Jump to content

Page:Shakuntala.pdf/78: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "हामी त्यहाँ मधुरिमासित स्वर्ग पाई । पूजा गरेर दिलले जलसाथ हेछौं॥ कल्पद्दुमादि जसमा लटरम्म (२८) फुन्छन्‌॥ छन्‌ बालनृत्यहरुले सब स्वर्ग टम्म । बिग्रिन्छ प्रौढहरुको जन बुद्धि सा..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
हामी त्यहाँ मधुरिमासित स्वर्ग पाई
{{center block|
पूजा
<poem>
हामी त्यहाँ मधुरिमासित स्वर्ग पाई।
::पूजा गरेर दिलले जलसाथ हेछाँ
छन् बालनृत्यहरुले सब स्वर्ग टम्म।
::कल्पद्रुमादि जसमा लटरम्म फुल्छन् ॥
{{pcn|(२८)}}


गरेर
विग्रिन्छ प्रौढहरुको जब बुद्धि सारा।
::वर्षिन्छ हेर जगमा प्रलयाग्निधारा ॥।
त्यो कालमा शिशु अविकृत शान्त हाँसी।
::रोक्नेछ क्यार ? गति कारणको विनाशी ॥
{{pcn|(२९)}}


दिलले
त्यो इन्द्रको धनुपछाड़ि दगुर्न खोजने ।
::देखेर सत्य खँदिलों नभबीच ऊँचा ।
जो भावको गति छ त्यो यदि आज पाऊँ।
::यौटा नयाँ निगम यो जगमा बनाऊँ॥
{{pcn|(३०)}}


जलसाथ
खेली कुंदेर छरिता पदसाथ नाची।
::हॉसेर हेर जगतैकन यो उदासी ॥
आह्लादको रस भरूँ कि भनेर ईश।
::आए बनेर शिशु गर्न सुचारू लीला ॥
{{pcn|(३१)}}


हेछौं॥
यो दुःखको जलधिमा यदि मिल्छ एक।
::आनन्दको लहर रश्मिप्रसन्न चारु ॥
तारा कते छ तममा यदि जिन्दगीको ।
::त्यो हो वसन्त मुजुरा, शिशुता शिखारु ॥
{{pcn|(३२)}}


कल्पद्दुमादि जसमा लटरम्म
सानी शकुन्त-सेंगिनी हँसिली भएर।
(२८)
::पन्छीहरूसँग मिलीकन बार बार ॥
उड्चिन् सुवर्णनभमा सुप्रभातभित्र।
::रद्दीनपङ्ख मनमाफिकले विचित्र ॥
{{pcn|(३३)}}


फुन्छन्‌॥
</poem>}}
 
छन्‌ बालनृत्यहरुले सब स्वर्ग टम्म ।
 
बिग्रिन्छ प्रौढहरुको जन बुद्धि सारा ।
वर्षिन्छ हेर जगमा प्रलयाग्निधारा ॥
त्यो कालमा शिशु अविकत शान्त हाँसी:।
 
रोक्नेछ क्यार ? गति कारणको विनाशी ॥
 
(२९)
 
त्यो इन्द्रको धनुपछाडि दगुर्न खोज्ने ।
देखेर
 
सत्य
 
खँँदिलो
 
नभबीच
 
उँचा ॥
 
यो जगमा
 
बनाउँ ॥
 
जो भावको गति छ त्यो यदि आज पाउँ ।
यौटा नयाँ निगम
 
(३०)
खेली कँदेर छरिता पदसाथ नाची ।
हाँसेर हेर जगतैकन यो उदासी ॥
 
आह्लादको रस भरै कि भनेर ईश ।
आए बनेर शिशु गर्न सुचारु लीला ॥
(२१)
 
यो दुःखको जलधिमा यदि मिल्छ एक ।
 
आनन्दको लहर रश्मिप्रसन्न चारु ॥
तारा कतै छ तममा यदि जिन्दगीको ।
त्यो हो बसन्त मुजुरा, शिशुता शिखारु ॥
(३२):
 
सानी शकुन्त-सँगिनी हँसिली भएर ।
 
पन्छीहरूसँग मिलीकन बार बार ॥
उड्धिन्‌ सुवर्णनभमा सुप्रभातभित्र ।
रङ्गीनपड्ख
मनमाफिकले
विचित्र॥
(३२)

Revision as of 16:58, 17 February 2025

This page has not been proofread

हामी त्यहाँ मधुरिमासित स्वर्ग पाई।
पूजा गरेर दिलले जलसाथ हेछाँ ।
छन् बालनृत्यहरुले सब स्वर्ग टम्म।
कल्पद्रुमादि जसमा लटरम्म फुल्छन् ॥
(२८)

विग्रिन्छ प्रौढहरुको जब बुद्धि सारा।
वर्षिन्छ हेर जगमा प्रलयाग्निधारा ॥।
त्यो कालमा शिशु अविकृत शान्त हाँसी।
रोक्नेछ क्यार ? गति कारणको विनाशी ॥
(२९)

त्यो इन्द्रको धनुपछाड़ि दगुर्न खोजने ।
देखेर सत्य खँदिलों नभबीच ऊँचा ।
जो भावको गति छ त्यो यदि आज पाऊँ।
यौटा नयाँ निगम यो जगमा बनाऊँ॥
(३०)

खेली कुंदेर छरिता पदसाथ नाची।
हॉसेर हेर जगतैकन यो उदासी ॥
आह्लादको रस भरूँ कि भनेर ईश।
आए बनेर शिशु गर्न सुचारू लीला ॥
(३१)

यो दुःखको जलधिमा यदि मिल्छ एक।
आनन्दको लहर रश्मिप्रसन्न चारु ॥
तारा कते छ तममा यदि जिन्दगीको ।
त्यो हो वसन्त मुजुरा, शिशुता शिखारु ॥
(३२)

सानी शकुन्त-सेंगिनी हँसिली भएर।
पन्छीहरूसँग मिलीकन बार बार ॥
उड्चिन् सुवर्णनभमा सुप्रभातभित्र।
रद्दीनपङ्ख मनमाफिकले विचित्र ॥
(३३)