Jump to content

Page:Shakuntala.pdf/26: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "व्रतुराज छ आज यहाँ वनमा । छ वसन्त उहाँ घनका सुनमा ॥ सुनमा पनि आज सुगन्ध रस । छ फुलेर हुँदो सपना सरस ॥ फो) ज्तिका पतिका सुकराश्रयमा । सुनको पंलमा ध्वनि कोमलमा ॥ «सुनकेश परी तल हेर, झरी !"..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
व्रतुराज छ आज यहाँ वनमा ।
व्रतुराज छ आज यहाँ वनमा ।
छ वसन्त उहाँ घनका सुनमा ॥
छ वसन्त उहाँ घनका सुनमा ॥
सुनमा पनि आज सुगन्ध रस ।
सुनमा पनि आज सुगन्ध रस ।
छ फुलेर हुँदो सपना सरस ॥
छ फुलेर हुँदो सपना सरस ॥
फो)
फो)
ज्तिका पतिका सुकराश्रयमा ।
ज्तिका पतिका सुकराश्रयमा ।
सुनको पंलमा ध्वनि कोमलमा ॥
सुनको पंलमा ध्वनि कोमलमा ॥
«सुनकेश परी तल हेर, झरी !"
«सुनकेश परी तल हेर, झरी !"
अति शब्द सुनेर फुली नखरी ॥
अति शब्द सुनेर फुली नखरी ॥
पर)
पर)
सुनकी तनकी सुनकेशा परी।
सुनकी तनकी सुनकेशा परी।
जुन साँझ भनी नरले कहिने ॥
जुन साँझ भनी नरले कहिने ॥
सिउरेर गुलाब मुसुक्क बनी ।
सिउरेर गुलाब मुसुक्क बनी ।
विहगाबलिले कति चारु बनी ॥
विहगाबलिले कति चारु बनी ॥
२)
२)
कि त मायिक मोह रची झलल ।
कि त मायिक मोह रची झलल ।
सुरको दरबार बसेर छल ॥
सुरको दरबार बसेर छल ॥
दुनियाँ सबमा अन्न मोह रेँग ।
दुनियाँ सबमा अन्न मोह रेँग ।
करबाट बढाउँछ झन्‌ दुगुना ॥
करबाट बढाउँछ झन्‌ दुगुना ॥
(१४)
(१४)
मृगशावक हेर फुरुक्क पन्यो ।
मृगशावक हेर फुरुक्क पन्यो ।
सुनको दुनियाँ जब सामु भन्यो ॥
सुनको दुनियाँ जब सामु भन्यो ॥
पिउनाकन वारि नदीतटमा ।
पिउनाकन वारि नदीतटमा ।
जन त्यो शिशु चञ्चल भै दगुप्यो ॥
जन त्यो शिशु चञ्चल भै दगुप्यो ॥
मतएकपपरी मृदुला$धरकी
मतएकपपरी मृदुला$धरकी म 19घरकी ।
म 19घरकी ।
 
मृदु रेशममा हरियो वनको ॥
मृदु रेशममा हरियो वनको ॥
पतला भुइँमा बहपुष्प जडी ।
पतला भुइँमा बहपुष्प जडी ।
सँगिनी यस ठाउँ बनाउँदथैं ॥
सँगिनी यस ठाउँ बनाउँदथैं ॥
(फे
(फे

Revision as of 00:22, 17 February 2025

This page has not been proofread

व्रतुराज छ आज यहाँ वनमा । छ वसन्त उहाँ घनका सुनमा ॥ सुनमा पनि आज सुगन्ध रस । छ फुलेर हुँदो सपना सरस ॥ फो) ज्तिका पतिका सुकराश्रयमा । सुनको पंलमा ध्वनि कोमलमा ॥ «सुनकेश परी तल हेर, झरी !" अति शब्द सुनेर फुली नखरी ॥ पर) सुनकी तनकी सुनकेशा परी। जुन साँझ भनी नरले कहिने ॥ सिउरेर गुलाब मुसुक्क बनी । विहगाबलिले कति चारु बनी ॥ २) कि त मायिक मोह रची झलल । सुरको दरबार बसेर छल ॥ दुनियाँ सबमा अन्न मोह रेँग । करबाट बढाउँछ झन्‌ दुगुना ॥ (१४) मृगशावक हेर फुरुक्क पन्यो । सुनको दुनियाँ जब सामु भन्यो ॥ पिउनाकन वारि नदीतटमा । जन त्यो शिशु चञ्चल भै दगुप्यो ॥ मतएकपपरी मृदुला$धरकी म 19घरकी । मृदु रेशममा हरियो वनको ॥ पतला भुइँमा बहपुष्प जडी । सँगिनी यस ठाउँ बनाउँदथैं ॥ (फे