Page:Shakuntala.pdf/34: Difference between revisions
Appearance
→Not proofread: Created page with "पिहित छन् स्तन चूत बढालु झैं । सुरपुरीलतिका उर बाँध्दछन् ॥ फल लुकाउन फूल जडीकन । 'शरम राख्न सुगन्ध समाउँछन् ॥ (५६) उर अधोगत देख्न वनस्थली । पुलकसाथ बनी कुसुमा$5वलि ॥ पिक मदालस बोल..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
पिहित छन् स्तन चूत बढालु झैं । | पिहित छन् स्तन चूत बढालु झैं । | ||
सुरपुरीलतिका उर बाँध्दछन् ॥ | सुरपुरीलतिका उर बाँध्दछन् ॥ | ||
फल लुकाउन फूल जडीकन । | फल लुकाउन फूल जडीकन । | ||
'शरम राख्न सुगन्ध समाउँछन् ॥ | 'शरम राख्न सुगन्ध समाउँछन् ॥ | ||
(५६) | (५६) | ||
उर अधोगत देख्न वनस्थली । | उर अधोगत देख्न वनस्थली । | ||
पुलकसाथ बनी कुसुमा$5वलि ॥ | पुलकसाथ बनी कुसुमा$5वलि ॥ | ||
पिक मदालस बोल्छ “कुह् | पिक मदालस बोल्छ “कुह् पत ॥" | ||
पत | मधुर प्रश्न गरेर ;: ॥| | ||
मधुर प्रश्न गरेर | |||
;: ॥| | |||
(५७) | (५७) | ||
सुरपुरी सब हेर्दछ, रङ्गको । | सुरपुरी सब हेर्दछ, रङ्गको । | ||
मृदु घडाहरु दृश्य-भरी छरी ॥ | मृदु घडाहरु दृश्य-भरी छरी ॥ | ||
लहर बन्छ समीरण सुस्तरी । | लहर बन्छ समीरण सुस्तरी । | ||
श्रवणमा मुनिको मृदु मर्मेरी ॥ | श्रवणमा मुनिको मृदु मर्मेरी ॥ | ||
(५५) | (५५) | ||
तर उनी ल्नुती दृढमौन छन् । | तर उनी ल्नुती दृढमौन छन् । | ||
जड न न्, ॥ | |||
जड | |||
न | |||
न्, ॥ | |||
तटशिला पनि सुन्दरले छुँदा । | तटशिला पनि सुन्दरले छुँदा । | ||
सलिल-रङ्ग तरङ्ग सुनाउँछन् ॥ | सलिल-रङ्ग तरङ्ग सुनाउँछन् ॥ | ||
५९) | ५९) | ||
अब झरिन् घरणीतिर अप्सरा । | अब झरिन् घरणीतिर अप्सरा । | ||
मधुरपड्ख निर्मीलित झै चरा ॥ | मधुरपड्ख निर्मीलित झै चरा ॥ | ||
विटपका करमा करले अडी । | विटपका करमा करले अडी । | ||
मृदुलतासरि छन् तरुमा जडी ॥ | मृदुलतासरि छन् तरुमा जडी ॥ | ||
(६०) | (६०) | ||
सतिलदर्पणमा मुख हेर्दछिन् । | सतिलदर्पणमा मुख हेर्दछिन् । | ||
अनम | अनम त्यो मुखमाधुरी ॥ | ||
त्यो मुखमाधुरी ॥ | |||
कुन बयान ? बने कति अप्सरा । | कुन बयान ? बने कति अप्सरा । | ||
जल तथा थल औ उरमा परी ॥ | जल तथा थल औ उरमा परी ॥ | ||
(६१) | (६१) |
Revision as of 00:27, 17 February 2025
This page has not been proofread
पिहित छन् स्तन चूत बढालु झैं । सुरपुरीलतिका उर बाँध्दछन् ॥ फल लुकाउन फूल जडीकन । 'शरम राख्न सुगन्ध समाउँछन् ॥ (५६) उर अधोगत देख्न वनस्थली । पुलकसाथ बनी कुसुमा$5वलि ॥ पिक मदालस बोल्छ “कुह् पत ॥" मधुर प्रश्न गरेर ;: ॥| (५७) सुरपुरी सब हेर्दछ, रङ्गको । मृदु घडाहरु दृश्य-भरी छरी ॥ लहर बन्छ समीरण सुस्तरी । श्रवणमा मुनिको मृदु मर्मेरी ॥ (५५) तर उनी ल्नुती दृढमौन छन् । जड न न्, ॥ तटशिला पनि सुन्दरले छुँदा । सलिल-रङ्ग तरङ्ग सुनाउँछन् ॥ ५९) अब झरिन् घरणीतिर अप्सरा । मधुरपड्ख निर्मीलित झै चरा ॥ विटपका करमा करले अडी । मृदुलतासरि छन् तरुमा जडी ॥ (६०) सतिलदर्पणमा मुख हेर्दछिन् । अनम त्यो मुखमाधुरी ॥ कुन बयान ? बने कति अप्सरा । जल तथा थल औ उरमा परी ॥ (६१)