Page:Shakuntala.pdf/61: Difference between revisions
→Not proofread: Created page with "जो छन् नाश हुरी बडा प्रकृतिमा भूकम्प उल्काहरू । त्यस्तामा पनि शस्त्रश्ूप उसका छन् दिव्य प्रेमी क्रिया ॥ सानो सुस्त छिनो लिएर करमा कुँद्रो छ सौन्दर्यको । प्रैमै मात्र पछाडि प्र..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
जो छन् नाश हुरी बडा प्रकृतिमा भूकम्प उल्काहरू । | जो छन् नाश हुरी बडा प्रकृतिमा भूकम्प उल्काहरू । | ||
त्यस्तामा पनि शस्त्रश्ूप उसका छन् दिव्य प्रेमी क्रिया ॥ | ::त्यस्तामा पनि शस्त्रश्ूप उसका छन् दिव्य प्रेमी क्रिया ॥ | ||
सानो सुस्त छिनो लिएर करमा कुँद्रो छ सौन्दर्यको । | सानो सुस्त छिनो लिएर करमा कुँद्रो छ सौन्दर्यको । | ||
::प्रैमै मात्र पछाडि प्राप्त बुझियो यो नीतिको विश्वमा ॥ | |||
{{pcn|(२९)}} | |||
रोगैमा पनि शुद्धिका कति क्रिया देखाउँछन् लक्षण । | रोगैमा पनि शुद्धिका कति क्रिया देखाउँछन् लक्षण । | ||
डोरामा शिव नीतिका उडुभरी झल्की प्रभा-मोहिनी ॥ | ::डोरामा शिव नीतिका उडुभरी झल्की प्रभा-मोहिनी ॥ | ||
कालै हो यदि राह ता अमृतको क्या दिव्य त्यो अक्षर । | कालै हो यदि राह ता अमृतको क्या दिव्य त्यो अक्षर । | ||
हाम्रा कण्टक | ::हाम्रा कण्टक दुःखका कुसुमको भर्दो छ पत्तीहरू ॥ | ||
{{pcn|(३०)}} | |||
दुःखका कुसुमको भर्दो छ पत्तीहरू ॥ | |||
(३०) | |||
धोका हुन्न कहाँ कतै प्रकृतिमा है दिव्यताकी शिशु । | धोका हुन्न कहाँ कतै प्रकृतिमा है दिव्यताकी शिशु । | ||
बुभ्नेलाइ बिरादरी तरु, लता, कल्लोल पन्छी पशु ॥ | ::बुभ्नेलाइ बिरादरी तरु, लता, कल्लोल पन्छी पशु ॥ | ||
मिल्ला त्यो मह जो अनेक कसुमी मौरीपरी हाल्दछन् । | |||
::जो मीठो मृदुभाव खौजहरुका मौनीहरू जान्दछन् ॥ | |||
{{pcn|(३१)}} | |||
पन्छीले सुरकी लता फुलिदिने जानेर प्रेमी बनी । | पन्छीले सुरकी लता फुलिदिने जानेर प्रेमी बनी । | ||
हेर्चाहासित | ::हेर्चाहासित बोलमा मधुरता खोजी महान् प्रेमको ॥ | ||
बोलमा | |||
मधुरता | |||
खोजी | |||
महान् | |||
हेर्नेछन् शिशुलाइ जन्तुहरुले दिन्छन् इशाराहरू । | हेर्नेछन् शिशुलाइ जन्तुहरुले दिन्छन् इशाराहरू । | ||
::जेले ती पशु पाउँछन् हृदयमा आत्मा-सुखी आबरू ॥” | |||
{{pcn|(३२)}} | |||
जेले ती पशु पाउँछन् हृदयमा आत्मा-सुखी आबरू ॥” | |||
( | |||
यी शिक्षा शिशुकानमा मधुर दी छोडी चलिन् ती परी । | यी शिक्षा शिशुकानमा मधुर दी छोडी चलिन् ती परी । | ||
::हाँस्दै पङ्ख हुहाचगै कुसुम झै वैशाखका अन्त्यमा ॥ | |||
हाँस्दै पङ्ख हुहाचगै कुसुम झै वैशाखका अन्त्यमा ॥ | औंलाले भुइँमा भर यसो थोरै उचाल्दी तन । | ||
::उड्नालाइ तयार भै नजरमा पानी भरी हेर्दछिन् ॥ | |||
औंलाले भुइँमा | {{pcn|(३३)}} | ||
भर यसो थोरै उचाल्दी तन । | |||
भै | |||
नजरमा | |||
पानी | |||
भरी | |||
हेर्दछिन् ॥ | |||
(३३) | |||
मौरी भझुम्मिगएर कुञ्ज त्यसमा मीठा गिराए मह । | मौरी भझुम्मिगएर कुञ्ज त्यसमा मीठा गिराए मह । | ||
मीठो भुन्भुन तत्त्वपूर्ण शिशुको आत्मा बन्यो सौरभी ॥ | ::मीठो भुन्भुन तत्त्वपूर्ण शिशुको आत्मा बन्यो सौरभी ॥ | ||
टिप्तै स्वादु मुना फुरुक्क वनमा “खान्छौ कि नानी ?” सरि । | |||
::लाग्यो शावक चर्न चारु जननी जान्धी पिलाईवरी ॥ | |||
{{pcn|(३४)}} | |||
</poem>}} | |||
Revision as of 15:46, 17 February 2025
जो छन् नाश हुरी बडा प्रकृतिमा भूकम्प उल्काहरू ।
त्यस्तामा पनि शस्त्रश्ूप उसका छन् दिव्य प्रेमी क्रिया ॥
सानो सुस्त छिनो लिएर करमा कुँद्रो छ सौन्दर्यको ।
प्रैमै मात्र पछाडि प्राप्त बुझियो यो नीतिको विश्वमा ॥
(२९)
रोगैमा पनि शुद्धिका कति क्रिया देखाउँछन् लक्षण ।
डोरामा शिव नीतिका उडुभरी झल्की प्रभा-मोहिनी ॥
कालै हो यदि राह ता अमृतको क्या दिव्य त्यो अक्षर ।
हाम्रा कण्टक दुःखका कुसुमको भर्दो छ पत्तीहरू ॥
(३०)
धोका हुन्न कहाँ कतै प्रकृतिमा है दिव्यताकी शिशु ।
बुभ्नेलाइ बिरादरी तरु, लता, कल्लोल पन्छी पशु ॥
मिल्ला त्यो मह जो अनेक कसुमी मौरीपरी हाल्दछन् ।
जो मीठो मृदुभाव खौजहरुका मौनीहरू जान्दछन् ॥
(३१)
पन्छीले सुरकी लता फुलिदिने जानेर प्रेमी बनी ।
हेर्चाहासित बोलमा मधुरता खोजी महान् प्रेमको ॥
हेर्नेछन् शिशुलाइ जन्तुहरुले दिन्छन् इशाराहरू ।
जेले ती पशु पाउँछन् हृदयमा आत्मा-सुखी आबरू ॥”
(३२)
यी शिक्षा शिशुकानमा मधुर दी छोडी चलिन् ती परी ।
हाँस्दै पङ्ख हुहाचगै कुसुम झै वैशाखका अन्त्यमा ॥
औंलाले भुइँमा भर यसो थोरै उचाल्दी तन ।
उड्नालाइ तयार भै नजरमा पानी भरी हेर्दछिन् ॥
(३३)
मौरी भझुम्मिगएर कुञ्ज त्यसमा मीठा गिराए मह ।
मीठो भुन्भुन तत्त्वपूर्ण शिशुको आत्मा बन्यो सौरभी ॥
टिप्तै स्वादु मुना फुरुक्क वनमा “खान्छौ कि नानी ?” सरि ।
लाग्यो शावक चर्न चारु जननी जान्धी पिलाईवरी ॥
(३४)