Jump to content

Page:Shakuntala.pdf/25: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
पृथिवी सुनले सब छाइदिँदा ।
पृथिवी सुनले सब छाइदिँदा ।
सुरका पुरको सुन कान्ति हुँदा ॥
::सुरका पुरको सुन कान्ति हुँदा ॥
सुरलोक भनीकन देवपरी,
सुरलोक भनीकन देवपरी,
छकिईकन आउँदछन्‌ कि झरी ?
::छकिईकन आउँदछन्‌ कि झरी ?
(५)
{{pcn|(५)}}
 
दिनको सपना रचना रसिलो ।
दिनको सपना रचना रसिलो ।
अनपुग्छ चढी सुनको शिखर ॥
::अनपुग्छ चढी सुनको शिखर ॥
रविले कवि झैं छवि छाइदिँदा ।
रविले कवि झैं छवि छाइदिँदा ।
अब धप्प भयो सुनको शहर ॥
::अब धप्प भयो सुनको शहर ॥
(६)
{{pcn|(६)}}
 
मत हेर्छु आज रही तटमा ।
मत हेर्छु आज रही तटमा ।
वनमा जलको सुन-छल्छलमा ॥
::वनमा जलको सुन-छल्छलमा ॥
दरबार बनाउँछ कल्कलले ।
दरबार बनाउँछ कल्कलले ।
'घनका प्रतिबिम्बित टल्पलमा ॥
::'घनका प्रतिबिम्बित टल्पलमा ॥
(७)
{{pcn|(७)}}
 
सुन झन्‌झन छन्‌छन शब्द भरी ।
सुन झन्‌झन छन्‌छन शब्द भरी ।
घुँघुरा जलका श्रुतिरञ्जन छन्‌ ॥
::घुँघुरा जलका श्रुतिरञ्जन छन्‌ ॥
अलि-गुञ्जन झैं जल-भञ्जन ती ।
अलि-गुञ्जन झैं जल-भञ्जन ती ।
सुन मञ्जुल शब्द सुनाउँदछन्‌ ॥
::सुन मञ्जुल शब्द सुनाउँदछन्‌ ॥
()
{{pcn|()}}
 
लहरी कति भयाउ किनार छुँदै ।
लहरी कति भयाउ किनार छुँदै ।
झलमल्ल झरीकन छर्बीरेँदै ॥
::झलमल्ल झरीकन छर्बीरेँदै ॥
हरिया भुइँमा बहुरत्न लडी ।
हरिया भुइँमा बहुरत्न लडी ।
लयदार बने झलमल्ल गुडी ॥
::लयदार बने झलमल्ल गुडी ॥
(९)
{{pcn|(९)}}
 
हरियो वनमा नव बैंस हु
हरियो वनमा नव बैंस हु
नव पल्लवका अधरा$सवले ॥
::नव पल्लवका अधरा$सवले ॥
मदमत्त छ कोकिल काल बुझी ।
मदमत्त छ कोकिल काल बुझी ।
वनबीच वसन्त र स्वर्ग सुझी ॥
::वनबीच वसन्त र स्वर्ग सुझी ॥
(१०)
{{pcn|(१०)}}
 
</poem>}}

Revision as of 00:45, 17 February 2025

This page has not been proofread

पृथिवी सुनले सब छाइदिँदा ।
सुरका पुरको सुन कान्ति हुँदा ॥
सुरलोक भनीकन देवपरी,
छकिईकन आउँदछन्‌ कि झरी ?
(५)

दिनको सपना रचना रसिलो ।
अनपुग्छ चढी सुनको शिखर ॥
रविले कवि झैं छवि छाइदिँदा ।
अब धप्प भयो सुनको शहर ॥
(६)

मत हेर्छु आज रही तटमा ।
वनमा जलको सुन-छल्छलमा ॥
दरबार बनाउँछ कल्कलले ।
'घनका प्रतिबिम्बित टल्पलमा ॥
(७)

सुन झन्‌झन छन्‌छन शब्द भरी ।
घुँघुरा जलका श्रुतिरञ्जन छन्‌ ॥
अलि-गुञ्जन झैं जल-भञ्जन ती ।
सुन मञ्जुल शब्द सुनाउँदछन्‌ ॥
(८)

लहरी कति भयाउ किनार छुँदै ।
झलमल्ल झरीकन छर्बीरेँदै ॥
हरिया भुइँमा बहुरत्न लडी ।
लयदार बने झलमल्ल गुडी ॥
(९)

हरियो वनमा नव बैंस हु
नव पल्लवका अधरा$सवले ॥
मदमत्त छ कोकिल काल बुझी ।
वनबीच वसन्त र स्वर्ग सुझी ॥
(१०)