Page:Shakuntala.pdf/33: Difference between revisions
Appearance
→Not proofread: Created page with "सकल अक्षर मञ्जु वसन्तका । अधखुला कलिकासरि कोमल ॥ हृदय हाँरलनुल्ततहमा क सहित मात्र भए भरै ॥ जसअगाडि बने बेपता ॥ (५०) तदपि एक छ शब्द बयानको । उ छ विचित्र अनिर्वचनीयता ॥ युग अनेक मिलि..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
सकल अक्षर मञ्जु वसन्तका । | सकल अक्षर मञ्जु वसन्तका । | ||
अधखुला कलिकासरि कोमल ॥ | अधखुला कलिकासरि कोमल ॥ | ||
हृदय हाँरलनुल्ततहमा क | |||
हृदय | सहित मात्र भए भरै ॥ | ||
हाँरलनुल्ततहमा क | |||
सहित मात्र भए | |||
भरै ॥ | |||
(५०) | (५०) | ||
तदपि एक छ शब्द बयानको । | तदपि एक छ शब्द बयानको । | ||
उ छ विचित्र अनिर्वचनीयता ॥ | उ छ विचित्र अनिर्वचनीयता ॥ | ||
युग अनेक | युग अनेक मिलिन्दबन भभनी। | ||
जसअगाडि बने बेपता ॥ | |||
(५१) | (५१) | ||
पुमा 'शरद् क्रतुको विधुको रँग । | |||
पुमा | |||
'शरद् क्रतुको | |||
विधुको रँग । | |||
५वलिशासन ॥ | ५वलिशासन ॥ | ||
रँग सोहिसमान छ। | रँग सोहिसमान छ। | ||
जुन चकोरमनोहरप्राण छ॥ | जुन चकोरमनोहरप्राण छ॥ | ||
'झलकबीच अनन्त बन्यो पल । | |||
'झलकबीच | |||
अनन्त बन्यो पल । | |||
अब भझिलिक्क बनीकन मञ्जुल ॥ | अब भझिलिक्क बनीकन मञ्जुल ॥ | ||
५२) | ५२) | ||
वदन मानव झैं तर तेजिलो । | वदन मानव झैं तर तेजिलो । | ||
अमरपुष्पसमान | अमरपुष्पसमान अरू अघि ॥ | ||
अरू | |||
अघि ॥ | |||
झलक एक सुनाउँदध्यो यही । | झलक एक सुनाउँदध्यो यही । | ||
“सुरपुरी सुनले लटरम्म छ॥” | “सुरपुरी सुनले लटरम्म छ॥” | ||
५३) | ५३) | ||
अमृत ओज थियो सुकुमारिता । | अमृत ओज थियो सुकुमारिता । | ||
कुसुमका तमतनुबाट बनेसरि ॥ | कुसुमका तमतनुबाट बनेसरि ॥ | ||
वदन | वदन रचनासरि । | ||
रचनासरि । | |||
विघ्नु गिज्याउँदथ्यो मुखबाटुला ॥ | विघ्नु गिज्याउँदथ्यो मुखबाटुला ॥ | ||
हा ) | हा ) | ||
मृदुल अञ्चल क्रौज्च आुवाुना 1 | |||
क्रौज्च आुवाुना 1 | गगनका गतिले जन्रियो॥ | ||
गगनका गतिले | |||
जन्रियो॥ | |||
कुसुम पत्र सफासरि लत्रियो । | कुसुम पत्र सफासरि लत्रियो । | ||
मधुर फर्फर बीच प्रवातको ॥ | मधुर फर्फर बीच प्रवातको ॥ | ||
(५५) | (५५) |
Revision as of 00:26, 17 February 2025
This page has not been proofread
सकल अक्षर मञ्जु वसन्तका । अधखुला कलिकासरि कोमल ॥ हृदय हाँरलनुल्ततहमा क सहित मात्र भए भरै ॥ (५०) तदपि एक छ शब्द बयानको । उ छ विचित्र अनिर्वचनीयता ॥ युग अनेक मिलिन्दबन भभनी। जसअगाडि बने बेपता ॥ (५१) पुमा 'शरद् क्रतुको विधुको रँग । ५वलिशासन ॥ रँग सोहिसमान छ। जुन चकोरमनोहरप्राण छ॥ 'झलकबीच अनन्त बन्यो पल । अब भझिलिक्क बनीकन मञ्जुल ॥ ५२) वदन मानव झैं तर तेजिलो । अमरपुष्पसमान अरू अघि ॥ झलक एक सुनाउँदध्यो यही । “सुरपुरी सुनले लटरम्म छ॥” ५३) अमृत ओज थियो सुकुमारिता । कुसुमका तमतनुबाट बनेसरि ॥ वदन रचनासरि । विघ्नु गिज्याउँदथ्यो मुखबाटुला ॥ हा ) मृदुल अञ्चल क्रौज्च आुवाुना 1 गगनका गतिले जन्रियो॥ कुसुम पत्र सफासरि लत्रियो । मधुर फर्फर बीच प्रवातको ॥ (५५)