Jump to content

Page:Shakuntala.pdf/29: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
“तल झर्छ कि” भनेर दिनान्तमा ।
“तल झर्छ कि” भनेर दिनान्तमा ।
सुरपुरी रहने 'छवि' साँझको ॥
::सुरपुरी रहने 'छवि' साँझको ॥
कनकपड्ख ढलक्क गरीकन ।
कनकपड्ख ढलक्क गरीकन ।
अधरलाल मुसुक्क जसो गरी ॥
::अधरलाल मुसुक्क जसो गरी ॥
शिखर भील रँगाउन हेर्दछन्‌ ।
शिखर भील रँगाउन हेर्दछन्‌ ।
अन त्यसै उनले पनि गर्दछन्‌ ॥
::अन त्यसै उनले पनि गर्दछन्‌ ॥
(रद)
{{pcn|(२८)}}
 
तल झर्छ कि भनेर त्यहाँ तिनी ।
तल झर्छ कि भनेर त्यहाँ तिनी ।
लघुतनी हलुकासँगः ओर्लिइन्‌ ॥
::लघुतनी हलुकासँगः ओर्लिइन्‌ ॥
कुसुम त्यै मनले मलया$निल-
कुसुम त्यै मनले मलया$निल-
चपतमा धरणीतिर भर्दछन्‌ ॥
::चपतमा धरणीतिर भर्दछन्‌ ॥
(२९)
{{pcn|(२९)}}
 
'शबल पड्खहरू तरुमा अडी ।
'शबल पड्खहरू तरुमा अडी ।
तल सफा जल प्यूँन मसक्क भै॥
::तल सफा जल प्यूँन मसक्क भै॥
प्रथम फर्फरले अघि हत्तिई ।
प्रथम फर्फरले अघि हत्तिई ।
उर अगाडि दिई अलि ककिँदै ॥
::उर अगाडि दिई अलि ककिँदै ॥
(३०)
{{pcn|(३०)}}
 
जुन प्रयत्न गरीकन दृष्टिको ।
जुन प्रयत्न गरीकन दृष्टिको ।
मधुर पात गरी तल हेर्दछन्‌ ॥
::मधुर पात गरी तल हेर्दछन्‌ ॥
सदृशता त्यसको उनमा थियो ।
सदृशता त्यसको उनमा थियो ।
जब तिनी पृथिवीतिर फर्किइन्‌ ॥
::जब तिनी पृथिवीतिर फर्किइन्‌ ॥
(३१)
{{pcn|(३१)}}
 
बह्दुत दूर हुँदा चिडिया थिइन्‌ ।
बह्दुत दूर हुँदा चिडिया थिइन्‌ ।
जलद उज्ज्वलका चयबीचमा ॥
::जलद उज्ज्वलका चयबीचमा ॥
अब बनिन्‌ सुमुखी तल ओर्लिंदी ।
अब बनिन्‌ सुमुखी तल ओर्लिंदी ।
कवि घनीकृत झैं सुषमा कुनै ॥
::कवि घनीकृत झैं सुषमा कुनै ॥
(३र)
{{pcn|(३२)}}
 
हृदयव्योमसुवर्णविहारिणी ।
हृदयव्योमसुवर्णविहारिणी ।
मधुरमादकपड्खप्रसारिणी ॥
::मधुरमादकपड्खप्रसारिणी ॥
विहग-आवलिले कलभाषिणी ।
विहग-आवलिले कलभाषिणी ।
अनुपमा सपनासरि छन्‌ तिनी ॥
::अनुपमा सपनासरि छन्‌ तिनी ॥
(३३)
{{pcn|(३३)}}
 
</poem>}}

Revision as of 00:52, 17 February 2025

This page has not been proofread

“तल झर्छ कि” भनेर दिनान्तमा ।
सुरपुरी रहने 'छवि' साँझको ॥
कनकपड्ख ढलक्क गरीकन ।
अधरलाल मुसुक्क जसो गरी ॥
शिखर भील रँगाउन हेर्दछन्‌ ।
अन त्यसै उनले पनि गर्दछन्‌ ॥
(२८)

तल झर्छ कि भनेर त्यहाँ तिनी ।
लघुतनी हलुकासँगः ओर्लिइन्‌ ॥
कुसुम त्यै मनले मलया$निल-
चपतमा धरणीतिर भर्दछन्‌ ॥
(२९)

'शबल पड्खहरू तरुमा अडी ।
तल सफा जल प्यूँन मसक्क भै॥
प्रथम फर्फरले अघि हत्तिई ।
उर अगाडि दिई अलि ककिँदै ॥
(३०)

जुन प्रयत्न गरीकन दृष्टिको ।
मधुर पात गरी तल हेर्दछन्‌ ॥
सदृशता त्यसको उनमा थियो ।
जब तिनी पृथिवीतिर फर्किइन्‌ ॥
(३१)

बह्दुत दूर हुँदा चिडिया थिइन्‌ ।
जलद उज्ज्वलका चयबीचमा ॥
अब बनिन्‌ सुमुखी तल ओर्लिंदी ।
कवि घनीकृत झैं सुषमा कुनै ॥
(३२)

हृदयव्योमसुवर्णविहारिणी ।
मधुरमादकपड्खप्रसारिणी ॥
विहग-आवलिले कलभाषिणी ।
अनुपमा सपनासरि छन्‌ तिनी ॥
(३३)