Jump to content

Page:Shakuntala.pdf/59: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "सानो कुड्मलपड्खमा मलयका हावा परीले घरी । नाघी शैल-उपत्यका, नृपतिका सीमा अनेकौं उड्दो झै मधुमासमा तुहिनका श्रीपेचका देशमा । थरी ॥ आइन्‌ पड्ख चलाउँदै सुरनटी बोकेर ती बालिका ॥ (१७) लज..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
सानो कुड्मलपड्खमा मलयका हावा परीले घरी ।

::नाघी शैल-उपत्यका, नृपतिका सीमा अनेकौं थरी ॥
नाघी शैल-उपत्यका, नृपतिका सीमा अनेकौं
उड्दो झै मधुमासमा तुहिनका श्रीपेचका देशमा ।

::आइन्‌ पड्ख चलाउँदै सुरनटी बोकेर ती बालिका ॥
{{pcn|(१७)}}

थरी ॥
आइन्‌ पड्ख चलाउँदै सुरनटी बोकेर ती बालिका ॥
(१७)
लज्जाले मुख लाल भो तर जसै दाढी सफा कण्वको ।

देखिन्‌ चाह कमी हुने उटजमा, धूवाँ उठी घुम्रिँदो ॥
::देखिन्‌ चाह कमी हुने उटजमा, धूवाँ उठी घुम्रिँदो ॥
फर्किन्‌ थोर यता हवा मलयको बोक्दी गुलाफी शिशु ।

::मीठो चुम्बन दी थपक्क वनमा राखी त्यहाँ मुस्किइन्‌ ॥
मीठो चुम्बन दी थपक्क वनमा राखी त्यहाँ मुस्किइन्‌ ॥
{{pcn|(१८)}}
५१८)

छोपी चादरले मिहीन पतला ती बालिकाचन्द्रिका ।

राखी फूल सुगन्धदार तकिया पारी बडो
::राखी फूल सुगन्धदार तकिया पारी बडो कोमल ॥
हेर्थिन्‌ ती रजनीसमान नभकी ओर्लेर पृथ्वीतिर ।

आफ्नै बालशशी
::आफ्नै बालशशी लुटुक्क घनमा फुल्दो महाशाखमा ॥
 
{{pcn|(१९)}}
लुटुक्क घनमा
 
कोमल ॥
 
फुल्दो महाशाखमा ॥
 
(१९)

“बच्ची छौ सुरसुन्दरी चुस तिमी यी दूध मीठा स्तन ।

आलाउुल्प वयातती
::आलाउुल्प वयातती प्रकृतिका खाए सबै व्यञ्जन ॥
 
मेरो दिव्य सुषमा- पाई बढे फूल झैं ।
मेरो
::आफ्नो चाह चुसी हवा र वनमा राम्रो फुले फूल झैं॥
 
{{pcn|(२०)}}
प्रकृतिका
 
खाए
 
सबै
 
दिव्य सुषमा- पाई बढे फूल झैं ।
 
व्यञ्जन ॥
 
आफ्नो चाह चुसी हवा र वनमा राम्रो फुले फूल झैं॥
 
(२०)

कोही जन्तु न त्रास दिन्छ शिशुमा छौ प्रेम झैं सुन्दरी ।

तिम्रो शैशवयोग्य पोषण दिने हुन्छन्‌ धराका परी ॥
::तिम्रो शैशवयोग्य पोषण दिने हुन्छन्‌ धराका परी ॥
हिंसा विस्तृत प्रेमसाथ सबले पोषेर संवर्द्धन '

राख्नेछन्‌ महिमा जुहार पृथिवीकी छौ भनी मोहन ॥
::राख्नेछन्‌ महिमा जुहार पृथिवीकी छौ भनी मोहन ॥
()
{{pcn|(२१)}}

मीठा तत्त्व मिली त्यहाँ कुसुम छन्‌, छन्‌ बीज राम्रा जहाँ ।

::कलो मुसप छन्‌ धरा पनि जरा पोस्दी यहाँ स्वर्गका ॥
खाली बीज पर्छ हुनु है ! छन्‌ पङ्गमै पङ्ज ।
::कालो व्योम सिँगार्न फुल्दछ शशीनामा सुधावारिज ॥
{{pcn|(२२)}}

कलो मुसप छन्‌ धरा पनि जरा पोस्दी यहाँ स्वर्गका ॥
</poem>}}
 
खाली
 
बीज पर्छ हुनु है ! छन्‌ पङ्गमै पङ्ज ।
 
कालो व्योम सिँगार्न फुल्दछ शशीनामा सुधावारिज
(रर)
 
अज
 
Revision as of 15:44, 17 February 2025

This page has not been proofread

सानो कुड्मलपड्खमा मलयका हावा परीले घरी ।
नाघी शैल-उपत्यका, नृपतिका सीमा अनेकौं थरी ॥
उड्दो झै मधुमासमा तुहिनका श्रीपेचका देशमा ।
आइन्‌ पड्ख चलाउँदै सुरनटी बोकेर ती बालिका ॥
(१७)

लज्जाले मुख लाल भो तर जसै दाढी सफा कण्वको ।
देखिन्‌ चाह कमी हुने उटजमा, धूवाँ उठी घुम्रिँदो ॥
फर्किन्‌ थोर यता हवा मलयको बोक्दी गुलाफी शिशु ।
मीठो चुम्बन दी थपक्क वनमा राखी त्यहाँ मुस्किइन्‌ ॥
(१८)

छोपी चादरले मिहीन पतला ती बालिकाचन्द्रिका ।
राखी फूल सुगन्धदार तकिया पारी बडो कोमल ॥
हेर्थिन्‌ ती रजनीसमान नभकी ओर्लेर पृथ्वीतिर ।
आफ्नै बालशशी लुटुक्क घनमा फुल्दो महाशाखमा ॥
(१९)

“बच्ची छौ सुरसुन्दरी चुस तिमी यी दूध मीठा स्तन ।
आलाउुल्प वयातती प्रकृतिका खाए सबै व्यञ्जन ॥
मेरो दिव्य सुषमा- पाई बढे फूल झैं ।
आफ्नो चाह चुसी हवा र वनमा राम्रो फुले फूल झैं॥
(२०)

कोही जन्तु न त्रास दिन्छ शिशुमा छौ प्रेम झैं सुन्दरी ।
तिम्रो शैशवयोग्य पोषण दिने हुन्छन्‌ धराका परी ॥
हिंसा विस्तृत प्रेमसाथ सबले पोषेर संवर्द्धन '
राख्नेछन्‌ महिमा जुहार पृथिवीकी छौ भनी मोहन ॥
(२१)

मीठा तत्त्व मिली त्यहाँ कुसुम छन्‌, छन्‌ बीज राम्रा जहाँ ।
कलो मुसप छन्‌ धरा पनि जरा पोस्दी यहाँ स्वर्गका ॥
खाली बीज पर्छ हुनु है ! छन्‌ पङ्गमै पङ्ज ।
कालो व्योम सिँगार्न फुल्दछ शशीनामा सुधावारिज ॥
(२२)