Jump to content

Page:Shakuntala.pdf/15: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
<poem>
<poem>
विपिन छ बहु-शाखा-रम्य, उँचा विशाल ।   
विपिन छ बहु-शाखा-रम्य, उँचा विशाल ।   
::विटपदलहरुकाे शीतल रिन्ध्यजाल ।।  
::विटपदलहरुकाे शीतल रिन्ध्यजाल  
बहु-विहङ्गमहरुले गुन्ज्छ जो चङ्गमलाई ।   
बहु-विहङ्गमहरुले गुन्ज्छ जो चङ्गमलाई ।   
::पवन-चपल बालभार पुष्पादि पाई ।।  
::पवन-चपल बालभार पुष्पादि पाई  
{{pcn|(१)}}
{{pcn|(१)}}


वन छ कुसुमश्रीकाे देश जस्ताे हरियाे ।   
वन छ कुसुमश्रीकाे देश जस्ताे हरियाे ।   
::कलकल जल खेले चलेर चम्बलाएर चञ्ची ।।  
::कलकल जल खेले चलेर चम्बलाएर चञ्ची  
सरस मृद मृनाक स्वाग्विजासु साना ।   
सरस मृद मृनाक स्वाग्विजासु साना ।   
::दुःखमुख मृगवृच्चा खेल्दछन् नित्य नाना ।।  
::दुःखमुख मृगवृच्चा खेल्दछन् नित्य नाना  
{{pcn|(२)}}
{{pcn|(२)}}


मृग सुखसंग खेल्दछन् हेर पाेथी कन्याई ।   
मृग सुखसंग खेल्दछन् हेर पाेथी कन्याई ।   
::मधुमल हरिया छन् मस्त उन्मालाई ।।  
::मधुमल हरिया छन् मस्त उन्मालाई  
बहुल विपिनवल्ली नाच्दछन् दिव्य हली ।   
बहुल विपिनवल्ली नाच्दछन् दिव्य हली ।   
::पिक नव-रव बाेल्दछन् मञ्जरीभिन्न चिल्ली ।।  
::पिक नव-रव बाेल्दछन् मञ्जरीभिन्न चिल्ली  
{{pcn|(३)}}
{{pcn|(३)}}


शाहर छ पशुकाे भै पत्रकाे छत्रचार ।   
शाहर छ पशुकाे भै पत्रकाे छत्रचार ।   
::किसलय-कलि पङ्ख लुकेर सघ्दार ।।  
::किसलय-कलि पङ्ख लुकेर सघ्दार  
जल-लवसित मुसतार भै भई दाना ।   
जल-लवसित मुसतार भै भई दाना ।   
::विविध वितप खम्बा छन् अलङ्कार नाना ।।
::विविध वितप खम्बा छन् अलङ्कार नाना
{{pcn|(४)}}
{{pcn|(४)}}
</poem>}}
</poem>}}

Revision as of 22:51, 16 February 2025

This page has not been proofread
द्वितीय सर्ग
(मालिनी)

विपिन छ बहु-शाखा-रम्य, उँचा विशाल ।
विटपदलहरुकाे शीतल रिन्ध्यजाल ॥
बहु-विहङ्गमहरुले गुन्ज्छ जो चङ्गमलाई ।
पवन-चपल बालभार पुष्पादि पाई ॥
(१)

वन छ कुसुमश्रीकाे देश जस्ताे हरियाे ।
कलकल जल खेले चलेर चम्बलाएर चञ्ची ॥
सरस मृद मृनाक स्वाग्विजासु साना ।
दुःखमुख मृगवृच्चा खेल्दछन् नित्य नाना ॥
(२)

मृग सुखसंग खेल्दछन् हेर पाेथी कन्याई ।
मधुमल हरिया छन् मस्त उन्मालाई ॥
बहुल विपिनवल्ली नाच्दछन् दिव्य हली ।
पिक नव-रव बाेल्दछन् मञ्जरीभिन्न चिल्ली ॥
(३)

शाहर छ पशुकाे भै पत्रकाे छत्रचार ।
किसलय-कलि पङ्ख लुकेर सघ्दार ॥
जल-लवसित मुसतार भै भई दाना ।
विविध वितप खम्बा छन् अलङ्कार नाना ॥
(४)