Page:Shakuntala.pdf/27: Difference between revisions
Appearance
→Not proofread: Created page with "कुसुमा$धरका मदिरा बटुली । मधुमस्त बनी तरुमूलतिर ॥ कति रचेर सुनाउँदथेँ ॥ जलका खुँघुराहरुबाट कथा । उ भा (१७) न्त गरेर गुलान बनी । का र भाउ झिकेर अनि ॥ वनकी महिमासरि कान दिने । म बुनी..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
कुसुमा$धरका मदिरा बटुली । | कुसुमा$धरका मदिरा बटुली । | ||
मधुमस्त | मधुमस्त बनी तरुमूलतिर ॥ | ||
बनी | |||
तरुमूलतिर ॥ | |||
जलका खुँघुराहरुबाट कथा । | जलका खुँघुराहरुबाट कथा । | ||
कति रचेर सुनाउँदथेँ ॥ | |||
भा (१७) न्त | भा (१७) न्त | ||
गरेर गुलान बनी । | उ गरेर गुलान बनी । | ||
का र भाउ झिकेर अनि ॥ | |||
का | |||
र भाउ झिकेर अनि ॥ | |||
वनकी महिमासरि कान दिने । | वनकी महिमासरि कान दिने । | ||
म बुनी दिलमा सपना कहने ॥ | म बुनी दिलमा सपना कहने ॥ | ||
(१८) | (१८) | ||
म बताउँदथैँ कसरी दिलमा । | म बताउँदथैँ कसरी दिलमा । | ||
साँझ पसी सब सभ्य बने ॥ | साँझ पसी सब सभ्य बने ॥ | ||
Line 30: | Line 14: | ||
कसरी कविता जलबाट बुने ॥ | कसरी कविता जलबाट बुने ॥ | ||
५१९) | ५१९) | ||
अनि ल्याउँदथैं जलरत्न पनि । | अनि ल्याउँदथैं जलरत्न पनि । | ||
- " उसका शिरलाइ जुहार दिन ॥- | - " उसका शिरलाइ जुहार दिन ॥- | ||
अनि निर्झरिणी सुनिँदा । | |||
अनि निर्झरिणी | उत नृत्य00 त गाउँदथैँ ॥ | ||
उत नृत्य00 | |||
त गाउँदथैँ ॥ | |||
(२०) | (२०) | ||
मृदु अङ्ग प्रसङ्गसँग । | उनको मृदु अङ्ग प्रसङ्गसँग । | ||
कुसुमान्वित भै मलया$निलमा ॥ | कुसुमान्वित भै मलया$निलमा ॥ | ||
सब प्राकृत प्रेरणले रसिला । | सब प्राकृत प्रेरणले रसिला । | ||
प्रबलीकृत | प्रबलीकृत भाव हिलाउँदथें ॥ | ||
भाव | |||
(र) | (र) | ||
अनि अस्फुट पल्लव भावहरू । | अनि अस्फुट पल्लव भावहरू । | ||
मृदु आउँदधे उनका मनमा ॥ | मृदु आउँदधे उनका मनमा ॥ | ||
सुन छाउँदथे उनका शिरमा । | सुन छाउँदथे उनका शिरमा । | ||
सुन तार बजाउँदथेँ करमा ॥ | सुन तार बजाउँदथेँ करमा ॥ | ||
जल झल्झल प्रेम लिई गहमा । | जल झल्झल प्रेम लिई गहमा । | ||
रहँदा वनमा उनका | रहँदा वनमा उनका सँगमा ॥ | ||
(रर) | (रर) | ||
Revision as of 00:22, 17 February 2025
This page has not been proofread
कुसुमा$धरका मदिरा बटुली । मधुमस्त बनी तरुमूलतिर ॥ जलका खुँघुराहरुबाट कथा । कति रचेर सुनाउँदथेँ ॥ भा (१७) न्त उ गरेर गुलान बनी । का र भाउ झिकेर अनि ॥ वनकी महिमासरि कान दिने । म बुनी दिलमा सपना कहने ॥ (१८) म बताउँदथैँ कसरी दिलमा । साँझ पसी सब सभ्य बने ॥ चिडिया पनि गान बने । कसरी कविता जलबाट बुने ॥ ५१९) अनि ल्याउँदथैं जलरत्न पनि । - " उसका शिरलाइ जुहार दिन ॥- अनि निर्झरिणी सुनिँदा । उत नृत्य00 त गाउँदथैँ ॥ (२०) उनको मृदु अङ्ग प्रसङ्गसँग । कुसुमान्वित भै मलया$निलमा ॥ सब प्राकृत प्रेरणले रसिला । प्रबलीकृत भाव हिलाउँदथें ॥ (र) अनि अस्फुट पल्लव भावहरू । मृदु आउँदधे उनका मनमा ॥ सुन छाउँदथे उनका शिरमा । सुन तार बजाउँदथेँ करमा ॥ जल झल्झल प्रेम लिई गहमा । रहँदा वनमा उनका सँगमा ॥ (रर)