Jump to content

Page:Shakuntala.pdf/82: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "(सग्घरा) नाच्दी कुही उज्याली चपल मधुर छन्‌ बोल तोते तरङ्गी । बढ्थिन्‌ ती मालिनीका तट निकट हुने भावमा दिव्य रङ्गी॥ सङ्गी पन्छीहरूकी मृगशिशुहरुकी तारकामा उम्गी । रङ्गी रङ्गी अनेकौ..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
(सग्घरा)
{{center block|
नाच्दी कुही उज्याली चपल मधुर छन्‌ बोल तोते तरङ्गी ।
<poem>
{{pcn|'''(सग्धरा)'''}}
नाच्दी कुद्दी उज्याली चपल मधुर छन् बोल तोते तरङ्गी।
::बढथिन् ती मालिनीका तट निकट हुने भावमा दिव्य रज़ी॥
सड़ी पन्छीहरूकी मृगशिशुहरुकी तारकामा उमङ्गी।
::रही रद्दी अनेकों मृदु लयहरुमा बद्दछिन् चित्त-गड़ी॥
{{pcn|(५३)}}


बढ्थिन्‌ ती मालिनीका तट निकट हुने भावमा दिव्य रङ्गी॥
ढद्दी ढही तरङ्गी रँगरँगहरुका खेलमा चित्त बड़गी।
सङ्गी पन्छीहरूकी मृगशिशुहरुकी तारकामा उम्गी
::उल्लङ्घी ती कहीले जनकवचन नै जो छ कीडाप्रसङ्गी ॥
इन्द्रेणी रङ्ग-भङ्गी लहडहरुविषे खोज्नकी स्वादुसङ्गी।
::रङ्गीचङ्गी विहङ्गीसरि दिनदिन नै बद्दछिन् चित्तचङ्गी
{{pcn|(५४)}}


रङ्गी रङ्गी अनेकौं मृदु लयहरुमा बग्दछिन्‌ चित्त-गङ्गी
भाषा तोते छ मेरो अधखिल अधरा अन्धकारै छ भित्र।
५३)
::त्यस्ती मीठी उज्याली विहगशिशुसेंगे दाँजिंदा आज भित्र।
ढङ्गी ढङ्गी तरङ्गी रँगरँगहरुका खेलमा चित्त बङ्गी।
जो जो लेखें सकेको कनिकुथिसँगको यो विषे क्यै विचित्र।
उल्लङ्घी ती कहीले जनकवचन नै जो छ
::भल्का पाए उज्यालो नजर दुइ त्यसै चिम्लिनोस् भूलभित्र
{{pcn|(५५)}}


त्रीडाप्रसङ्गी ॥
</poem>}}
 
इ्द्रेणी रङ्ग-भङ्गी लहडहरुविषे खोज्नकी स्वादुसङ्गी ।
रङ्गीचङ्गी विहङ्गीसरि दिनदिन नै बढ्दछिन्‌ चित्तचङ्गी ॥
५४)
भाषा तोते छ मेरो अधखिल अधरा अन्धकारै छ भित्र ।
 
त्यस्ती मीठी उज्याली विहगशिशुसँगै दाँजिँदा आज भित्र ॥
 
जो जो लेखेँ सकेको कनिकुथिसँगको यो विषे क्यै विचित्र ।
झल्का पाए उज्यालो नजर दुइ त्यसै चिम्लिनोस्‌ भूलभित्र ॥
५५)
 
[1

Revision as of 17:05, 17 February 2025

This page has not been proofread

(सग्धरा)
नाच्दी कुद्दी उज्याली चपल मधुर छन् बोल तोते तरङ्गी।
बढथिन् ती मालिनीका तट निकट हुने भावमा दिव्य रज़ी॥
सड़ी पन्छीहरूकी मृगशिशुहरुकी तारकामा उमङ्गी।
रही रद्दी अनेकों मृदु लयहरुमा बद्दछिन् चित्त-गड़ी॥
(५३)

ढद्दी ढही तरङ्गी रँगरँगहरुका खेलमा चित्त बड़गी।
उल्लङ्घी ती कहीले जनकवचन नै जो छ कीडाप्रसङ्गी ॥
इन्द्रेणी रङ्ग-भङ्गी लहडहरुविषे खोज्नकी स्वादुसङ्गी।
रङ्गीचङ्गी विहङ्गीसरि दिनदिन नै बद्दछिन् चित्तचङ्गी ।
(५४)

भाषा तोते छ मेरो अधखिल अधरा अन्धकारै छ भित्र।
त्यस्ती मीठी उज्याली विहगशिशुसेंगे दाँजिंदा आज भित्र।
जो जो लेखें सकेको कनिकुथिसँगको यो विषे क्यै विचित्र।
भल्का पाए उज्यालो नजर दुइ त्यसै चिम्लिनोस् भूलभित्र ॥
(५५)