Page:Shakuntala.pdf/28: Difference between revisions
Appearance
→Not proofread: Created page with "वनकी महिमा उ सजीव तिनी । किन चाहनु मर्त्यसुता सँगिनी ॥ सब नृत्य गरीकन भाव भरी । नजरैअघि हेर यही (२२) मधुरी ॥ तपको मद भङ्ग हुने त्रतुमा । यस सुन्दर काननमा : नृपति ॥ गह बन्द गरी अवहेलनल..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
वनकी महिमा उ सजीव तिनी । | वनकी महिमा उ सजीव तिनी । | ||
किन चाहनु मर्त्यसुता सँगिनी ॥ | किन चाहनु मर्त्यसुता सँगिनी ॥ | ||
सब नृत्य गरीकन भाव भरी । | |||
सब | नजरैअघि हेर यही मधुरी ॥ | ||
नृत्य गरीकन भाव भरी । | |||
नजरैअघि | |||
हेर यही | |||
(२२) | (२२) | ||
तपको मद भङ्ग हुने त्रतुमा । | तपको मद भङ्ग हुने त्रतुमा । | ||
यस सुन्दर काननमा : नृपति ॥ | यस सुन्दर काननमा : नृपति ॥ | ||
गह बन्द गरी अवहेलनले । | गह बन्द गरी अवहेलनले । | ||
रहँदा तर इन्द्रसमेत गले ॥ | |||
रहँदा | |||
तर | |||
इन्द्रसमेत | |||
(२४) | (२४) | ||
(दुतविलम्बित) | (दुतविलम्बित) | ||
कनककान्ति छ बादल खुट्किला । | कनककान्ति छ बादल खुट्किला । | ||
सुरपुरीतिरको नभ सान्ध्यमा ॥ | |||
सुरपुरीतिरको नभ | प॒यर चट्ट उचाल्न तयार ती। | ||
प॒यर चट्ट उचाल्न | |||
तयार | |||
ती। | |||
उपर हेरन ! चित्रित मेनका ॥ | उपर हेरन ! चित्रित मेनका ॥ | ||
(२५) | (२५) | ||
समय सुन्दर सान्ध्य सुवर्णको । | समय सुन्दर सान्ध्य सुवर्णको । | ||
मदनमन्दिरमा वन पर्णको ॥ | मदनमन्दिरमा वन पर्णको ॥ | ||
जलनिनाद लिँदी ललितांशुका । | जलनिनाद लिँदी ललितांशुका । | ||
तल झरिन् पृथिवीतिर मेनका ॥ | तल झरिन् पृथिवीतिर मेनका ॥ | ||
(२६) | (२६) | ||
मधुर शिल्पकला जिउँदो बनी । | मधुर शिल्पकला जिउँदो बनी । | ||
युवति चित्र उडान तयार छ॥ | युवति चित्र उडान तयार छ॥ | ||
कुसुमबीच वसन्तविहारको । | |||
कुसुमबीच | नृपतिका दरबारसमीपमा ॥ | ||
प्रकृत पड्ख लिएर सुहाउँदो । | |||
वसन्तविहारको । | |||
दरबारसमीपमा ॥ | |||
लिएर सुहाउँदो । | |||
सदृश छन् नभमा अब अप्सरा ॥ | सदृश छन् नभमा अब अप्सरा ॥ | ||
सुन गुलाब त्यहाँ सब फुल्दछन् । | सुन गुलाब त्यहाँ सब फुल्दछन् । | ||
मधुर पड्ख फिँजी मृदु बोल्दछन् ॥ | मधुर पड्ख फिँजी मृदु बोल्दछन् ॥ | ||
(२७) | (२७) |
Revision as of 00:23, 17 February 2025
This page has not been proofread
वनकी महिमा उ सजीव तिनी । किन चाहनु मर्त्यसुता सँगिनी ॥ सब नृत्य गरीकन भाव भरी । नजरैअघि हेर यही मधुरी ॥ (२२) तपको मद भङ्ग हुने त्रतुमा । यस सुन्दर काननमा : नृपति ॥ गह बन्द गरी अवहेलनले । रहँदा तर इन्द्रसमेत गले ॥ (२४) (दुतविलम्बित) कनककान्ति छ बादल खुट्किला । सुरपुरीतिरको नभ सान्ध्यमा ॥ प॒यर चट्ट उचाल्न तयार ती। उपर हेरन ! चित्रित मेनका ॥ (२५) समय सुन्दर सान्ध्य सुवर्णको । मदनमन्दिरमा वन पर्णको ॥ जलनिनाद लिँदी ललितांशुका । तल झरिन् पृथिवीतिर मेनका ॥ (२६) मधुर शिल्पकला जिउँदो बनी । युवति चित्र उडान तयार छ॥ कुसुमबीच वसन्तविहारको । नृपतिका दरबारसमीपमा ॥ प्रकृत पड्ख लिएर सुहाउँदो । सदृश छन् नभमा अब अप्सरा ॥ सुन गुलाब त्यहाँ सब फुल्दछन् । मधुर पड्ख फिँजी मृदु बोल्दछन् ॥ (२७)