Page:Shakuntala.pdf/24: Difference between revisions
Appearance
→Not proofread: Created page with "तृतीय सर्ग मेनका;;$गमन (तोटक) सुन बादल भौ सुन सूर्य भए । सुरद्वार खुल्यो सुनेको नभमा ॥ सुनको भव भो सुनको जलले । सुन तार बजाउँछ कल्कलले ॥ ५) सुनको छ सिँढी सुरमार्गसरी । अलि लाल गुलाब छर..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
तृतीय सर्ग | तृतीय सर्ग | ||
मेनका;;$गमन | मेनका;;$गमन | ||
(तोटक) | (तोटक) | ||
सुन बादल भौ सुन सूर्य भए । | सुन बादल भौ सुन सूर्य भए । | ||
सुरद्वार खुल्यो सुनेको नभमा ॥ | सुरद्वार खुल्यो सुनेको नभमा ॥ | ||
सुनको भव भो सुनको जलले । | सुनको भव भो सुनको जलले । | ||
सुन तार बजाउँछ कल्कलले ॥ | सुन तार बजाउँछ कल्कलले ॥ | ||
५) | ५) | ||
सुनको छ सिँढी सुरमार्गसरी । | सुनको छ सिँढी सुरमार्गसरी । | ||
अलि लालगुलाब छरी हँसिलो ॥ | |||
अलि | झलमल्ल दुमुनन्वल ज्ज्वल कान्तितिर । | ||
दिन सुवर्णपुरीशिखर ॥ | |||
झलमल्ल दुमुनन्वल | |||
ज्ज्वल कान्तितिर । | |||
दिन | |||
सुवर्णपुरीशिखर ॥ | |||
(र) | (र) | ||
अब दिव्य हिरण्मयको प्रहर । | |||
दिव्य हिरण्मयको | |||
प्रहर । | |||
दिन पुग्दछ स्वर्ग उडी सहजै ॥ | दिन पुग्दछ स्वर्ग उडी सहजै ॥ | ||
सुन-पड्ख लिई सुनको चिडिया । | सुन-पड्ख लिई सुनको चिडिया । | ||
मन देख्दछ क्या ! सुनको शहर ॥, | मन देख्दछ क्या ! सुनको शहर ॥, | ||
(३) | (३) | ||
सपना दिउँसै सब चक्षुअघि । | सपना दिउँसै सब चक्षुअघि । | ||
सुनबाट सुगन्धसमान खुल्यो ॥ | सुनबाट सुगन्धसमान खुल्यो ॥ | ||
अब शीतल शान्त समीरणले । | अब शीतल शान्त समीरणले । | ||
मन | मन नग्दछ सुन्दर-मन्दिरमा ॥ | ||
नग्दछ | |||
सुन्दर-मन्दिरमा ॥ | |||
(४) | (४) | ||
Revision as of 00:21, 17 February 2025
This page has not been proofread
तृतीय सर्ग मेनका;;$गमन (तोटक) सुन बादल भौ सुन सूर्य भए । सुरद्वार खुल्यो सुनेको नभमा ॥ सुनको भव भो सुनको जलले । सुन तार बजाउँछ कल्कलले ॥ ५) सुनको छ सिँढी सुरमार्गसरी । अलि लालगुलाब छरी हँसिलो ॥ झलमल्ल दुमुनन्वल ज्ज्वल कान्तितिर । दिन सुवर्णपुरीशिखर ॥ (र) अब दिव्य हिरण्मयको प्रहर । दिन पुग्दछ स्वर्ग उडी सहजै ॥ सुन-पड्ख लिई सुनको चिडिया । मन देख्दछ क्या ! सुनको शहर ॥, (३) सपना दिउँसै सब चक्षुअघि । सुनबाट सुगन्धसमान खुल्यो ॥ अब शीतल शान्त समीरणले । मन नग्दछ सुन्दर-मन्दिरमा ॥ (४)