Jump to content

Page:Shakuntala.pdf/36: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "कि पर रेशमको घर चीनमा । मधुर किम्बु टिपेर पहाडमा ॥ अघर लाल गरीकन गाउने । युबतिका पद भन्नु मनोरम ? (६८) रँगले भरी । घनुष दिव्य र क झरी झरी ॥ विविध रङ्ग सिँगार लिने परी । शावल-पड्ख-मयूर-न..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
मधुर किम्बु टिपेर पहाडमा ॥
मधुर किम्बु टिपेर पहाडमा ॥
अघर लाल गरीकन गाउने ।
अघर लाल गरीकन गाउने ।
युबतिका पद भन्नु मनोरम ?
युबतिका पद भन्नु मनोरम ?
(६८)
(६८)
रँगले भरी ।
घनुष दिव्य रँगले भरी ।
 
र क झरी झरी ॥
घनुष दिव्य
 
 
 
झरी झरी ॥
 
विविध रङ्ग सिँगार लिने परी ।
विविध रङ्ग सिँगार लिने परी ।
शावल-पड्ख-मयूर-निवासिनी ॥
शावल-पड्ख-मयूर-निवासिनी ॥
सुख झरीकन हेर्न जसो गरी ।
सुख झरीकन हेर्न जसो गरी ।
Line 23: Line 13:
अब चलिन्‌ त्यसरी सुरसुन्दरी ॥
अब चलिन्‌ त्यसरी सुरसुन्दरी ॥
८९)
८९)
 
मलय मन्द समीर सुगन्धको न्धको ।
मलय मन्द समीर सुगन्धको
धन लिनाकन कोषको ॥
न्धको ।
धन लिनाकन
कोषको ॥
विकच सुन्दरतासँग निस्किँदा ।
विकच सुन्दरतासँग निस्किँदा ।
मधुर हाव र भाव गरीवरी ॥
मधुर हाव र भाव गरीवरी ॥
कुसुमिता लतिका वनकी परी ।
कुसुमिता लतिका वनकी परी ।
नव
मुकुलदार विभूषणण झुम्किई ॥
मुकुलदार विभूषणण झुम्किई ॥
चिया सिल
नव चिया सिल
उँदछन्‌ नव
उँदछन्‌ नव बैंसको ॥
 
 
बैंसको ॥
 
रंग सिंगार लिए पो सा
रंग सिंगार लिए पो सा
 
कनक-पड्ख न माधुरी
कनक-पड्ख
 
न माधुरी
 
अब उही नखरासित नाच्दछिन्‌ ।
अब उही नखरासित नाच्दछिन्‌ ।
(७०0)
(७०0)
पयरको गति चारु छ मोहनी ।
पयरको गति चारु छ मोहनी ।
मना भुइँमा मरणै पनि ॥
मना भुइँमा मरणै पनि ॥
पयरस्पर्शा मिले अमृतै भनी ।
पयरस्पर्शा मिले अमृतै भनी ।
सकल अर्पणनिम्ति तयार छन्‌ ॥
सकल अर्पणनिम्ति तयार छन्‌ ॥

Revision as of 00:27, 17 February 2025

This page has not been proofread

कि पर रेशमको घर चीनमा । मधुर किम्बु टिपेर पहाडमा ॥ अघर लाल गरीकन गाउने । युबतिका पद भन्नु मनोरम ? (६८) घनुष दिव्य रँगले भरी । र क झरी झरी ॥ विविध रङ्ग सिँगार लिने परी । शावल-पड्ख-मयूर-निवासिनी ॥ सुख झरीकन हेर्न जसो गरी । झिलिमिली शिखिपडङ्ख फिँजाउँछे ॥ मधुर नाच्न झमाझम माधुरी । अब चलिन्‌ त्यसरी सुरसुन्दरी ॥ ८९) मलय मन्द समीर सुगन्धको न्धको । धन लिनाकन कोषको ॥ विकच सुन्दरतासँग निस्किँदा । मधुर हाव र भाव गरीवरी ॥ कुसुमिता लतिका वनकी परी । मुकुलदार विभूषणण झुम्किई ॥ नव चिया सिल ॥ उँदछन्‌ नव बैंसको ॥ रंग सिंगार लिए पो सा कनक-पड्ख न माधुरी ॥ अब उही नखरासित नाच्दछिन्‌ । (७०0) पयरको गति चारु छ मोहनी । मना भुइँमा मरणै पनि ॥ पयरस्पर्शा मिले अमृतै भनी । सकल अर्पणनिम्ति तयार छन्‌ ॥ तदपि फेरि उठीकन भन्दछन्‌ । “छुनु हरा नवजीवन बन्दछन्‌ ॥" (७)