Page:Shakuntala.pdf/80: Difference between revisions
→Not proofread: Created page with "त्यस्ती जुहार घरमा हँसिली हुनाले । टूनासमान छविदार गयो अँधेरी ॥ दारिद्वय नै घन भयो र कुनेर हाँसे । लक्ष्मी बसिन् अब मिलेर सरस्वतीमा ॥ (४०) ती गौतमी पनि बनी जननी तिनैकी । शिक्षा अमूल..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
त्यस्ती जुहार घरमा हँसिली | {{center block| | ||
टूनासमान छविदार | <poem> | ||
गयो | त्यस्ती जुहार घरमा हँसिली हुनाले। | ||
अँधेरी | ::टूनासमान छविदार गयो अँधेरी ॥। | ||
दारिद्रय नै धन भयो र कुबेर हाँसे। | |||
::लक्ष्मी बसिन् अब मिलेर सरस्वतीमा ॥ | |||
{{pcn|(४०)}} | |||
ती गौतमी पनि बनी जननी तिनैकी। | |||
::शिक्षा अमूल्य दिलको सब स्वर्गभन्दा ॥ | |||
ती गौतमी पनि बनी जननी | मीठा प्रभावहरुका अब आज पाई। | ||
शिक्षा अमूल्य दिलको सब स्वर्गभन्दा ॥ | ::छन् मस्त, गीत रसिला उसमा सुनाई॥ | ||
मीठा प्रभावहरुका अब आज | {{pcn|(४१)}} | ||
(४१) | |||
मारेर सुस्त | मारेर सुस्त ठुँग़ मस्त हुँदी ठिटीका । | ||
मुद्रा मुनासरि सुकोमल | ::मुद्रा मुनासरि सुकोमल केशमाथि॥ | ||
ती बाललाइ पृथिवी जननी | ती बाललाइ पृथिवी जननी बनेर। | ||
::बूढ़ी लुटुक्कसँग फूल बनाइलिन्थिन् ॥ | |||
{{pcn|(४२)}} | |||
राम्रा कथाहरु सुनी ऋषि कण्वबाट । | |||
( | ::राम्रो लिएर शिशुचाल रमाइलोने ॥ | ||
ती कल्पनासरि भइन् रसिली सजीव। | |||
::देखेर फल्ल सब जो ऋषि धोर देख्ये ॥ | |||
{{pcn|(४३)}} | |||
यौटा थियो घरविषे मृग सानु बच्चा। | |||
::कच्चा उमेर दुइको अब प्रेस सच्चा ॥ | |||
बद्दै गएर दुइ साथ बसेर वार्ता । | |||
::गर्थे, बुफेर मृगशावक दङ्ग परध्यो ॥ | |||
{{pcn|(४४)}} | |||
तारा विभातहरुका सरि एकली भै। | तारा विभातहरुका सरि एकली भै। | ||
::एकान्तमा मृदुमुखी पनि हॉँसिदिन्धिन् ॥ | |||
यौटा प्रभा सुनहला तब विश्वमित्र। | |||
::स्वप्नासमान नव जागृत बन्न जान्ध्यो। | |||
{{pcn|(४५)}} | |||
</poem>}} | |||
Revision as of 16:59, 17 February 2025
त्यस्ती जुहार घरमा हँसिली हुनाले।
टूनासमान छविदार गयो अँधेरी ॥।
दारिद्रय नै धन भयो र कुबेर हाँसे।
लक्ष्मी बसिन् अब मिलेर सरस्वतीमा ॥
(४०)
ती गौतमी पनि बनी जननी तिनैकी।
शिक्षा अमूल्य दिलको सब स्वर्गभन्दा ॥
मीठा प्रभावहरुका अब आज पाई।
छन् मस्त, गीत रसिला उसमा सुनाई॥
(४१)
मारेर सुस्त ठुँग़ मस्त हुँदी ठिटीका ।
मुद्रा मुनासरि सुकोमल केशमाथि॥
ती बाललाइ पृथिवी जननी बनेर।
बूढ़ी लुटुक्कसँग फूल बनाइलिन्थिन् ॥
(४२)
राम्रा कथाहरु सुनी ऋषि कण्वबाट ।
राम्रो लिएर शिशुचाल रमाइलोने ॥
ती कल्पनासरि भइन् रसिली सजीव।
देखेर फल्ल सब जो ऋषि धोर देख्ये ॥
(४३)
यौटा थियो घरविषे मृग सानु बच्चा।
कच्चा उमेर दुइको अब प्रेस सच्चा ॥
बद्दै गएर दुइ साथ बसेर वार्ता ।
गर्थे, बुफेर मृगशावक दङ्ग परध्यो ॥
(४४)
तारा विभातहरुका सरि एकली भै।
एकान्तमा मृदुमुखी पनि हॉँसिदिन्धिन् ॥
यौटा प्रभा सुनहला तब विश्वमित्र।
स्वप्नासमान नव जागृत बन्न जान्ध्यो।
(४५)