Page:Shakuntala.pdf/15: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center|{{larger|'''द्वितीय सर्ग'''}}}} | {{center|{{x-larger|'''द्वितीय सर्ग'''}}}} | ||
{{center|''( | {{center|'''(मालिनी)'''}} | ||
<poem | {{center block| | ||
<poem> | |||
विपिन छ बहु-शाखा-रम्य, उँचा विशाल । | विपिन छ बहु-शाखा-रम्य, उँचा विशाल । | ||
विटपदलहरुकाे शीतल रिन्ध्यजाल ।। | विटपदलहरुकाे शीतल रिन्ध्यजाल ।। | ||
बहु-विहङ्गमहरुले गुन्ज्छ जो चङ्गमलाई । | बहु-विहङ्गमहरुले गुन्ज्छ जो चङ्गमलाई । | ||
पवन-चपल बालभार पुष्पादि पाई ।। | पवन-चपल बालभार पुष्पादि पाई ।। | ||
{{pcn|(१)}} | |||
वन छ कुसुमश्रीकाे देश जस्ताे हरियाे । | वन छ कुसुमश्रीकाे देश जस्ताे हरियाे । | ||
कलकल जल खेले चलेर चम्बलाएर चञ्ची ।। | कलकल जल खेले चलेर चम्बलाएर चञ्ची ।। | ||
सरस मृद मृनाक स्वाग्विजासु साना । | सरस मृद मृनाक स्वाग्विजासु साना । | ||
दुःखमुख मृगवृच्चा खेल्दछन् नित्य नाना ।। | दुःखमुख मृगवृच्चा खेल्दछन् नित्य नाना ।। | ||
{{pcn|(२)}} | |||
मृग सुखसंग खेल्दछन् हेर पाेथी कन्याई । | मृग सुखसंग खेल्दछन् हेर पाेथी कन्याई । | ||
मधुमल हरिया छन् मस्त उन्मालाई ।। | मधुमल हरिया छन् मस्त उन्मालाई ।। | ||
बहुल विपिनवल्ली नाच्दछन् दिव्य हली । | बहुल विपिनवल्ली नाच्दछन् दिव्य हली । | ||
पिक नव-रव बाेल्दछन् मञ्जरीभिन्न चिल्ली ।। | पिक नव-रव बाेल्दछन् मञ्जरीभिन्न चिल्ली ।। | ||
{{pcn|(३)}} | |||
शाहर छ पशुकाे भै पत्रकाे छत्रचार । | शाहर छ पशुकाे भै पत्रकाे छत्रचार । | ||
किसलय-कलि पङ्ख लुकेर सघ्दार ।। | किसलय-कलि पङ्ख लुकेर सघ्दार ।। | ||
जल-लवसित मुसतार भै भई दाना । | जल-लवसित मुसतार भै भई दाना । | ||
विविध वितप खम्बा छन् अलङ्कार नाना ।। | विविध वितप खम्बा छन् अलङ्कार नाना ।। | ||
</poem> | {{pcn|(४)}} | ||
</poem>}} |
Revision as of 22:48, 16 February 2025
This page has not been proofread
द्वितीय सर्ग
(मालिनी)
विपिन छ बहु-शाखा-रम्य, उँचा विशाल ।
विटपदलहरुकाे शीतल रिन्ध्यजाल ।।
बहु-विहङ्गमहरुले गुन्ज्छ जो चङ्गमलाई ।
पवन-चपल बालभार पुष्पादि पाई ।।
(१)
वन छ कुसुमश्रीकाे देश जस्ताे हरियाे ।
कलकल जल खेले चलेर चम्बलाएर चञ्ची ।।
सरस मृद मृनाक स्वाग्विजासु साना ।
दुःखमुख मृगवृच्चा खेल्दछन् नित्य नाना ।।
(२)
मृग सुखसंग खेल्दछन् हेर पाेथी कन्याई ।
मधुमल हरिया छन् मस्त उन्मालाई ।।
बहुल विपिनवल्ली नाच्दछन् दिव्य हली ।
पिक नव-रव बाेल्दछन् मञ्जरीभिन्न चिल्ली ।।
(३)
शाहर छ पशुकाे भै पत्रकाे छत्रचार ।
किसलय-कलि पङ्ख लुकेर सघ्दार ।।
जल-लवसित मुसतार भै भई दाना ।
विविध वितप खम्बा छन् अलङ्कार नाना ।।
(४)