Page:Shakuntala.pdf/60: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 13: | Line 13: | ||
{{pcn|(२४)}} | {{pcn|(२४)}} | ||
भाषा | भाषा एक छ प्रेम शब्द रसिलो जो भित्रका भावमा । | ||
::सुन्छन् | ::सुन्छन् बुझ्न समर्थ छन् शिशुहरू यो प्राकृतोद्यानमा ॥ | ||
जे बोल्ने मन गर्दछन् कुसुमले लिँदो ओठले । | जे बोल्ने मन गर्दछन् कुसुमले लाली लिँदो ओठले । | ||
::सो टिप्दै मुखरी छ मानव-चरो त्यो शैशवी खोजले ॥ | ::सो टिप्दै मुखरी छ मानव-चरो त्यो शैशवी खोजले ॥ | ||
{{pcn|(२५)}} | {{pcn|(२५)}} | ||
यत्रो विश्व बनाउने छ करुणाको दिव्य तस्वीर | यत्रो विश्व बनाउने छ करुणाको दिव्य तस्वीर झैं । | ||
::आनन्दै दिन जीवमा गगनमा तारा | ::आनन्दै दिन जीवमा गगनमा तारा भर्यो झिल्मिली ॥ | ||
सोही | सोही कुँद्छ मुना, छिनो छ मसिनो कुँद्ने जगन्माधुरी । | ||
::खाना दिव्य | ::खाना दिव्य खुवाउलिन् प्रकृतिले नानी परी सुन्दरी ॥ | ||
{{pcn|(२६)}} | {{pcn|(२६)}} | ||
Line 31: | Line 31: | ||
{{pcn|(२७)}} | {{pcn|(२७)}} | ||
आत्मा मानव चुस्छ ओठ | आत्मा मानव चुस्छ ओठ कलिला यी पुष्पका सुन्दर । | ||
::ताराबाट | ::ताराबाट झझल्किँदो छ महिमा जो बन्छ विश्वम्भर ॥ | ||
गर्छन् खुस्खुस कानमा अनिलले सन्देशको चारुता । | गर्छन् खुस्खुस कानमा अनिलले सन्देशको चारुता । | ||
::पन्छी गर्छ | ::पन्छी गर्छ कुरा त्यही ऋषिहरू जो खोज्न छन् बेपता ॥ | ||
{{pcn|(२८)}} | {{pcn|(२८)}} | ||
</poem>}} | </poem>}} |
Latest revision as of 15:34, 26 February 2025
हिंसाका जगमा छ शैशव जहाँ यो दिव्यता पाउने ।
त्यस्तो बालमिठासको अमृतमा छन् सिंह भोकाउने ॥
छाडी शावकलाइ बालक यहाँ ती सिंह आत्मा पनि ।
देख्छन् शैशवको अहिंस्रकपनाको स्वर्गको मोहिनी ॥
(२३)
एकै केन्द्र छ ऐशभित्र दिलमा सारा त्यहाँ भाइ छन् ।
हिंसा नै तमको विकार बुझिने छन् दिव्य क्या सूचना ॥
आत्मा हेर, विभिन्न रूपहरुमा ती फूलमा जन्तुमा ।
एकै ऐक्य सहानुभौतिक गुँथे क्या प्रेमका तन्तुमा ॥
(२४)
भाषा एक छ प्रेम शब्द रसिलो जो भित्रका भावमा ।
सुन्छन् बुझ्न समर्थ छन् शिशुहरू यो प्राकृतोद्यानमा ॥
जे बोल्ने मन गर्दछन् कुसुमले लाली लिँदो ओठले ।
सो टिप्दै मुखरी छ मानव-चरो त्यो शैशवी खोजले ॥
(२५)
यत्रो विश्व बनाउने छ करुणाको दिव्य तस्वीर झैं ।
आनन्दै दिन जीवमा गगनमा तारा भर्यो झिल्मिली ॥
सोही कुँद्छ मुना, छिनो छ मसिनो कुँद्ने जगन्माधुरी ।
खाना दिव्य खुवाउलिन् प्रकृतिले नानी परी सुन्दरी ॥
(२६)
यो शिक्षालय हो सबै कुसुम छन् रङ्गीन अध्यापक ।
पानी दिव्य खुलेर अक्षर सफा छन् रोज नै पाठ यी॥
खुल्दो प्रेम समष्टिसार रसिलो साफल्य हो पाठको।
हामी नित्य परीक्षित प्रकृतिमा छौं प्रश्नले आठको ॥
(२७)
आत्मा मानव चुस्छ ओठ कलिला यी पुष्पका सुन्दर ।
ताराबाट झझल्किँदो छ महिमा जो बन्छ विश्वम्भर ॥
गर्छन् खुस्खुस कानमा अनिलले सन्देशको चारुता ।
पन्छी गर्छ कुरा त्यही ऋषिहरू जो खोज्न छन् बेपता ॥
(२८)