Jump to content

Page:Shakuntala.pdf/30: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "मदनशासनकाल धरातिर । मृदुलपड्ख रंगीन सुरेख भै॥ कुसुमरम्य उडीकन आउँछन्‌ । पवनमा हलुका गतिले झरी ॥ (३४) नजर सूक्ष्म नभै नरको तर । गगन देख्न कठोर छ सुन्दर ॥ सदृश छन्‌ लघु-पड्ख-प्रचालि..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
मदनशासनकाल
मदनशासनकाल धरातिर ।
 
धरातिर ।
 
मृदुलपड्ख रंगीन सुरेख भै॥
मृदुलपड्ख रंगीन सुरेख भै॥
कुसुमरम्य उडीकन आउँछन्‌ ।
कुसुमरम्य उडीकन आउँछन्‌ ।
पवनमा हलुका गतिले झरी ॥
पवनमा हलुका गतिले झरी ॥
(३४)
(३४)
नजर सूक्ष्म नभै नरको तर ।
नजर सूक्ष्म नभै नरको तर ।
गगन देख्न कठोर छ सुन्दर ॥
गगन देख्न कठोर छ सुन्दर ॥
सदृश छन्‌ लघु-पड्ख-प्रचालिनी ।
सदृश छन्‌ लघु-पड्ख-प्रचालिनी ।
सुरपुरी
सुरपुरी वनकी, कुसुमाङ्गिनी ॥
 
वनकी,
 
(३५)
(३५)
कुसुमाङ्गिनी ॥
मधुर छन्द थियो कविता परी ।
मधुर छन्द थियो कविता परी ।
प्रकृतपड्ख लिएर बहेसरि ॥
प्रकृतपड्ख लिएर बहेसरि ॥
सुनहलापन बीच रमाउँदो ।
सुनहलापन बीच रमाउँदो ।
Line 31: Line 16:
अलसपड्ख गरी पृथिवी सब ॥
अलसपड्ख गरी पृथिवी सब ॥
हृदयरम्य विहार बनाउँदा ।
हृदयरम्य विहार बनाउँदा ।
जलदरङ्ग लिँदो मृदु भागमा ॥
जलदरङ्ग लिँदो मृदु भागमा ॥
(३६)
(३६)
सुनहला चिडियासरि साँझकी ।
सुनहला चिडियासरि साँझकी ।
अब बराबर हाँकिन वेगले ॥
अब बराबर हाँकिन वेगले ॥
अनि बराबर लाउन चक्कर !
अनि बराबर लाउन चक्कर !
उरअगाडि दिईकन बैंसका ॥
उरअगाडि दिईकन बैंसका ॥
लहरले, रस चारु घकेलिनेजलद फुल्छ जहाँ तहमा तह ।
लहरले, रस चारु घकेलिने-
जलद फुल्छ जहाँ तहमा तह ।
गगनमा सुषमा अब ओर्लिइन्‌॥
गगनमा सुषमा अब ओर्लिइन्‌॥
हृदयकी
हृदयकी हृदयकी सुषमा सुस्दैशाकी सुरदेशकी की ।
हृदयकी सुषमा सुस्दैशाकी
चरिदशामन्दिरद्वार खुलाउँदी ॥
सुरदेशकी की ।
चरिदशामन्दिरद्वार
 
खुलाउँदी ॥
 
वचनवर्णन धूसर पार्दछिन्‌ ।
वचनवर्णन धूसर पार्दछिन्‌ ।
अवनिमा गह दी मनमोहिनी ॥
अवनिमा गह दी मनमोहिनी ॥
(२८)
(२८)

Revision as of 00:25, 17 February 2025

This page has not been proofread

मदनशासनकाल धरातिर । मृदुलपड्ख रंगीन सुरेख भै॥ कुसुमरम्य उडीकन आउँछन्‌ । पवनमा हलुका गतिले झरी ॥ (३४) नजर सूक्ष्म नभै नरको तर । गगन देख्न कठोर छ सुन्दर ॥ सदृश छन्‌ लघु-पड्ख-प्रचालिनी । सुरपुरी वनकी, कुसुमाङ्गिनी ॥ (३५) मधुर छन्द थियो कविता परी । प्रकृतपड्ख लिएर बहेसरि ॥ सुनहलापन बीच रमाउँदो । हृदय सिर्जनको नव बागमा ॥ नजरले सुखका क्षण शान्तमा । अलसपड्ख गरी पृथिवी सब ॥ हृदयरम्य विहार बनाउँदा । जलदरङ्ग लिँदो मृदु भागमा ॥ (३६) सुनहला चिडियासरि साँझकी । अब बराबर हाँकिन वेगले ॥ अनि बराबर लाउन चक्कर ! उरअगाडि दिईकन बैंसका ॥ लहरले, रस चारु घकेलिने- जलद फुल्छ जहाँ तहमा तह । गगनमा सुषमा अब ओर्लिइन्‌॥ हृदयकी हृदयकी सुषमा सुस्दैशाकी सुरदेशकी की । चरिदशामन्दिरद्वार खुलाउँदी ॥ वचनवर्णन धूसर पार्दछिन्‌ । अवनिमा गह दी मनमोहिनी ॥ (२८)