Jump to content

Page:Shakuntala.pdf/71: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
{{center block|
<poem>
<poem>
"प्यारी गोबर गौतमी छ चुनरी बूढ़चाइँको भूषण ।
"प्यारी गोबर गौतमी छ चुनरी बूढ्याइँको भूषण ।
::खुम्ची भूसरि सुन्दरी मुखभरी लिन्छचौ सुखी चाउरी ॥
::खुम्ची भूसरि सुन्दरी मुखभरी लिन्छ्यौ सुखी चाउरी ॥
फुल्छन् काँस बनेर केश हिउँदे पर्दा तुषारे रेंग।
फुल्छन् काँस बनेर केश हिउँदे पर्दा तुषारे रँग ।
::टूना या, पतली तिमी यदि घरै बस्ने अरू कोसँग ?
::टूना या, पतली तिमी यदि घरै बस्ने अरू कोसँग ?
{{pcn|(४१)}}
{{pcn|(४१)}}


चोखै बन्छ हिमालको हिउँ भरी छाती भरी सुन्दरी।
चोखै बन्छ हिमालको हिउँ भरी छाती भरी सुन्दरी ।
::यो आँखा दुद्दका सुधांशु छवि कैं छौ झोपडीमै तिमी ॥
::यो आँखा दुइका सुधांशु छवि झैं छौ झोपडीमै तिमी ॥
बूढ़ो प्रेम बढ़ी बसी नजरमा गर्दै तुषारस्तुति।
बूढो प्रेम बढी बसी नजरमा गर्दै तुषारस्तुति ।
::लेला आड प्रगाढ नै लगुडको के खोज्नु मैले परी ?
::लेला आड प्रगाढ नै लगुडको के खोज्नु मैले परी ?
{{pcn|(४२)}}
{{pcn|(४२)}}


पाको फूल छ केश, अङ्गहरु छन् तिम्रा मिहाँ पातला ।
पाको फूल छ केश, अङ्गहरु छन् तिम्रा मिहीँ पातला ।
::उड्छचौ पङ्ख लिई विचारहरुमा तन्द्राहरूमा भुकी
::उड्छ्यौ पङ्ख लिई विचारहरुमा तन्द्राहरूमा झुकी
तिम्रो त्यो नखरे सिपालु छ छिटो नाच्चे अभै आँखिभौं ।
तिम्रो त्यो नखरे सिपालु छ छिटो नाच्ने अझै आँखिभौं ।
::हामी प्रेम अरू परीसँग कहाँ पाऊँ र के गर्दछौं ?"
::हामी प्रेम अरू परीसँग कहाँ पाऊँ र के गर्दछौं ?"
{{pcn|(४३)}}
{{pcn|(४३)}}


यस्ता बात सुनी तिनी हँसमुखी गाली दिंदी दृष्टिले।
यस्ता बात सुनी तिनी हँसमुखी गाली दिँदी दृष्टिले ।
::"पारी सुन्दर यो असुन्दरपना क्या छेड गर्ने" भनी
::"पारी सुन्दर यो असुन्दरपना क्या छेड गर्ने" भनी
"आऊ छधानु यहाँ, करै ! कृति बछचौ एकान्तमा एकली"
"आऊ छ्यानु यहाँ, करै ! कति बछ्यौ एकान्तमा एकली"
::भन्दै 'चुक्चुक' साथ हात दुइले पक्डिन् थुँगा फूलकी ॥
::भन्दै 'चुक्चुक' साथ हात दुइले पक्डिन् थुँगा फूलकी ॥
{{pcn|(४४)}}
{{pcn|(४४)}}
Line 27: Line 27:
"कस्तो सुन्दरता बिछट रसिली हाँस्दी नयाँ कोपिला ।
"कस्तो सुन्दरता बिछट रसिली हाँस्दी नयाँ कोपिला ।
::लालीदार मुहार हेर हँसिलो, मानो वसन्ती उषा ॥
::लालीदार मुहार हेर हँसिलो, मानो वसन्ती उषा ॥
बोल्दो लोचनले गुँगूँ गुँगुँ गरी कल्लोल कैं गुन्गुने।
बोल्दो लोचनले गुँगूँ गुँगुँ गरी कल्लोल झैं गुन्गुने ।
::आधा शब्द लुकेर अर्द्ध बुकिने वाक् बोल्दछिन् फूल कैं
::आधा शब्द लुकेर अर्द्ध बुझिने वाक् बोल्दछिन् फूल झैं
{{pcn|(४५)}}
{{pcn|(४५)}}


बस्दामा वनमा महाविजनमा माता पिता दूर भै।
बस्दामा वनमा महाविजनमा माता पिता दूर भै ।
::तरस्यो क्यार अलीकता त मनमा हे चाँदनी स्वर्गकी
::तर्स्यै क्यार अलीकता त मनमा हे चाँदनी स्वर्गकी
मीठो चुम्बनसाथ आज दुहिता मेरी बन्यौ है भनी।
मीठो चुम्बनसाथ आज दुहिता मेरी बन्यौ है भनी ।
::अप्नाएँ मृदुलाधरा वदनले हाँसेर स्वीकार द्यौ ॥"
::अप्नाएँ मृदुलाधरा वदनले हाँसेर स्वीकार द्यौ ॥"
{{pcn|(४६)}}
{{pcn|(४६)}}


</poem>}}
</poem>}}

Latest revision as of 19:42, 26 February 2025

This page has been proofread

"प्यारी गोबर गौतमी छ चुनरी बूढ्याइँको भूषण ।
खुम्ची भूसरि सुन्दरी मुखभरी लिन्छ्यौ सुखी चाउरी ॥
फुल्छन् काँस बनेर केश हिउँदे पर्दा तुषारे रँग ।
टूना या, पतली तिमी यदि घरै बस्ने अरू कोसँग ?
(४१)

चोखै बन्छ हिमालको हिउँ भरी छाती भरी सुन्दरी ।
यो आँखा दुइका सुधांशु छवि झैं छौ झोपडीमै तिमी ॥
बूढो प्रेम बढी बसी नजरमा गर्दै तुषारस्तुति ।
लेला आड प्रगाढ नै लगुडको के खोज्नु मैले परी ?
(४२)

पाको फूल छ केश, अङ्गहरु छन् तिम्रा मिहीँ पातला ।
उड्छ्यौ पङ्ख लिई विचारहरुमा तन्द्राहरूमा झुकी ॥
तिम्रो त्यो नखरे सिपालु छ छिटो नाच्ने अझै आँखिभौं ।
हामी प्रेम अरू परीसँग कहाँ पाऊँ र के गर्दछौं ?"
(४३)

यस्ता बात सुनी तिनी हँसमुखी गाली दिँदी दृष्टिले ।
"पारी सुन्दर यो असुन्दरपना क्या छेड गर्ने" भनी ॥
"आऊ छ्यानु यहाँ, करै ! कति बछ्यौ एकान्तमा एकली"
भन्दै 'चुक्चुक' साथ हात दुइले पक्डिन् थुँगा फूलकी ॥
(४४)

"कस्तो सुन्दरता बिछट रसिली हाँस्दी नयाँ कोपिला ।
लालीदार मुहार हेर हँसिलो, मानो वसन्ती उषा ॥
बोल्दो लोचनले गुँगूँ गुँगुँ गरी कल्लोल झैं गुन्गुने ।
आधा शब्द लुकेर अर्द्ध बुझिने वाक् बोल्दछिन् फूल झैं ॥
(४५)

बस्दामा वनमा महाविजनमा माता पिता दूर भै ।
तर्स्यै क्यार अलीकता त मनमा हे चाँदनी स्वर्गकी ॥
मीठो चुम्बनसाथ आज दुहिता मेरी बन्यौ है भनी ।
अप्नाएँ मृदुलाधरा वदनले हाँसेर स्वीकार द्यौ ॥"
(४६)