Jump to content

Page:Shakuntala.pdf/86: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "छलल छल्ल छल्‌ छाल गर्दथे । टलल टल्‌ टपल्‌ चन्द्र पुलिन सज्दछन्‌ नृत्यवाद ती । कथन भज्दछन्‌ क्या झर्दथे॥ रमाइला ॥ (१७) यस्तै खेल कुरा गरी बसिरहे ती मालिनीतीरमा । आफ्ना स्वप्न अनेक श..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
छलल छल्ल छल्‌ छाल गर्दथे ।
छलल छल्ल छल्‌ छाल गर्दथे ।
टलल टल्‌ टपल्‌ चन्द्र
::टलल टल्‌ टपल्‌ चन्द्र झर्दथे॥
पुलिन सज्दछन्‌ नृत्यवाद ती ।
पुलिन सज्दछन्‌ नृत्यवाद ती ।
कथन
::कथन भज्दछन्‌ क्या रमाइला ॥
{{pcn|(१७)}}

भज्दछन्‌
क्या
झर्दथे॥
रमाइला ॥
(१७)
यस्तै खेल कुरा गरी बसिरहे ती मालिनीतीरमा ।

आफ्ना स्वप्न अनेक शब्दहरुमा मीठा
::आफ्ना स्वप्न अनेक शब्दहरुमा मीठा सुनाईकन ॥
 
उँचा चन्द्रमुहारले मुसुमुसू, सौन्दर्य छाईकन ।:

::सुन्ध्यो स्वादु कुरा जगत्‌ सब बनी क्या चाँदनीको वन ॥
सुनाईकन ॥
{{pcn|(१८)}}
 
सुन्ध्यो स्वादु कुरा जगत्‌ सब बनी क्या चाँदनीको वन ॥
१८)

ती साना मसिना झिना मृदु मुना टूना कुरा गन्गन ।

बोकी स्वादु-स्वना नदी सब कुना भर्दै मिहीँ गुन्गुन ॥
::बोकी स्वादु-स्वना नदी सब कुना भर्दै मिहीँ गुन्गुन ॥
 
जूनेली जल भन्झने लहर ली आनन्द भै दोगुना ।

पार्थिन्‌
::पार्थिन्‌ वीर प्रसूनका छुनमुना, रत्नार्णणी कामना ॥
 
{{pcn|(१९)}}
वीर
 
प्रसूनका
 
छुनमुना,
 
(१९)
 
रत्नार्णणी
 
कामना ॥

"को दुष्यन्त ?” शकुन्तकी सखि त्यहाँ सोध्यिन्‌ सफा चाखले ।

::“राजा रूप प्रतापका र गुणका छन्‌ सन्तका पालक ॥
“राजा रूप प्रतापका र गुणका छन्‌ सन्तका पालक ॥
 
ती दुष्यन्त दिगन्त-कीर्ति, दिलका छन्‌ कान्त, ती शान्त छन्‌ ।

::फिँज्दै प्रान्त र अन्त अन्त जगमा वासन्तिका वासना ॥”
{{pcn|(२०)}}

फिँज्दै प्रान्त र अन्त अन्त जगमा वासन्तिका वासना ॥”
(२०)
भन्दी चारु भइन्‌ हलक्क अलि क्यै चाँडै बढेकी ठिटी ।

::आनन्दी शिशुसाथ नन्दनकुनाका बीच: सौगन्धमा ॥
आनन्दी शिशुसाथ नन्दनकुनाका बीच: सौगन्धमा ॥
फुल्दो कुड्मलतुल्य छन्द तिनको गर्ध्यो सुगन्धी कुरा ।

::दुष्यन्त प्रभुका अनन्त यशको जौ सन्त पाल्ने थिए ॥
दुष्यन्त प्रभुका अनन्त यशको
{{pcn|(२१)}}
(२१)
 
जौ सन्त पाल्ने थिए ॥

“हात्ती छन्‌ सुनका छुने गगन रे ! बाबै ! सिँगारीकन ।

::चढ्छन्‌ रे ! अनि इन्द्र नै थरहरी काँपेर झुक्छन्‌ अरे ॥
चढ्छन्‌ रे ! अनि इन्द्र नै थरहरी काँपेर झुक्छन्‌ अरे ॥
सारा सागरका जुहारहरुका छन्‌ हार रे सुन्दर ।

मीठा
::मीठा बाग फुली बिहारहरुका छन्‌ रम्य रे मन्दिर ॥
 
{{pcn|(२२)}}
बाग
 
फुली
 
बिहारहरुका
 
(रर)

छन्‌ रम्य रे मन्दिर ॥
</poem>}}

Revision as of 21:26, 26 February 2025

This page has not been proofread

छलल छल्ल छल्‌ छाल गर्दथे ।
टलल टल्‌ टपल्‌ चन्द्र झर्दथे॥
पुलिन सज्दछन्‌ नृत्यवाद ती ।
कथन भज्दछन्‌ क्या रमाइला ॥
(१७)

यस्तै खेल कुरा गरी बसिरहे ती मालिनीतीरमा ।
आफ्ना स्वप्न अनेक शब्दहरुमा मीठा सुनाईकन ॥
उँचा चन्द्रमुहारले मुसुमुसू, सौन्दर्य छाईकन ।:
सुन्ध्यो स्वादु कुरा जगत्‌ सब बनी क्या चाँदनीको वन ॥
(१८)

ती साना मसिना झिना मृदु मुना टूना कुरा गन्गन ।
बोकी स्वादु-स्वना नदी सब कुना भर्दै मिहीँ गुन्गुन ॥
जूनेली जल भन्झने लहर ली आनन्द भै दोगुना ।
पार्थिन्‌ वीर प्रसूनका छुनमुना, रत्नार्णणी कामना ॥
(१९)

"को दुष्यन्त ?” शकुन्तकी सखि त्यहाँ सोध्यिन्‌ सफा चाखले ।
“राजा रूप प्रतापका र गुणका छन्‌ सन्तका पालक ॥
ती दुष्यन्त दिगन्त-कीर्ति, दिलका छन्‌ कान्त, ती शान्त छन्‌ ।
फिँज्दै प्रान्त र अन्त अन्त जगमा वासन्तिका वासना ॥”
(२०)

भन्दी चारु भइन्‌ हलक्क अलि क्यै चाँडै बढेकी ठिटी ।
आनन्दी शिशुसाथ नन्दनकुनाका बीच: सौगन्धमा ॥
फुल्दो कुड्मलतुल्य छन्द तिनको गर्ध्यो सुगन्धी कुरा ।
दुष्यन्त प्रभुका अनन्त यशको जौ सन्त पाल्ने थिए ॥
(२१)

“हात्ती छन्‌ सुनका छुने गगन रे ! बाबै ! सिँगारीकन ।
चढ्छन्‌ रे ! अनि इन्द्र नै थरहरी काँपेर झुक्छन्‌ अरे ॥
सारा सागरका जुहारहरुका छन्‌ हार रे सुन्दर ।
मीठा बाग फुली बिहारहरुका छन्‌ रम्य रे मन्दिर ॥
(२२)