Page:Shakuntala.pdf/15: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 5: | Line 5: | ||
<poem> | <poem> | ||
विपिन छ बहु-शाखा-रम्य, उँचा विशाल । | विपिन छ बहु-शाखा-रम्य, उँचा विशाल । | ||
विटपदलहरुकाे शीतल रिन्ध्यजाल ।। | ::विटपदलहरुकाे शीतल रिन्ध्यजाल ।। | ||
बहु-विहङ्गमहरुले गुन्ज्छ जो चङ्गमलाई । | बहु-विहङ्गमहरुले गुन्ज्छ जो चङ्गमलाई । | ||
पवन-चपल बालभार पुष्पादि पाई ।। | ::पवन-चपल बालभार पुष्पादि पाई ।। | ||
{{pcn|(१)}} | {{pcn|(१)}} | ||
वन छ कुसुमश्रीकाे देश जस्ताे हरियाे । | वन छ कुसुमश्रीकाे देश जस्ताे हरियाे । | ||
कलकल जल खेले चलेर चम्बलाएर चञ्ची ।। | ::कलकल जल खेले चलेर चम्बलाएर चञ्ची ।। | ||
सरस मृद मृनाक स्वाग्विजासु साना । | सरस मृद मृनाक स्वाग्विजासु साना । | ||
दुःखमुख मृगवृच्चा खेल्दछन् नित्य नाना ।। | ::दुःखमुख मृगवृच्चा खेल्दछन् नित्य नाना ।। | ||
{{pcn|(२)}} | {{pcn|(२)}} | ||
मृग सुखसंग खेल्दछन् हेर पाेथी कन्याई । | मृग सुखसंग खेल्दछन् हेर पाेथी कन्याई । | ||
मधुमल हरिया छन् मस्त उन्मालाई ।। | ::मधुमल हरिया छन् मस्त उन्मालाई ।। | ||
बहुल विपिनवल्ली नाच्दछन् दिव्य हली । | बहुल विपिनवल्ली नाच्दछन् दिव्य हली । | ||
पिक नव-रव बाेल्दछन् मञ्जरीभिन्न चिल्ली ।। | ::पिक नव-रव बाेल्दछन् मञ्जरीभिन्न चिल्ली ।। | ||
{{pcn|(३)}} | {{pcn|(३)}} | ||
शाहर छ पशुकाे भै पत्रकाे छत्रचार । | शाहर छ पशुकाे भै पत्रकाे छत्रचार । | ||
किसलय-कलि पङ्ख लुकेर सघ्दार ।। | ::किसलय-कलि पङ्ख लुकेर सघ्दार ।। | ||
जल-लवसित मुसतार भै भई दाना । | जल-लवसित मुसतार भै भई दाना । | ||
विविध वितप खम्बा छन् अलङ्कार नाना ।। | ::विविध वितप खम्बा छन् अलङ्कार नाना ।। | ||
{{pcn|(४)}} | {{pcn|(४)}} | ||
</poem>}} | </poem>}} |
Revision as of 22:49, 16 February 2025
This page has not been proofread
द्वितीय सर्ग
(मालिनी)
विपिन छ बहु-शाखा-रम्य, उँचा विशाल ।
विटपदलहरुकाे शीतल रिन्ध्यजाल ।।
बहु-विहङ्गमहरुले गुन्ज्छ जो चङ्गमलाई ।
पवन-चपल बालभार पुष्पादि पाई ।।
(१)
वन छ कुसुमश्रीकाे देश जस्ताे हरियाे ।
कलकल जल खेले चलेर चम्बलाएर चञ्ची ।।
सरस मृद मृनाक स्वाग्विजासु साना ।
दुःखमुख मृगवृच्चा खेल्दछन् नित्य नाना ।।
(२)
मृग सुखसंग खेल्दछन् हेर पाेथी कन्याई ।
मधुमल हरिया छन् मस्त उन्मालाई ।।
बहुल विपिनवल्ली नाच्दछन् दिव्य हली ।
पिक नव-रव बाेल्दछन् मञ्जरीभिन्न चिल्ली ।।
(३)
शाहर छ पशुकाे भै पत्रकाे छत्रचार ।
किसलय-कलि पङ्ख लुकेर सघ्दार ।।
जल-लवसित मुसतार भै भई दाना ।
विविध वितप खम्बा छन् अलङ्कार नाना ।।
(४)