Page:Shakuntala.pdf/65: Difference between revisions
→Not proofread: Created page with "चन्द्रमा टिप्नको चाहमा बाहुली । प्याँक्दथिन् पाउ ती फेरि कल्लोल झैं ॥ मालिनीतीरका केलिकौतूहला छालका शब्दले । बालिका ५) बन्दधिन् ॥ तारका झल्किँदो फूलमा नीरको । चम्किँदा चक्ष..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
प्याँक्दथिन् पाउ ती फेरि कल्लोल झैं ॥ | न्द्रमा टिप्नको चाहमा बाहुली । | ||
::प्याँक्दथिन् पाउ ती फेरि कल्लोल झैं ॥ | |||
मालिनीतीरका | मालिनीतीरका छालका शब्दले । | ||
::केलिकौतूहला बालिका बन्दधिन् ॥ | |||
{{pcn|(५)}} | |||
छालका शब्दले । | |||
बालिका | |||
५) | |||
तारका झल्किँदो फूलमा नीरको । | तारका झल्किँदो फूलमा नीरको । | ||
::चम्किँदा चक्षुका चारु चम्काइले ॥ | |||
चम्किँदा चक्षुका चारु चम्काइले ॥ | |||
चञ्चले चालले' सुन्दरी: बालिका । | चञ्चले चालले' सुन्दरी: बालिका । | ||
::हेर्दथिन् स्वर्गका मेनकाका सखी ॥ | |||
{{pcn|(६)}} | |||
वायुले झस्किँदा स्नायु ती पातका । | वायुले झस्किँदा स्नायु ती पातका । | ||
दिव्य आनन्दका स्वप्नमा सुत्दथिन् ॥ | ::दिव्य आनन्दका स्वप्नमा सुत्दथिन् ॥ | ||
पुष्पको कोपिलातुल्यआव जुन । | पुष्पको कोपिलातुल्यआव जुन । | ||
चक्षु ती चुम्दथ्यो | ::चक्षु ती चुम्दथ्यो सफा ॥ | ||
{{pcn|(७)}} | |||
सफा ॥ | |||
(७) | |||
वायुमा वन्य ती वासले बेलिँदा । | वायुमा वन्य ती वासले बेलिँदा । | ||
::पालुवामा हुने हिल्नको प्रेरणा ॥ | |||
पालुवामा | |||
हुने | |||
हिल्नको | |||
प्रेरणा ॥ | |||
केलि आनन्दको त्यो हवेलीविषे । | केलि आनन्दको त्यो हवेलीविषे । | ||
नालका चालमा तालमा ल्याउँघ्यो ॥ | ::नालका चालमा तालमा ल्याउँघ्यो ॥ | ||
(८) | {{pcn|(८)}} | ||
एक लाली चढ्यो पश्चिमी फेरमा । | एक लाली चढ्यो पश्चिमी फेरमा । | ||
सान्ध्य आकाशको पक्षमाला घरी ॥ | ::सान्ध्य आकाशको पक्षमाला घरी ॥ | ||
फेरि त्यो फिर्दथ्यो पूर्वको गण्डमा । | फेरि त्यो फिर्दथ्यो पूर्वको गण्डमा । | ||
दिव्य सङ्घारमा स्वर्गको उघिँदो ॥ | ::दिव्य सङ्घारमा स्वर्गको उघिँदो ॥ | ||
(९) | {{pcn|(९)}} | ||
हुस्सु झै पातको चारु पोल्टो भरी । | हुस्सु झै पातको चारु पोल्टो भरी । | ||
::तारकाका लिई दिव्य दानाहरू ॥ | |||
तारकाका लिई दिव्य दानाहरू ॥ | |||
मिर्मिरे पस्दछिन् द्वार कर्के गरी । | मिर्मिरे पस्दछिन् द्वार कर्के गरी । | ||
::'शैलका श्रृङ्गमा स्वर्णका स्वर्गको ॥ | |||
{{pcn|(१०)}} | |||
</poem>}} | |||
Revision as of 16:08, 17 February 2025
न्द्रमा टिप्नको चाहमा बाहुली ।
प्याँक्दथिन् पाउ ती फेरि कल्लोल झैं ॥
मालिनीतीरका छालका शब्दले ।
केलिकौतूहला बालिका बन्दधिन् ॥
(५)
तारका झल्किँदो फूलमा नीरको ।
चम्किँदा चक्षुका चारु चम्काइले ॥
चञ्चले चालले' सुन्दरी: बालिका ।
हेर्दथिन् स्वर्गका मेनकाका सखी ॥
(६)
वायुले झस्किँदा स्नायु ती पातका ।
दिव्य आनन्दका स्वप्नमा सुत्दथिन् ॥
पुष्पको कोपिलातुल्यआव जुन ।
चक्षु ती चुम्दथ्यो सफा ॥
(७)
वायुमा वन्य ती वासले बेलिँदा ।
पालुवामा हुने हिल्नको प्रेरणा ॥
केलि आनन्दको त्यो हवेलीविषे ।
नालका चालमा तालमा ल्याउँघ्यो ॥
(८)
एक लाली चढ्यो पश्चिमी फेरमा ।
सान्ध्य आकाशको पक्षमाला घरी ॥
फेरि त्यो फिर्दथ्यो पूर्वको गण्डमा ।
दिव्य सङ्घारमा स्वर्गको उघिँदो ॥
(९)
हुस्सु झै पातको चारु पोल्टो भरी ।
तारकाका लिई दिव्य दानाहरू ॥
मिर्मिरे पस्दछिन् द्वार कर्के गरी ।
'शैलका श्रृङ्गमा स्वर्णका स्वर्गको ॥
(१०)