Page:Shakuntala.pdf/34: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
पिहित छन् स्तन चूत बढालु झैं । | पिहित छन् स्तन चूत बढालु झैं । | ||
सुरपुरीलतिका उर बाँध्दछन् ॥ | ::सुरपुरीलतिका उर बाँध्दछन् ॥ | ||
फल लुकाउन फूल जडीकन । | फल लुकाउन फूल जडीकन । | ||
'शरम राख्न सुगन्ध समाउँछन् ॥ | ::'शरम राख्न सुगन्ध समाउँछन् ॥ | ||
(५६) | {{pcn|(५६)}} | ||
उर अधोगत देख्न वनस्थली । | उर अधोगत देख्न वनस्थली । | ||
पुलकसाथ बनी कुसुमा$5वलि ॥ | ::पुलकसाथ बनी कुसुमा$5वलि ॥ | ||
पिक मदालस बोल्छ “कुह् पत ॥" | पिक मदालस बोल्छ “कुह् पत ॥" | ||
मधुर प्रश्न गरेर ;: ॥| | ::मधुर प्रश्न गरेर ;: ॥| | ||
(५७) | {{pcn|(५७)}} | ||
सुरपुरी सब हेर्दछ, रङ्गको । | सुरपुरी सब हेर्दछ, रङ्गको । | ||
मृदु घडाहरु दृश्य-भरी छरी ॥ | ::मृदु घडाहरु दृश्य-भरी छरी ॥ | ||
लहर बन्छ समीरण सुस्तरी । | लहर बन्छ समीरण सुस्तरी । | ||
श्रवणमा मुनिको मृदु मर्मेरी ॥ | ::श्रवणमा मुनिको मृदु मर्मेरी ॥ | ||
( | {{pcn|(५८)}} | ||
तर उनी ल्नुती दृढमौन छन् । | तर उनी ल्नुती दृढमौन छन् । | ||
जड न न्, ॥ | ::जड न न्, ॥ | ||
तटशिला पनि सुन्दरले छुँदा । | तटशिला पनि सुन्दरले छुँदा । | ||
सलिल-रङ्ग तरङ्ग सुनाउँछन् ॥ | ::सलिल-रङ्ग तरङ्ग सुनाउँछन् ॥ | ||
५९) | {{pcn|(५९)}} | ||
अब झरिन् घरणीतिर अप्सरा । | अब झरिन् घरणीतिर अप्सरा । | ||
मधुरपड्ख निर्मीलित झै चरा ॥ | ::मधुरपड्ख निर्मीलित झै चरा ॥ | ||
विटपका करमा करले अडी । | विटपका करमा करले अडी । | ||
मृदुलतासरि छन् तरुमा जडी ॥ | ::मृदुलतासरि छन् तरुमा जडी ॥ | ||
(६०) | {{pcn|(६०)}} | ||
सतिलदर्पणमा मुख हेर्दछिन् । | सतिलदर्पणमा मुख हेर्दछिन् । | ||
अनम त्यो मुखमाधुरी ॥ | ::अनम त्यो मुखमाधुरी ॥ | ||
कुन बयान ? बने कति अप्सरा । | कुन बयान ? बने कति अप्सरा । | ||
जल तथा थल औ उरमा परी ॥ | ::जल तथा थल औ उरमा परी ॥ | ||
(६१) | {{pcn|(६१)}} | ||
</poem>}} |
Revision as of 01:01, 17 February 2025
This page has not been proofread
पिहित छन् स्तन चूत बढालु झैं ।
सुरपुरीलतिका उर बाँध्दछन् ॥
फल लुकाउन फूल जडीकन ।
'शरम राख्न सुगन्ध समाउँछन् ॥
(५६)
उर अधोगत देख्न वनस्थली ।
पुलकसाथ बनी कुसुमा$5वलि ॥
पिक मदालस बोल्छ “कुह् पत ॥"
मधुर प्रश्न गरेर ;: ॥|
(५७)
सुरपुरी सब हेर्दछ, रङ्गको ।
मृदु घडाहरु दृश्य-भरी छरी ॥
लहर बन्छ समीरण सुस्तरी ।
श्रवणमा मुनिको मृदु मर्मेरी ॥
(५८)
तर उनी ल्नुती दृढमौन छन् ।
जड न न्, ॥
तटशिला पनि सुन्दरले छुँदा ।
सलिल-रङ्ग तरङ्ग सुनाउँछन् ॥
(५९)
अब झरिन् घरणीतिर अप्सरा ।
मधुरपड्ख निर्मीलित झै चरा ॥
विटपका करमा करले अडी ।
मृदुलतासरि छन् तरुमा जडी ॥
(६०)
सतिलदर्पणमा मुख हेर्दछिन् ।
अनम त्यो मुखमाधुरी ॥
कुन बयान ? बने कति अप्सरा ।
जल तथा थल औ उरमा परी ॥
(६१)