Jump to content

Page:Shakuntala.pdf/88: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "“त्यस्तो के अनि चारु ? लौन म सुनूँ ? के के अरू गर्दछन्‌ ?” भन्दै प्रश्न उठेर नेत्र दुइमा क्या ! मोहनी भर्दछन्‌ ॥ ती देख्छिन्‌ सपना बनाइ निपना छायासितै जूनको । "रानी भन्न सुयोग्य छौ” जन..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
“त्यस्तो के अनि चारु ? लौन म सुनूँ ? के के अरू गर्दछन्‌ ?”
“त्यस्तो के अनि चारु ? लौन म सुनूँ ? के के अरू गर्दछन्‌ ?”
भन्दै प्रश्न उठेर नेत्र दुइमा क्या ! मोहनी भर्दछन्‌ ॥
::भन्दै प्रश्न उठेर नेत्र दुइमा क्या ! मोहनी भर्दछन्‌ ॥
 
ती देख्छिन्‌ सपना बनाइ निपना छायासितै जूनको ।
ती देख्छिन्‌ सपना बनाइ निपना छायासितै जूनको ।
 
::"रानी भन्न सुयोग्य छौ” जन सुनिन्‌ भस्किन्‌ पुगेझै कहाँ ॥
"रानी भन्न सुयोग्य छौ” जन सुनिन्‌ भस्किन्‌ पुगेझै कहाँ ॥
{{pcn|(२९)}}
(२९)


“ती राजा अब आउँछन्‌ सखि यहाँ गर्छन्‌ बिहा छाँटले ।
“ती राजा अब आउँछन्‌ सखि यहाँ गर्छन्‌ बिहा छाँटले ।
 
::तिम्रा साथ शकुन्तला, अनि तिमी रानी बनी सुन्दरी ॥
तिम्रा साथ शकुन्तला, अनि तिमी रानी बनी सुन्दरी ॥
छाना नै सुनको, जुहारहरुको प्रासादमा सुन्दर ।
 
::बस्नेछथौ सखि ! चाकरी सब गरी लिन्छौ नुभयौ चामर॥”
छाना नै सुनको,
 
जुहारहरुको
 
प्रासादमा
 
सुन्दर ।
 
बस्नेछथौ सखि ! चाकरी सब गरी लिन्छौ नुभयौ चामर॥”
 
भन्थिन्‌ ती प्रिय बात मिष्ट रसिला बोल्ने ठिटी साधकी ।
भन्थिन्‌ ती प्रिय बात मिष्ट रसिला बोल्ने ठिटी साधकी ।
“जाङ धुत्त नकच्चरी” यति भनी फर्किन्‌ परी सुन्दरी ॥
::“जाङ धुत्त नकच्चरी” यति भनी फर्किन्‌ परी सुन्दरी ॥
 
{{pcn|(३०)}}
(३०)


“जा चारु तिमी त आरुसरि छभौ तीतो बियाँकी गुदी ।
“जा चारु तिमी त आरुसरि छभौ तीतो बियाँकी गुदी ।
 
::जे जे आउँछ चित्तमा भनिदियो ! खै हेर ! तिम्रो गिदी ॥
जे जे आउँछ चित्तमा भनिदियो ! खै हेर ! तिम्रो गिदी ॥
 
गर्दै गर्दिनँ है बिहा म त सधैं कन्या बनी बस्दछ्‌ ।”
गर्दै गर्दिनँ है बिहा म त सधैं कन्या बनी बस्दछ्‌ ।”
भन्दै
::भन्दै ठुस्स परी विहङ्गसँगिनी तर्केर फर्कीदिइन्‌ ॥
 
{{pcn|(३१)}}
ठुस्स
 
परी
 
विहङ्गसँगिनी
 
(३१)
 
तर्केर
 
फर्कीदिइन्‌ ॥


न्ीसो वायु हरा प्रशाख तरुमा लाग्यो गरी सिर्सिरी ।
न्ीसो वायु हरा प्रशाख तरुमा लाग्यो गरी सिर्सिरी ।
च्नीसो श्वाससमान त्यो विपिनको आयो बढी सर्सरी ॥
::च्नीसो श्वाससमान त्यो विपिनको आयो बढी सर्सरी ॥
 
ठण्डा भो अमृतप्रकाश तटमा आनन्दको पावन ।
ठण्डा भो अमृतप्रकाश तटमा आनन्दको पावन ।
उठ्छन्‌ ती अब
::उठ्छन्‌ ती अब बालिका घर हिँडूँ भन्ने गरी भावना॥
 
{{pcn|(३२)}}
बालिका घर हिँडूँ भन्ने गरी भावना॥
 
(३र)
(मालिनी)


{{pcn|'''(मालिनी)'''}}
यतिपछि हिँडिहाले ती उज्याला मुहार ।
यतिपछि हिँडिहाले ती उज्याला मुहार ।
::पयर प्रकृतचाला नृत्य गर्दा समान ॥
तरुवरमनि राम्रा जूनले भासमान ।
::छिरबिर भुइँ-बुट्टा राहमा झल्मलिन्थ्यो ॥
{{pcn|(३३)}}


पयर प्रकृतचाला नृत्य गर्दा समान ॥
</poem>}}
तरुवरमनि राम्रा जूनले भासमान ।
छिरबिर भुइँ-बुट्टा राहमा झल्मलिन्थ्यो ॥
(३२)

Revision as of 21:30, 26 February 2025

This page has not been proofread

“त्यस्तो के अनि चारु ? लौन म सुनूँ ? के के अरू गर्दछन्‌ ?”
भन्दै प्रश्न उठेर नेत्र दुइमा क्या ! मोहनी भर्दछन्‌ ॥
ती देख्छिन्‌ सपना बनाइ निपना छायासितै जूनको ।
"रानी भन्न सुयोग्य छौ” जन सुनिन्‌ भस्किन्‌ पुगेझै कहाँ ॥
(२९)

“ती राजा अब आउँछन्‌ सखि यहाँ गर्छन्‌ बिहा छाँटले ।
तिम्रा साथ शकुन्तला, अनि तिमी रानी बनी सुन्दरी ॥
छाना नै सुनको, जुहारहरुको प्रासादमा सुन्दर ।
बस्नेछथौ सखि ! चाकरी सब गरी लिन्छौ नुभयौ चामर॥”
भन्थिन्‌ ती प्रिय बात मिष्ट रसिला बोल्ने ठिटी साधकी ।
“जाङ धुत्त नकच्चरी” यति भनी फर्किन्‌ परी सुन्दरी ॥
(३०)

“जा चारु तिमी त आरुसरि छभौ तीतो बियाँकी गुदी ।
जे जे आउँछ चित्तमा भनिदियो ! खै हेर ! तिम्रो गिदी ॥
गर्दै गर्दिनँ है बिहा म त सधैं कन्या बनी बस्दछ्‌ ।”
भन्दै ठुस्स परी विहङ्गसँगिनी तर्केर फर्कीदिइन्‌ ॥
(३१)

न्ीसो वायु हरा प्रशाख तरुमा लाग्यो गरी सिर्सिरी ।
च्नीसो श्वाससमान त्यो विपिनको आयो बढी सर्सरी ॥
ठण्डा भो अमृतप्रकाश तटमा आनन्दको पावन ।
उठ्छन्‌ ती अब बालिका घर हिँडूँ भन्ने गरी भावना॥
(३२)

(मालिनी)
यतिपछि हिँडिहाले ती उज्याला मुहार ।
पयर प्रकृतचाला नृत्य गर्दा समान ॥
तरुवरमनि राम्रा जूनले भासमान ।
छिरबिर भुइँ-बुट्टा राहमा झल्मलिन्थ्यो ॥
(३३)