Page:Shakuntala.pdf/29: Difference between revisions
Appearance
→Not proofread: Created page with "“तल झर्छ कि” भनेर दिनान्तमा । सुरपुरी रहने 'छवि' साँझको ॥ कनकपड्ख ढलक्क गरीकन । अधरलाल मुसुक्क जसो गरी ॥ शिखर भील रँगाउन हेर्दछन् । अन त्यसै उनले पनि गर्दछन् ॥ (रद) तल झर्छ कि भनेर त..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
“तल झर्छ कि” भनेर दिनान्तमा । | “तल झर्छ कि” भनेर दिनान्तमा । | ||
सुरपुरी रहने 'छवि' साँझको ॥ | सुरपुरी रहने 'छवि' साँझको ॥ | ||
कनकपड्ख ढलक्क गरीकन । | कनकपड्ख ढलक्क गरीकन । | ||
अधरलाल मुसुक्क जसो गरी ॥ | अधरलाल मुसुक्क जसो गरी ॥ | ||
शिखर भील रँगाउन हेर्दछन् । | शिखर भील रँगाउन हेर्दछन् । | ||
अन त्यसै उनले पनि गर्दछन् ॥ | अन त्यसै उनले पनि गर्दछन् ॥ | ||
(रद) | (रद) | ||
तल झर्छ कि भनेर त्यहाँ तिनी । | तल झर्छ कि भनेर त्यहाँ तिनी । | ||
लघुतनी हलुकासँगः ओर्लिइन् ॥ | लघुतनी हलुकासँगः ओर्लिइन् ॥ | ||
कुसुम त्यै मनले मलया$निल- | कुसुम त्यै मनले मलया$निल- | ||
चपतमा धरणीतिर भर्दछन् ॥ | चपतमा धरणीतिर भर्दछन् ॥ | ||
(२९) | (२९) | ||
'शबल पड्खहरू तरुमा अडी । | 'शबल पड्खहरू तरुमा अडी । | ||
तल सफा जल प्यूँन मसक्क भै॥ | तल सफा जल प्यूँन मसक्क भै॥ | ||
प्रथम फर्फरले अघि हत्तिई । | प्रथम फर्फरले अघि हत्तिई । | ||
उर अगाडि दिई अलि ककिँदै ॥ | उर अगाडि दिई अलि ककिँदै ॥ | ||
(३०) | (३०) | ||
जुन प्रयत्न गरीकन दृष्टिको । | जुन प्रयत्न गरीकन दृष्टिको । | ||
मधुर पात गरी तल हेर्दछन् ॥ | मधुर पात गरी तल हेर्दछन् ॥ | ||
सदृशता त्यसको उनमा थियो । | सदृशता त्यसको उनमा थियो । | ||
जब तिनी पृथिवीतिर फर्किइन् ॥ | जब तिनी पृथिवीतिर फर्किइन् ॥ | ||
(३१) | (३१) | ||
बह्दुत दूर हुँदा चिडिया थिइन् । | बह्दुत दूर हुँदा चिडिया थिइन् । | ||
जलद उज्ज्वलका चयबीचमा ॥ | जलद उज्ज्वलका चयबीचमा ॥ | ||
अब बनिन् सुमुखी तल ओर्लिंदी । | अब बनिन् सुमुखी तल ओर्लिंदी । | ||
कवि घनीकृत झैं सुषमा कुनै ॥ | कवि घनीकृत झैं सुषमा कुनै ॥ | ||
(३र) | (३र) | ||
हृदयव्योमसुवर्णविहारिणी । | हृदयव्योमसुवर्णविहारिणी । | ||
मधुरमादकपड्खप्रसारिणी | मधुरमादकपड्खप्रसारिणी ॥ | ||
विहग-आवलिले कलभाषिणी । | विहग-आवलिले कलभाषिणी । | ||
अनुपमा सपनासरि छन् तिनी ॥ | अनुपमा सपनासरि छन् तिनी ॥ | ||
(३३) | (३३) |
Revision as of 00:24, 17 February 2025
This page has not been proofread
“तल झर्छ कि” भनेर दिनान्तमा । सुरपुरी रहने 'छवि' साँझको ॥ कनकपड्ख ढलक्क गरीकन । अधरलाल मुसुक्क जसो गरी ॥ शिखर भील रँगाउन हेर्दछन् । अन त्यसै उनले पनि गर्दछन् ॥ (रद) तल झर्छ कि भनेर त्यहाँ तिनी । लघुतनी हलुकासँगः ओर्लिइन् ॥ कुसुम त्यै मनले मलया$निल- चपतमा धरणीतिर भर्दछन् ॥ (२९) 'शबल पड्खहरू तरुमा अडी । तल सफा जल प्यूँन मसक्क भै॥ प्रथम फर्फरले अघि हत्तिई । उर अगाडि दिई अलि ककिँदै ॥ (३०) जुन प्रयत्न गरीकन दृष्टिको । मधुर पात गरी तल हेर्दछन् ॥ सदृशता त्यसको उनमा थियो । जब तिनी पृथिवीतिर फर्किइन् ॥ (३१) बह्दुत दूर हुँदा चिडिया थिइन् । जलद उज्ज्वलका चयबीचमा ॥ अब बनिन् सुमुखी तल ओर्लिंदी । कवि घनीकृत झैं सुषमा कुनै ॥ (३र) हृदयव्योमसुवर्णविहारिणी । मधुरमादकपड्खप्रसारिणी ॥ विहग-आवलिले कलभाषिणी । अनुपमा सपनासरि छन् तिनी ॥ (३३)