ॥ | ::विकास दिलको लिँदो किरणदार आनन्दमा ॥ | ||
झिनो छिनु चिनो दिँदो मधुर शिल्पको स्वल्पता । | झिनो छिनु चिनो दिँदो मधुर शिल्पको स्वल्पता । | ||
कँदेर मृदु ओठ | ::कँदेर मृदु ओठ ती, छ मुस्काउँदो फूलमा ॥ | ||
{{pcn|(१०)}} | |||
ती, छ | |||
(१०) | |||
</poem>}} |
Revision as of 07:18, 27 February 2025
बढेर नव आँकुरा भुइँभरी हरा औ भरा ।
चर्रहुक्क लहरा, हरा विटपको लिँदी पाखुरा ॥
नयाँ कुरा यति बढेछ छापी धरा ।
भनेर कुसुमाकरा दुति पुय्याउँछै टाकुरा ॥
(५)
बनेर नृप वन्य झैं क्रतु वरेण्यमा गण्य झैं ।
कुबेर घनधान्य झै कलुषकालिमा शून्य झैं ॥
मनोहर अनन्य झैं 'मदनजन्य लावण्य झैं ।
प्रफुल्लित हिरण्य झै छ त्रातुराज सौजन्य झैं ॥
(६)
लिएर मृदु मञ्जरी त्यस भरी भरी ती जरी ।
नशासरि रंगीन छन् जुन त्यसै भरी बेसरी ॥
हवा हरहरी गरी मलयको परीको थरी ।
हिलाउन डुले घरी चमर हेर लाखौं थरी ॥
(७)
डटी वसनमा हरा मखमली बनाई धरा ।
लिई कुसुमका सुरा पुलकमा पुच्याई शिरा ॥
गवाउन् सिकी चरा सुरभिले छुँदो उर्वरा ।
प्रसूनज्वलिताम्बरा, नृप छ राज गर्दो धरा ॥
(८)
रंगीन उसको कला कति भला रसामा खुला ।
नचाउँछ पला पला सुचपला मुना कोपिला ॥
अनेक रसिला थला मृदुगला गुँजिन्छन् भला ।
तँगीकन तला तला कुसुमरङ्गमञ्ची कला ॥
(९)
छ ईश मृदु छन्दमा कुसुमबन्धका गन्धमा ।
विकास दिलको लिँदो किरणदार आनन्दमा ॥
झिनो छिनु चिनो दिँदो मधुर शिल्पको स्वल्पता ।
कँदेर मृदु ओठ ती, छ मुस्काउँदो फूलमा ॥
(१०)