Page:Shakuntala.pdf/77: Difference between revisions
→Not proofread: Created page with "'विश्वासको मृदुलता जुन हो मुना झैं । जो नित्य हुन्छ हरियो खस्दैन आँधिहरुबाट, ढलेर सुरबागभित्र ॥ जाँदा । ठूला महीरुह, यिनीसँग त्यो छ भित्र॥ आधारदार सुकुमार हक 1 सौन्दर्यतारसित लि..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
विश्वासको मृदुलता जुन हो मुना कें। | |||
::जो नित्य हुन्छ हरियो सुरबागभित्र ॥ | |||
खस्दैन आधिहरुबाट, ढलेर जाँदा । | |||
::ठूला महीरूह, यिनीसँग त्यो छ भित्र ॥ | |||
{{pcn|(२२)}} | |||
आधारदार सुकुमार विचारधारा:। | |||
::सौन्दर्यसारसित लिन्छ अडान दिव्य ॥ | |||
देखेर मूर्ति प्रभुका सब रूपभित्र । | |||
::आनन्द के मधुर ज्योति लिने विचित्र ॥। | |||
{{pcn|(२३)}} | |||
हुन्छ | आनन्दको मधुर ज्ञान अनन्त निल्ने। | ||
::जो हुन्छ साधु, ऋषिमा सहजै नमिल्ने ॥ | |||
पृथ्वी समस्तकन हाल्दछ दिव्य जाली। | |||
::जादूसमान मृदु गुह्य प्रभा निकाली ॥ | |||
{{pcn|(२४)}} | |||
आँखा अनन्तसित गर्छ कुरा चमक्क। | |||
::धष्किन्छ दीप दिलमा क्षणमै धपक्क ॥ | |||
बन्छन् कथा सरसतासित चारु छन्द। | |||
::ती शान्त शुद्ध मुटुमा लयदार गन्ध ॥ | |||
{{pcn|(२५)}} | |||
जो व्यास हुन् शिशु थिए शिशुलाइ सारा। | |||
::त्यो दिव्य भाव सब हो शिशु चारु धारा ॥। | |||
फल्किन्छ त्यो प्रगतिमा सुरगुह्य भल्ल । | |||
::जो भावमा विवुध छन्, शिशु छन् त्यहीं ने ॥ | |||
{{pcn|(२६)}} | |||
पाऊँ म त्यो मधुरता यदि आज थोर। | |||
::बन्थें परी, विबुध, स्वर्ग नलाद बेर ॥ | |||
जो कल्पना छ खँदिलो प्रकृतिप्रभाकी । | |||
::विश्वाससाथ सब विश्व उ राज गर्छे ॥ | |||
{{pcn|(२७)}} | |||
</poem>}} | |||
Revision as of 16:57, 17 February 2025
विश्वासको मृदुलता जुन हो मुना कें।
जो नित्य हुन्छ हरियो सुरबागभित्र ॥
खस्दैन आधिहरुबाट, ढलेर जाँदा ।
ठूला महीरूह, यिनीसँग त्यो छ भित्र ॥
(२२)
आधारदार सुकुमार विचारधारा:।
सौन्दर्यसारसित लिन्छ अडान दिव्य ॥
देखेर मूर्ति प्रभुका सब रूपभित्र ।
आनन्द के मधुर ज्योति लिने विचित्र ॥।
(२३)
आनन्दको मधुर ज्ञान अनन्त निल्ने।
जो हुन्छ साधु, ऋषिमा सहजै नमिल्ने ॥
पृथ्वी समस्तकन हाल्दछ दिव्य जाली।
जादूसमान मृदु गुह्य प्रभा निकाली ॥
(२४)
आँखा अनन्तसित गर्छ कुरा चमक्क।
धष्किन्छ दीप दिलमा क्षणमै धपक्क ॥
बन्छन् कथा सरसतासित चारु छन्द।
ती शान्त शुद्ध मुटुमा लयदार गन्ध ॥
(२५)
जो व्यास हुन् शिशु थिए शिशुलाइ सारा।
त्यो दिव्य भाव सब हो शिशु चारु धारा ॥।
फल्किन्छ त्यो प्रगतिमा सुरगुह्य भल्ल ।
जो भावमा विवुध छन्, शिशु छन् त्यहीं ने ॥
(२६)
पाऊँ म त्यो मधुरता यदि आज थोर।
बन्थें परी, विबुध, स्वर्ग नलाद बेर ॥
जो कल्पना छ खँदिलो प्रकृतिप्रभाकी ।
विश्वाससाथ सब विश्व उ राज गर्छे ॥
(२७)